April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

पत्रकार विपीन निरौला सम्मानित

पत्रकार विपीन निरौला सम्मानित

लन्डन । नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष विपीन निरौला सम्मानित भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) युके राज्य समन्वय परिषद वेल्सद्वारा आइतबार आयोजित एक कार्यक्रममा निरौला सम्मानित भएका हुन् । सम्मानित पत्रकार निरौला ब्रिटिस खबर डट कमका सम्पादक एवम् प्रकाशक हुन् । उनले ध्रुव अर्याल नेतृत्वको नेपाल पत्रकार महासंघभन्दा बाहिर रहेका र असन्तुष्ट पत्रकारहरूको…

‘किन हो किन’ सार्वजनिक

‘किन हो किन’ सार्वजनिक

लन्डन । पछिल्लो समय नेपाली संगीतमा चर्चामा आएकी दीपा लामा राई र धन किरण गुरूङको युगल नेपाली गीत ‘किन हो किन’ सार्वजनिक भएको छ । फोक्सटोनमा आयोजित एक समारोहबीच गीत सार्वजनिक भएको हो । डीजी प्रोडक्सन यूकेले तयार पारेको आधुनिक पप गीतको गैरआवासीय नेपाली महासंघ(एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहा मगरले सार्वजनिक गरेका थिए । गीतको…

  • मेडस्टोन गोर्खा नेपाली समाजमा गौतम

    मेडस्टोन गोर्खा नेपाली समाजमा गौतम

    मेडस्टोन । मेडस्टोन गोर्खा नेपाली समाजको अध्यक्षमा ध्रुव गौतम चुनिएका छन् । समाजको हालै भएको कार्य विभाजनका क्रममा गौतम अध्यक्षमा छानिएका हुन् । केन्ट काउन्टीको प्रशासनिक राजधानी मानिने मेडस्टोन काउन्सिल क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको कल्याणकारी कामका लागि समाजको स्थापना भएको...

  • समाजवादी विद्यार्थी युनियन महेन्द्र क्याम्पस, धरानको अध्यक्षमा युवराज

    समाजवादी विद्यार्थी युनियन महेन्द्र क्याम्पस, धरानको अध्यक्षमा युवराज

    विजयपुर । समाजवादी विद्यार्थी युनियन महेन्द्र क्याम्पस, धरानको दोस्रो सम्मेलनले युवराज राई(अलौ किक)लाई इकाई अध्यक्षमा चयन गरेको छ । शनिबार महेन्द्र बहुमुखी क्याम्पस, धरानको सभाहलमा सम्पनन दोस्रो सम्मेलनले अध्यक्षमा राईसँगै उपाध्यक्षहरुमा रितादेबी राई, विशाल लावती, गोमा कुलुङ र विजय राईलाई...

  • ‘रिक्सा कुदाउनेको कथा बोल्ने गीत’

    ‘रिक्सा कुदाउनेको कथा बोल्ने गीत’

    विजयपुर । धरानमा कम्युनिष्टको सत्ता धेरैपटक आए । आधुनिक नगर भएपनि सहरका गल्ली गल्लीमा दैनिक ज्याला मजदुरी गरेर खानेको जमात छ । सुकुम्वासी वस्ती कहिलएका क्षेत्रहरूमा सामान्य बनिबुत्तो गरेर खानेहरूको समूह छ । पहाडबाट झरेका र मधेशबाट आएका समुदायहरूले प्राचीन...

  • ‘समाज परिवर्तनको बाधक जात व्यवस्था हो’ – आहुति

    ‘समाज परिवर्तनको बाधक जात व्यवस्था हो’ – आहुति

    लेखक तथा राजनितिक विश्लेषक आहुतिले हाम्रो समाज परिवर्तनको बाधक जात व्यवस्था भएको बताएका छन् । राजधानीमा आयोजित डा नवराज लम्सालद्वारा लिखित महाकाव्य 'अग्नि' लोकार्पण समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् । पुस्तकमाथि टिप्पणी गर्दै आहुतिले  नेपाली समाजमा रहेको विकृति,...

  • एनआरएन युके च्यारिटीमा दर्ता

    एनआरएन युके च्यारिटीमा दर्ता

    लन्डन । गैर आवासीय नेपाली संघ युके बेलायतको च्यारिटी कमिशनमा एक कल्याणकारी संस्थाको रुपमा दर्ता भएको छ । संस्थाको दर्ता गर्ने प्रकृया २०१७ - २०१९ कार्यकालमा सुरु भए पनि असफल भएको थियो । प्रकृयालाई पुनः सुरु गर्ने निर्णय सहित केहि...

  • बेलायतमा नेपाली गीत सार्वजनिक

    बेलायतमा नेपाली गीत सार्वजनिक

    लन्डन । गीतकार एवम् चलचित्रकर्मी एकिन्द्र गुरूङद्वारा सम्पादित ‘बेलायतमा नेपाली गीत’ सार्वजनिक भएको छ । शनिबार गुरूङ साहित्यिक मञ्च, नेपालले आयोजना गरेको कार्यक्रममा उक्त पुस्तकको विमोचन भएको हो । जुम भर्चुअल माध्यमबाट भएको कार्यक्रममा नेपालबाट वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ, वरिष्ठ...