एनआरएनए यूकेको हिसाब किताब हस्तान्तरण भएन, बुधबार पत्रकार सम्मेलन हुँदै
लन्डन । गैरआवासीय नेपाली संघ यूकेले बुधबार पत्रकार सम्मेलन गर्ने भएको छ । एनसीसी युकेको पूनम गुरुङको नेतृत्वमा रहेको पुर्व कार्य समितीले नव निर्वाचित कार्य समितीलाई बुझबुझारथ नगरेको विषयमा सोमबार बसेको कार्य समितिको बैठकको निर्णय अनुसार पत्रकार सम्मेलन आयोजना गर्न...
