लिम्बुहरू खास याक्थुुङ कि लिम्बु ?
हाल लिम्बु भनिने जाति खास याक्थुङ हुन् । याक्थुङ उनीहरुको मौलिक नाम हो । याक्थुङ भन्दा उनीहरु गर्व गर्छन् । उनीहरुको भाषा याक्थुङ पाःन् (याक्थुङ भाषा) हो । याक्थुङ भाषामा अर्थ सरल र स्पष्ट रूपमा खुल्छ । उनीहरुको बसोबास याक्थुङलाजे...
