साहित्य चौतारीको ५८ औँ सिर्जना वाचन श्रङ्खला
लन्डन । बेलायतको सक्रिय साहित्यिक मञ्चमध्येका एक साहित्य चौतारी यूकेको ५८ औँ श्रङ्खला सम्पन्न भएको छ । प्रत्येक महिनाको अन्तिम सप्तान्तमा आयोजना हुँदै आएको मासिक साहित्यिक कार्यक्रम सुरु भएको पाँच वर्ष समेत पार गरेको छ । आइतबार भर्चुअल जुमबाट आयोजना...
