‘सिटि सफारी’ गीतमा अरुण वारि र पारिको कथा बुन्दै पूर्वेलीहरू
चौबिस(धनकुटा) । पूर्वको प्रदेशमा बस्ने याक्थुङ लिम्बु र राई समुदाय आदिवासी समूहमा सँस्कृति र मुन्धुमका धनी जाति मानिन्छन् । आ–आफ्नै विशिष्ट साँस्कृतिक विशेषता बोकेका यी दुई समुदायको आदिम बसोबासको भूगोल भने अरुण खोलाले छुट्याउँछ । फरक भूगोल र सँस्कृतिका बावजुद...
