April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Flash News

क्विन्स मेडल च्याम्पियन २०२२ प्रेम घलेबारे केही कुरा

क्विन्स मेडल च्याम्पियन २०२२ प्रेम घलेबारे केही कुरा

✍️ धन घले बेलायतमा गत जून १८-२३ मा परब्राइट भन्ने ठाउँमा बिस्ले सुटिङ वा डिफेन्स अपरेसनल सुटिङ(बिस्ले)प्रतियोगिता सम्पन्न भएको थियो । जसमा ब्रिटिस आर्मीबाट छानिएर अन्तिम चरणमा ४५-५२ वटा टिमले सहभागी जनाएका थिए । प्रतियोगिताको अन्तिम नतिजा १ आरजीआरले प्रथम भएर कप जित्यो र एकल स्पर्धामा क्वीन्स मेडल १आरजीआरकै घले राजा आर्मी नम्बर ३००४७६९१ हवलदार…

विश्वस्तरीय लघुकथा प्रतियोगिताका विजयीहरू घोषणा

विश्वस्तरीय लघुकथा प्रतियोगिताका विजयीहरू घोषणा

इजरायल । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले आयोजना गरेको विश्वस्तरीय लघुकथा प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ । सोमबार एक कार्यक्रमबीच प्रतियोगिताका विजेताहरू घोषणा गरेको हो । भर्चुअल रूपमा आयोजना गरिएको कार्यक्रममा विश्व नेपाली साहित्य महासङ्घका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बु ‘परदेशी’ले नतिजा घोषणा गरेका थिए । जसअनुसार तारानाथ पराजुली(एसिया) प्रथम, भरतकुमार श्रेष्ठ ‘विवश’(यूरोप) द्वितीय,…

  • नेपाल पत्रकार महासङ्घ यूकेकाे दसौं वार्षिकोत्सव सम्पन्न

    नेपाल पत्रकार महासङ्घ यूकेकाे दसौं वार्षिकोत्सव सम्पन्न

    लन्डन । नेपाल पत्रकार महासंघ बेलायतले १० औं वार्षिकोत्सव मनाएको छ । लन्डनमा आइतबार आयोजित समारोहमा पत्रकारिता पुरस्कार वितरण, संरक्षक, सल्लाहकार सम्मान, मिडिया सम्मानलगायत कार्यक्रम गरी पत्रकार महासंघ बेलायतले वार्षिकोत्सव मनाएको हो । महासंघ बेलायतका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षमा भएको...

  • लिम्बुवान, किरात प्रदेशका लागि आन्दोलन घाेषणा

    लिम्बुवान, किरात प्रदेशका लागि आन्दोलन घाेषणा

    इटहरी । एक नम्बर प्रदेशको नामाकरण “लिम्बुवान, किरात प्रदेश” घोषणा गर्न गठित लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले आन्दोलन घोषणा गरेको छ । आइतबार सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गर्दै प्रदेश नम्बर १ को नाम पहिचानको आधारमा “लिम्बुवान, किरात” राख्न माग गर्दै...

  • केरुङकाे सुनाैली रुपाैली कृतिकाे लाेकार्पण

    केरुङकाे सुनाैली रुपाैली कृतिकाे लाेकार्पण

    काठमाडौँ । याक्थुङ लिम्बु संस्कारकृत सुनौली रुपौलीको विषयमा लेखिएको नाट्यकृति 'सुनौली रुपौली'को आइतबार विमोचन भएको छ । रङ्गकर्मी तथा चलचित्रकर्मी सागर केरुङ्द्वारा लिखित नाटक विमोचन गरिएको हो । ललितपुर चुम्लुङहिममा भएको विमोचन कार्यक्रम किरात याक्थुङ चुम्लुङ लिसाप केन्द्रीय कार्यसमितिको आयोजना...

  • सिलाम साक्माको प्रचलन बढ्दै

    सिलाम साक्माको प्रचलन बढ्दै

    विजयपुर । नेपालका आदिवासी समुदायमा सांस्कृति पूनर्जागरण बढेसंगै नेपाली समाजमा उनिहरुका मौलिक खानपिन, पहिरन, संगीतका साथै प्रतिकहरु सामाजिकीकरण हुने क्रममा छ । कतिपय कुराहरु लोकप्रिय बन्न थालेका छन् । यसै क्रममा सांस्कृतिक प्रतिक चिन्ह सिलाम साक्माको प्रचलन पछिल्लो समय बढ्दै...

  • प्रदेश एक लिम्बुवान, किरात प्रदेश बनाओैँ – सङ्घर्ष समिति

    प्रदेश एक लिम्बुवान, किरात प्रदेश बनाओैँ – सङ्घर्ष समिति

    काठमाडौं । प्रदेश नम्बर एककाे नामाकरणकाे पुनः चर्चा चलेसँगै लिम्बुवानवादी सङ्गठनहरू पुनः सक्रिय भएका छन् ।१४ जिल्लाको प्रदेश नम्बर एकलाई पहिचानका आधारमा नामाकरण गरिनुपर्ने भन्दै लिम्बुवान किरात सयुक्त सघर्ष समितिले माग गरेको छ । पत्रकार सम्मेलनमा सङ्घर्ष समितिका नेताहरू ।...

  • फाेनिज यूके पत्रकारिता पुरस्कार सुब्बा र सम्मान  प्रधानलाई प्रदान

    फाेनिज यूके पत्रकारिता पुरस्कार सुब्बा र सम्मान प्रधानलाई प्रदान

    काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूके शाखाले स्थापना गरेको फोनिज यूके पत्रकारिता सम्मान र पुरस्कार दुई जना फोनिजकर्मी पत्रकारले पाएका छन् । फोनिज यूके पत्रकारिता सम्मान २०२२ बाट पत्रकार टिकाराम प्रधान र फोनिज यूके पत्रकारिता पुरस्कार २०२२...

  • एफएनजे पत्रकारिता पुरस्कार पाेख्रेल र रानाभाटलाई

    एफएनजे पत्रकारिता पुरस्कार पाेख्रेल र रानाभाटलाई

    लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाद्धारा प्रदान गरिने पत्रकारिता पुरस्कार यस वर्ष पत्रकारद्धय खेमराज रानाभाट र नवीन पोखरेललाई दिइने भएको छ। पुरस्कार छनोटका लागि शाखाद्धारा गठित स्वतन्त्र समितिको सिफारिशको आधारमा रानाभाट र पोखरेललाई संयुक्त रुपमा दोस्रो एफएनजे यूके वर्ष...