April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Flash News

लिवि मञ्चले सिलाम साक्मा बुन्न सिकाउने

लिवि मञ्चले सिलाम साक्मा बुन्न सिकाउने

विजयपुर । लिम्बु विद्यार्थी मञ्च सुनसरीले याक्थुङ लिम्बु समुदायकाे महत्त्वपूर्ण साँस्कृतिक प्रतीक मानिने सिलाम साक्मा बनाउने तालिम आयाेजना गर्ने भएको छ । युवा, विद्यार्थी र इच्छुक सबै उमेर समूहका याक्थुङ र गैरयाक्थुङ लिम्बु समुदायलाई लक्षित गरेर असार अन्तिम साता तालिम आयाेजना गर्न लागेको लिवि मञ्च सुनसरीले जनाएको छ । तालिम असार २५ गतेदेखि २७ गतेसम्म…

यूकेमा सिसेक्पा तङ्नामको भव्य तयारी, चार हजार बढीले अवलोकन गर्ने चुम्लुङको दाबी

यूकेमा सिसेक्पा तङ्नामको भव्य तयारी, चार हजार बढीले अवलोकन गर्ने चुम्लुङको दाबी

लन्डन । आदिवासी याक्थुङ लिम्बु समुदायको महान् पर्वमध्येको एक सिसेक्पा तङ्नाम(साउने संंक्रान्ति)लाई बेलायतमा भव्य रूपले मनाउन तयारी भइरहेको छ । जातीय सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ यूकेले जुलाईको तेस्रो साता सिसेक्पा तङ्नाम साँस्कृतिक कार्यक्रम आयोजना गर्न बहृत तयारी समेत सुरु गरिसकेको छ । आइतबार बेलुकी आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा आयोजक कियाचु यूकेले ‘अब भेला…

  • आरोही जिरेलकाे हातमा युवा संघको झण्डा

    आरोही जिरेलकाे हातमा युवा संघको झण्डा

    काठमाडौं । युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले हिमाल आरोही लालवहादुर जिरेललाई संघको तारा अंकित झण्डा हस्तान्तरण गरेका छन् । सोमबार संघको केन्द्रीय कार्यालय बुद्ध नगरमा आयोजित कार्यक्रममा अध्यक्ष शाहीले आरोही जिरेललाई आरोहणको सफलताको शुभकामना सहित झण्डा हस्तान्तरण गरेका हुन्...

  • कबड्डी(द फाईनल म्याच)लाई हेर्दा

    कबड्डी(द फाईनल म्याच)लाई हेर्दा

    चलचित्र समीक्षा ✍️ विश्वजित थापा मगर आज भन्दा ठीक ८ बर्ष पहिले (सन् २०१४)मा चलचित्र कबड्डीको पहिलो भाग प्रदशनमा आएको थियो जुन वर्षकै सर्वाधिक चर्चाको साथै व्यापारिक हिसाबले राम्रो आम्दानी गरको थियो । यस चलचित्रले डेब्यू निर्देशक रामबाबु गुरुङसहित धरै...

  • चौरास्तामा अल्मलिएको लिम्बुवान आन्दोलन

    चौरास्तामा अल्मलिएको लिम्बुवान आन्दोलन

    ✍️ विजय लुम्फुङवा लिम्बु लिम्बुवान आन्दोलन लिम्बुवान क्षेत्रमा भएको उपनिवेशवाद र संस्कृतिकरणविरुद्धको राजनीतिक आन्दोलन हो । ऐतिहासिक रुपबाट हेर्दा यो आन्दोलन गोर्खा राज्यको अतिक्रमण र विस्तारकाविरुद्ध थियो । त्यसपछि यो आन्दोलन नेपालको राज्यसत्तासँग लिम्बुवान क्षेत्रमा प्राप्त भएको राजनीतिक, साँस्कृतिक ,...

  • गोर्खा : बिनिथ द ब्रेभरी’को ट्रेलर सार्वजनिक

    गोर्खा : बिनिथ द ब्रेभरी’को ट्रेलर सार्वजनिक

    लन्डन । गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’को ट्रेलर सार्वजनिक भएको छ । सोमवार सार्वजनिक ट्रेलरमा कुलवीर थापाले जर्मनसँगको युद्धमा देखाएको बहादुरीलाई प्रस्तुत गरिएको छ ।...

  • ‘सेप्माङमाे’ पा:लामकाे छायांकन सम्पन्न

    ‘सेप्माङमाे’ पा:लामकाे छायांकन सम्पन्न

    काठमाडौं । गायक जीवन केदेमकाे पा:लाम गीत 'सेप्माङमाे' काे म्यूजिक भिडियोकाे छायांकन पूरा भएको छ । भिडियोकाे छायांकन बुधबार सकिएको निर्माण पक्षले जनाएको छ । पा:लाममा केदेमसँगै निरन्ता नेम्वाङकाे स्वर रहेको छ । गीतमा सुमन लिम्बु र गंगा फियाककाे काेरस...

  • एनआरएनए यूके महासचिवविरुद्ध अध्यक्षले दिए साइबर क्राइममा उजुरी

    एनआरएनए यूके महासचिवविरुद्ध अध्यक्षले दिए साइबर क्राइममा उजुरी

    लन्डन । संघको फेसबुक पेज ह्याक गरि सामाजिक विखण्डन ल्याउन उद्यत भएपछि एनआरएनए यूके महासचिव खुशी लिम्बुविरुद्ध बेलायती प्रहरीमा साइबर क्राइमको उजुरी परेको छ ।  एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले सोमबार २७ जुनमा अल्डरसटस्थित हयाम्पसायर कन्सटबुलरीमा लिम्बुविरुद्ध उजुरी दिएका हुन्...

  • असार पन्ध्र, धानको भात र कृषि क्रान्ति

    असार पन्ध्र, धानको भात र कृषि क्रान्ति

    सन्दर्भ : राष्ट्रिय धान दिवस ✍️ कृष्णकुमार हेम्ब्या हाम्रा पूर्खाले लाखौं करोडौं वर्षहरु पशुतुल्य जीवन विताए । कम आवश्यकता भएकाले फुकाफाल जीवन । संधै फुर्सत । एकदुई घण्टा शिकार गरेर खानु, शौच गर्नु, सुत्नबाहेक खासै काम थिएन । बाँकी समय...