May 8, 2024, Wednesday
२०८१ बैशाख २६, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Flash News

राष्ट्रिय कविता महोत्सवमा इटहरीकी आत्रेय प्रथम

राष्ट्रिय कविता महोत्सवमा इटहरीकी आत्रेय प्रथम

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव २०७९ मा इटहरीकी कवि टीका आत्रेय प्रथम भएकी छन् । प्रतिष्ठानले आफ्नो ६५ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजना गरेको प्रतियोगितामा आत्रेयको ‘संकल्प’ शीर्षकको कविताले प्रथम स्थान हासिल गरेको प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले जानकारी दिएका छन् । प्रतियोगितामा धादिङका यात्रीप्रकाश पाण्डेको ‘आगोमा फुलेको देश’ कविता…

फाेनिज यूकेले समाचार लेखनबारे तालिम दिने

फाेनिज यूकेले समाचार लेखनबारे तालिम दिने

लन्डन । आदिवासी जनजाति पत्रकार महासङ्घ(फोनिज) यूकेले समाचार लेखन बारे तालिम आयाेजना गर्ने भएको छ । बेलायतका जनजाति पत्रकारहरुलाई अझ बढी प्रभावकारी रूपमा समाचार लेखन साथै संस्थाका मिडियामा आबद्ध हुनेहरुलाई पनि फोनिज बेलायतले समाचार लेख्न सिकाउने भएको हाे । आइतबार २६ जूनमा भर्चुअल जुम माध्यमबाट कार्यशाला चलाउन लागिएको अध्यक्ष गाेमा राना मगरले बताइन् । कार्यशाला…

  • ताप्लेजुङ : ताप्लीचङ या तक्पे:चङको अपभ्रंशित रूप

    ताप्लेजुङ : ताप्लीचङ या तक्पे:चङको अपभ्रंशित रूप

    -युमाहाङ पालुङवा याक्थुङ ◾️पृष्ठभूमि : ताप्लेजुङलाई पहिले ताप्लीचङ भनिन्थ्यो । ताप्लेजुङ भन्न र लेख्न थालिएको करिव एक सय वर्षअघिवाट नेपालको राणाकालको मध्य सयमदेखि पाईन्छ । याक्थुङ(लिम्वु)हरुको प्राचीनकालदेखिको बसोवास क्षेत्र या राज्य भएकोले भाषा याक्थुङ कै प्रयोग हुन्थ्यो । याक्थुङहरुले ताप्लीचङ/ताप्लीजङ/ताप्लीजुङ...

  • बेक्स्ली नेपाली समाजको वार्षिक भेटघाट सम्पन्न

    बेक्स्ली नेपाली समाजको वार्षिक भेटघाट सम्पन्न

    अहिल्या कुँवर लन्डन । बेक्स्ली नेपाली समाजले वार्षिक भेटघाट कार्यक्रम भव्यताका साथ मनाउँदै सम्पन्न गरेको छ । बेलायतको पूर्वी लन्डनमा सक्रिय रहेको बेक्सली नेपाली समाजले वार्षिक भेटघाट कार्यक्रम आइतबार फल्कन उड हलमा मनाएको थियोे । संस्थाका अध्यक्ष आनन्द धरेलको अध्यक्षता...

  • विश्व नेपाली साहित्य महासङ्घ काठमाडौं घाेषणा

    विश्व नेपाली साहित्य महासङ्घ काठमाडौं घाेषणा

    काठमाडौं । विश्व नेपाली साहित्य महासङ्घले नेपालमा थप शाखा समितिहरू विस्तार गरेको छ । अघिल्लो महिना बागमती प्रदेश समिति घाेषणा गरेको महासङ्घले बुधबार काठमाडौं समिति सार्वजनिक गरेको छ । भर्चुअल रूपमा जुममा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि चर्चित गजलकार...

  • सुनसरीमा केलाङ प्रशिक्षण सम्पन्न

    सुनसरीमा केलाङ प्रशिक्षण सम्पन्न

    विजयपुर । याक्थुङ लिम्बुहरुको संस्कृतिक जागरण गर्ने उद्देश्यले आयाेजित १० दिने के-लाङ् प्रशिक्षण सम्पन्न भएको छ । लिम्बु विद्यार्थी मञ्च सुनसरीले आयाेजना गरेको प्रशिक्षण धरानमा सम्पन्न भएको हाे । समापन कार्यक्रमकाे एक झलक । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाकाे प्रमुख...

  • ‘एनआरएनए जनजातिमैत्री भएन’ – नेफिन यूके

    ‘एनआरएनए जनजातिमैत्री भएन’ – नेफिन यूके

    लन्डन । एनआरएनलाई आदिवासी जनजाती मैत्री नभएकाे भन्दै नेफिन यूकेले आफ्नाे ध्यानाकर्षण भएको जनाएको छ । गत सालको राष्ट्रिय अधिवेशनपश्चात यूके लगायतका अन्य राष्ट्रिय समितिसँग प्रतिनिधि र अन्य विभिन्न कुरामा चुलिँदै गएका विवादका कारण कार्यसमितिको समयावधि थप गरी गैरआवासीय नेपाली...

  • निङ्वा पा:लाम सार्वजनिक

    निङ्वा पा:लाम सार्वजनिक

    विजयपुर । नेपालको पूर्वी ताप्लेजुङ नाल्बु गाउँका दिल कुमारी साँवा पुसे मेला भर्न आफ्नो साथीहरूसँग जाँदै हुन्छन् । फेदाप थुमबाट आएका सेसेहाङ र उनका साथीहरू पत्र लेखेर धान नाच्न पुसे मेला जाँदै गरेका थाङबेनहरुसित बाटाेमा भेट भै थाङबेनहरू सँग पेरेम...