April 22, 2024, Monday
२०८१ बैशाख ११, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्थानिय

एक सातापछि उठ्यो भरतपुरको फोहोर

एक सातापछि उठ्यो भरतपुरको फोहोर

भाद्र ११, भरतपुर । स्थानीयको अवरोधका कारण एक सातादेखि उठ्न नसकेको भरतपुर महानगरको फोहोर उठ्न शुरु भएको छ । फोहोर व्यवस्थितरुपमा बिसर्जन गर्ने विषयमा स्थानीय टोल सुधार समितिसँग सहमती गरी फोहोर उठाउन थालिएको हो । हाल महानगरले भरतपुर महानगरपालिका वडा नम्बर ३ नगरवन नजिकै फोहोर बिसर्जन गर्दै आएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले…

स्थापितका अनुसार मेयर विद्यासुन्दर शाक्य पूर्ण रुपमा असफल

स्थापितका अनुसार मेयर विद्यासुन्दर शाक्य पूर्ण रुपमा असफल

भाद्र १०, काठमाडाैं । महानगरपालिका पूर्वमेयर केशव स्थापितले मेयर विद्यासुन्दर शाक्य पूर्ण रुपमा असफल भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत शाक्यले विद्यासुन्दरलाई आफूले काँधमा बोकेर जिताए पनि अपेक्षाअनुरुप काम गर्न नसकेको उल्लेख गरेका छन् ।

  • बारामा मृत्यु भएका चार जनामा कोरोना संक्रमण पुष्टि

    बारामा मृत्यु भएका चार जनामा कोरोना संक्रमण पुष्टि

    भाद्र १०, बारा । बारामा एकै दिन मृत्यु भएका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न रोगको उपचारका क्रममा पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको होे । कोरोना पुष्टि भएपछि उनीहरुलाई वीरगञ्जस्थित कोभिड अस्पतालमा उपचारका क्रममा ज्यान...

  • रासायनिक मलमा कालोबजारी

    रासायनिक मलमा कालोबजारी

    भाद्र १०, रामेछाप । रासायनिक मल कालोबजारी हुँदै गरेको अवस्थामा प्रहरीले रामेछापको चनखुबाट मंगलबार राति एउटा मालवाहक गाडी नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार प्रतिबोरा २ हजार ३ सयमा युरिया मल बिक्री गरेको अवस्थामा बा२०च ३९९२ नम्बरको पिकअप जिप...

  • मूल्यसूची नराख्नेलाई २० हजार जरिवाना

    मूल्यसूची नराख्नेलाई २० हजार जरिवाना

    भाद्र १०, वीरगन्ज । मूल्यसूची नराखेका तथा बिल उपलब्ध नगराउने किराना पसल सञ्चालकलाई जिल्ला अनुगमन समिति पर्साले कारबाही गरेको छ । बुधबार बिहान वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र प्रहरीको संयुक्त टोलीले वीरगन्जको माईस्थान र मीनाबजारस्थित तरकारी...

  • निषेधज्ञाको बेवास्ता गर्दै पार्टी प्रवेश गराउन बृहत् भेला तथा अधिवेशन

    निषेधज्ञाको बेवास्ता गर्दै पार्टी प्रवेश गराउन बृहत् भेला तथा अधिवेशन

    भाद्र १०, धादिङ कोरोना संक्रमणसँगै मृत्युदर बढ्दो छ। सरकारले संक्रमण समुदायस्तरमा फैलिन नदिन तीन महिनासम्म सिंगो देशलाई नै लकडाउनमा राख्यो। लकडाउनलाई केही खुकुलो गर्दा संक्रमण झनै बढ्न थालेपछि अहिले स्थानीयस्तरमै लकडाउन गरिन थालेको छ। संक्रमणलाई थप फैलिन नदिन २५ जनाभन्दा बढी...

  • सफाई कर्मचारी आन्दोलित, माग पूरा नभएसम्म फोहोर नउठाउने

    सफाई कर्मचारी आन्दोलित, माग पूरा नभएसम्म फोहोर नउठाउने

    भाद्र ९, विराटनगर । विराटनगर महानगरपालिकाभित्रका सफाई कर्मचारीहरूले विगत दुई दिनदेखि फोहोर उठाएका छैनन् । सफाई कर्मचरीहरुले कोरोना महामारीका समयमा विराटनगर महानगरपालिका र वेस्ट म्यानेजमेन्ट ग्रुप नेपालद्धारा संयुक्त रुपमा सञ्चालित फोहोरमैला व्यवस्थापन परियोजनाले सफाई कर्मचारीलाई कामबाट निकालेको भन्दै विरोध जनाएका...

  • वीरगञ्जमा हरियो तरकारीको मूल्य आकाशियो

    वीरगञ्जमा हरियो तरकारीको मूल्य आकाशियो

    भाद्र ९, वीरगन्ज । कोरोना संक्रमण नियन्त्रणका लागि वीरगञ्जमा लागू गरिएको निषेधाज्ञाको कारण वीरगञ्जमा हरियो तरकारीको मूल्य आकाशिएको छ । हाल निषेधाज्ञाको समयमा तरकारीको मूल्य पहिलेको तुलनामा दोब्बर, तेब्बरसम्म बृद्धि भएको छ । परवल, बोडी, भिण्डी, लौका, घिरौला, झिंगनी, करेला,...