April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्थानिय

बाँदरलाई हानेको गोली लागेर बालकको मृत्यु

बाँदरलाई हानेको गोली लागेर बालकको मृत्यु

भाद्र १३, बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर खोटाङमा एक बालकको मृत्यु भएको छ। ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका २३ वर्षीय मानकाजी तामाङले बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर सोही स्थानका १२ वर्षीय शैलेन्द्र तामाङको मृत्यु भएको हो। घरबाट करिब एक किलोमिटर उत्तरमा रहेको सुठुनीबारीमा बाँदर धपाउन शुक्रबार साँझ भरुवा बन्दुक पड्काउने क्रममा गोली लाग्दा बालकको घटनास्थलमै मृत्यु…

काठमाडौंमा १ सय ५५ सहित उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ८६

काठमाडौंमा १ सय ५५ सहित उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ८६

भाद्र १३, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ८६ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ८६ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र १ सय ५५ संक्रमित थपिएका छन् भने ललितपुरमा १९ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा १२ जना…

  • वीरगन्जमा प्रहरी र डाक्टरसहित ५० जनामा कोरोना पुष्टि

    वीरगन्जमा प्रहरी र डाक्टरसहित ५० जनामा कोरोना पुष्टि

    भाद्र १३, वीरगन्जस्थित वडा प्रहरी कार्यलय बिर्ताका प्रहरी निरीक्षक र महिला डाक्टरसहित ५० जनामा कोरोना पुष्टि भएको छ ।वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा थप ५० जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमित हुनेमा ५ महिला र...

  • आफ्नै सालो अपहरण गर्ने युवा पक्राउ

    आफ्नै सालो अपहरण गर्ने युवा पक्राउ

    भाद्र १३, नेपालगञ्ज । बालक अपहरण गरि फिरौती माग्ने युवा पक्राउ परेका छन् । आफ्नो सालोलाई अपहरण गरि १० लाख फिरौती माग्ने भिनाजुलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी ओमबहादुर रानाका अनुसार खजुरा...

  • अनौठो ढंगले किशोरीमाथि बलात्कार,४० वर्षीय होम तामाङ पक्राउ

    अनौठो ढंगले किशोरीमाथि बलात्कार,४० वर्षीय होम तामाङ पक्राउ

    भाद्र १२, मोरङको बेलबारी नगरपालिका–११ की एक १६ वर्षीया दलित किशोरीमाथि अनौठो ढंगले बलात्कार गरिएको घटना सार्वजनिक भएको छ। छिमेकका ११, १२ र १३ वर्षका भाइहरुलाई लिएर जंगलमा निगुरो टिप्न गएकी किशोरीमाथि बलात्कार भएको हो। घटना मंगलबार दिउँसो ३ बजेतिर भएको...

  • सामाजिक सञ्जालमार्फत लाखाैँ पक्राउ

    सामाजिक सञ्जालमार्फत लाखाैँ पक्राउ

    भाद्र १२, सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भिमाद–५ का ४० वर्षीया राजकुमार थापा मगर, चितवनको खैरहनी–१२ सिसाहनीका २८ वर्षीय शिवराज पाठक र धादिङको धुनीबेसी–२ घर भइ हाल मकवानपुको हेटौंडा...

  • सरकारको पहिलो प्राथमिकता नै   जनताको ज्यानको रक्षा

    सरकारको पहिलो प्राथमिकता नै जनताको ज्यानको रक्षा

    भाद्र १२, मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको यस सङ्कटका घडीमा जनताको ज्यानको रक्षा नै प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । कोरोना महामारीको वर्तमान अवस्था, प्रदेश सरकारले चालेका कदम र आगामी दिनमा प्रदेश सरकारले चाल्नुपर्ने कदमबारे सरोकार पक्षसँग सृुझाव...

  • सरकारविरुद्ध व्यापारीहरुको विरोध प्रदर्शन

    सरकारविरुद्ध व्यापारीहरुको विरोध प्रदर्शन

    भाद्र ११, जनकपुरधाम । तीनै तहको सरकारले लकडाउनको नाममा व्यापारीहरुलाई धरासायी गर्ने काम गरिरहेको भन्दै धनुषा चेम्बर अफ कमर्सले विहीबार दिउँसो जनकपुरमा विरोध प्रदर्शन गरेको छ । उद्योगी व्यापारीहरुले तिरेका ट्याक्सको पैसाले सरकारदेखि सम्पूर्ण निकायका कर्मचारीहरुले तलब भत्ता लिइरहेका समयमा...