April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

ढाका उद्यमी यमुना तुम्सा सङ्यक सम्मानित

ढाका उद्यमी यमुना तुम्सा सङ्यक सम्मानित

विजयपुर । ढाका उद्यमी यमुना तुम्सा सङ्यक चौबिसे समाज धरानद्धारा सम्मानित भएकी छन् । नेपाल सरकारको अवकाशप्राप्त उपसचिव तुलसीनारायण अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न एक समारोहमा उनलाई सम्मान गरिएको हो । बिगत चार बर्षदेखि धरानमा चौबिसे सङ्यक ढाका उद्योग सन्चालन गर्दै आइरहेकी सङ्यक चौबिसे क्षेत्रका सफल महिला व्यावसायी भएकोले सम्मान गरिएको आयोजक बताउछन् । उनको उद्योगमा…

फेदापको इतिहास विकृत बनाउने गरी गाउँपालिकाले शालिक बनाएको छ – फेदाप समाज

फेदापको इतिहास विकृत बनाउने गरी गाउँपालिकाले शालिक बनाएको छ – फेदाप समाज

पोक्लावाङ (फेदाप) । तेह्रथुम जिल्ला फेदाप गाउपालिकामा निर्माण भैरहेको पुर्खाको स्मारक भनेर प्रचारबाजी गरिएका स्मारकाले इतिहास तथा पहिचान बंग्याएको भन्दै सच्याउन माग गरिएको छ । फेदाप समाज केन्द्रीय सचिव सन्तोष कुरुम्बाङले  प्रेस विज्ञिप्ति जारी गर्दै निर्माणाधीन स्मारकप्रति आपत्ति जनाएको छ । जारी प्रेस विज्ञिप्तिमा फेदापको इतिहासमा केहि चासो देखाए पनि पर्याप्त छलफल र अध्ययनबिना हचुवाको…

  • एनआरएनए डेलिग्ट्स लिस्टमा भएको अनियमितता तत्काल सच्याउन आईसिसिको माग

    एनआरएनए डेलिग्ट्स लिस्टमा भएको अनियमितता तत्काल सच्याउन आईसिसिको माग

    काठमाडौँ – गैरआवासीय नेपाली संघ केन्द्रीय सचिवालयले प्रकाशन गरेको १० औँ महाधिवेशनमा भाग लिने प्रतिनिधि (डेलिगेट्स) हरुको नामावलीमा व्यापक फेरबदल गरिएका प्रमाणहरु प्राप्त भएका छन । एनआरएनए आईसिसिले गरेको मनोपोलीबिरुद्द अन्यायमा परेको भन्दै एनआरएनएका अभियन्ताहरु पुर्व सचिब जानकी गुरुङ ,...

  • सङ्खुवासभा घटनाको अनुसन्धान गर्न सिआइबी टोली मादी जाँदै

    सङ्खुवासभा घटनाको अनुसन्धान गर्न सिआइबी टोली मादी जाँदै

    खाँदबारी । सङ्खुवासभाको मादीमा एकै परिवारको ६ जनाको हत्या घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली घटनास्थलतर्फ जाने भएको छ । सिआएबी प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले घटनाको अनुसन्धानका लागि टोली तयार भइसकेको जानकारी दिए । “टोली जान...

  • प्रदेश–२ मा लोसपमा थप तीन सांसदले गरे सनाखत

    प्रदेश–२ मा लोसपमा थप तीन सांसदले गरे सनाखत

    जनकपुरधाम । प्रदेश नम्बर–२ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा थप तीन सांसदले सनाखत गरेका छन् । आइतबार तीन सांसद प्रदेश निर्वाचन कार्यालय जनकपुर पुगेर सनाखत गरेका हुन् । प्रदेशसभा सदस्यहरू अभिराम शर्मा, रानी शर्मा तिवारी र उपेन्द्र महतोले सनाखत गरेका...

  • भैरवलाई गिरिराज आचार्य  पत्रकारिता पुरस्कार

    भैरवलाई गिरिराज आचार्य पत्रकारिता पुरस्कार

    विजयपुर । धरानका अग्रज पत्रकार तथा नेपाली कांग्रेस सुनसरीका संस्थापक सचिव गिरिराज आचार्यको सम्मानमा स्थापित २० हजार रुपया राशीको श्री गिरिराज आचार्य सिर्जनशील पत्रकारीता पुरस्कार–२०७८ पत्रकार भैरब आङ्लालाई प्रदान गरिएको छ । प्रदेश १ प्रदेश सभाका नेपाली कांग्रेस संसदीय दलका...

  • जनता समाजवादी पार्टीले सुज अभियान सुरु गर्ने

    जनता समाजवादी पार्टीले सुज अभियान सुरु गर्ने

    काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले राजनीतिक अभियानस्वरुप पार्टी सुदृढीकरण तथा जनजागरण अभियान(सुज) अभियान सुरु गर्ने भएको छ । पार्टीको हालै सम्पन्न बैठकले पार्टी समायोजन, विस्तार र सुदृढीकरणको कामलाई गति दिन अभियान थाल्न लागेको हो । गत भदौ १ र...