May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

एमाले बैठक : आज समूहगत छलफल, असन्तुष्टहरूले अन्तरसंघर्ष गर्ने

एमाले बैठक : आज समूहगत छलफल, असन्तुष्टहरूले अन्तरसंघर्ष गर्ने

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज  विधान महाधिवेशन मस्यौदामा समूहगत छलफल हुँदैछ । अपराह्न १ बजे शुरू हुने बैठकमा पार्टीको विधान महाधिवेशनमा पेश गर्ने प्रतिवेदनको मस्यौदामाथि छलफल गर्न गठित १० वटा समूहको छलफल शुरू हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । शुक्रबार ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको केन्द्रीय कमिटी…

घुन्सा हेलिकप्टर दुर्घटनाका मृतकहरूको स्मरण

घुन्सा हेलिकप्टर दुर्घटनाका मृतकहरूको स्मरण

काठमाडौ । ताप्लेजुङको घुन्सा स्थित हेलिकप्टर दुर्घटना भएको १५ वर्ष पूरा भएको छ । उक्त दुर्घटनामा परी ज्यान गुमाएकाहरुको योगदानको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने गरिन्छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरि जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालले दुर्घट्नामा परी ज्यान गुमाएकाहरुको फोटोमा माल्यार्पण र दिपप्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ…

  • याङ्वरक गाउँपालिकाका लागि संघीय सरकारबाट सवा चार करोडको बजेट

    याङ्वरक गाउँपालिकाका लागि संघीय सरकारबाट सवा चार करोडको बजेट

    पान्थर । पूर्वी पान्थर जिल्लाको याङ्वरक गाउँपालिकाको विकास निर्माणको विभिन्न योजनाका लागि संघीय सरकारले करिब सवा चार करोडको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले यस वर्ष खर्च हुने गरी गाउँपालिकाको पाँच वटा योजनाका लागि चार करोड बीस लाख...

  • मुक्कुम्लुङ क्षेत्रमा सरसफाई

    मुक्कुम्लुङ क्षेत्रमा सरसफाई

    ताप्लेजुङ । मुक्कुम्लुङ संयुक्त संघर्ष समितिले मुकुम्लुङ (पाथिभरा) क्षेत्रको सरसफाई गरेका छन् । सोमबार मुकुम्लुङ संयुक्त संघर्ष समितिको आयोजनामा सरसफाइ गरिएको मुकुम्लुङ संघर्ष समितिका सचिव रबिन पतङवाले जानकारी दिए । समुन्द्र सतहबाट ३,७९४ मिटर अग्लो स्थानमा रहेको मुकुम्लुङ जाने पदमार्ग...

  • अजम्मरी अक्षरहरुको बिमोचन

    अजम्मरी अक्षरहरुको बिमोचन

    बिराटनगर । प्रदेश नम्बर १ का नारी स्रष्टाहरुको कविताहरुलाई संकलन गरेर संयुक्त पुस्तकको रुपमा प्रकाशन गरिएको अजम्मरी अक्षर आज प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा निवर्तमान मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा बिमोचन भएको छ । पान्थरका स्थापित साहित्यकार सरस्वती दुमि...

  • डा. चित्र माबोको अध्यक्षतामा माओवादी केन्द्र सङ्गठन

    डा. चित्र माबोको अध्यक्षतामा माओवादी केन्द्र सङ्गठन

    ताप्लेजुङ । माओवादी केन्द्रले देशैभरी सङ्गठन निर्माणलाई तिब्रता दिने क्रममा ताप्लेजुङ्ग जिल्लाको सिरिजङ्गा गाउपालिका र निर्वाचन समन्वय कमिटीलाई पुर्णता दिएको छ । हालै मात्र बसेको केन्द्रको ताप्लेजुङ्ग जिल्ला समन्वय समितिको बैठकबाट क. चित्र माबोको नेतृत्वमा सिरिजङ्गा गाउपालिकाको पार्टी संगठन समिति...

  • बान्तावा भाषा नसमेटिएकोमा किरात राई बान्तावा खिमको आपत्ति

    बान्तावा भाषा नसमेटिएकोमा किरात राई बान्तावा खिमको आपत्ति

    इटहरी । १ नम्बर प्रदेशको सरकारी कामकाजी भाषामा बान्तावा भाषालाई नसमेटेर अन्याय गरिएको भन्दै किरात राई बान्तावा खिमले आपती जनाएको छ । सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गर्दै जनगणनाको समयमा समेत भाषाका विषयमा जानकारी नहुने गणकहरुलाई पठाएर तथ्याँक संकलन गरी वान्तावा...

  • अझै जुरेन प्रदेश १ को नाम

    अझै जुरेन प्रदेश १ को नाम

    विराटनगर । अङ्कगणित नामबाट कामकाज भइरहेको प्रदेश नं १ को नाम आठौँ अधिवेशनमा पुग्दा पनि टुङ्गो लगाउन कठिन भएको छ । ‘नेपालको संविधान–२०७२’ जारी भइसकेपछि कतिपय स्थानमा प्रदेश तथा स्थानीय तहको नाम राजनीतिक सहमतिमा दलहरुले पहिले नै टुङ्गो लगाइसकेका छन्...

  • चाडपर्वमा चिनीको आपूर्ति व्यवस्था सहज बनाउन प्रधानमन्त्रीलाई पत्र

    चाडपर्वमा चिनीको आपूर्ति व्यवस्था सहज बनाउन प्रधानमन्त्रीलाई पत्र

    काठमाडौ । राष्ट्रिय उपभोक्ता मञ्चले चाडवाडको समयमा चिनीको आपूर्ति व्यवस्था सहज बनाउन प्रधानमन्त्रीलाई पत्र लेख्दै विगत ५ वर्षदेखिको समस्या समाधान गर्न माग गरेको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले प्रधानमन्त्रीलाई पत्रमा भनिएको छ, ‘दैनिक दैनिक उपभोग्य वस्तुको रुपमा रहेको चिनीको...