May 18, 2024, Saturday
२०८१ जेष्ठ ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

लिम्बुवान मञ्चकाे कनकाई वडा अधिवेशनबाट कन्दङ्वा निर्वाचित

लिम्बुवान मञ्चकाे कनकाई वडा अधिवेशनबाट कन्दङ्वा निर्वाचित

झापा । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपाल कनकाई वडा कार्य समितिको तेस्रो वडा अधिवेशन मङ्गलबार सम्पन्न भएको छ । निवर्तमान अध्यक्ष वसन्त मेन्याङ्वाेकाे अध्यक्षतमा भएको अधिवेशनकाे पार्टीका केन्द्रीय सचिवालय सदस्य भक्त मेन्याङ्वाेकाे प्रमुख आतिथ्यमा र झापा जिल्ला अध्यक्ष धन बहादुर पन्धाककाे विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियोे । कार्यक्रममा झापा जिल्ला सदस्य प्रेम…

तेह्रथुमको लालीगुराँस नगरपालिकामा युमा साम्योको समिति गठन

तेह्रथुमको लालीगुराँस नगरपालिकामा युमा साम्योको समिति गठन

तेह्रथुम । तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकामा युमा साम्यो महासभा नेपालको तदर्थ समिति गठन भएको छ । युमा धर्मको प्रचारप्रसार एवम् जनजागरण अभियानअन्तर्गत लालीगुराँस नगरपालिकाको वसन्तपुरमा भएको कार्यक्रम नगरपालिकाका नगर प्रमुख एवं मुन्धुमविद् अर्जुनबाबु माबुहाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । त्यस्तै, विशिष्ट अतिथिका रूपमा युमा साम्यो महासभा नेपालका केन्द्रीय सदस्य सन्तोष कुरुम्वाङ उपस्थित भएका थिए…

  • छथरमा युमा साम्योको सम्मेलन, जनगणनामा युमा धर्म लेख्न आग्रह

    छथरमा युमा साम्योको सम्मेलन, जनगणनामा युमा धर्म लेख्न आग्रह

    शुक्रबारे(छथर) । तेह्रथुम जिल्लाको छथर गाउँपालिकाको शुक्रबारे बजारमा युमा साम्यो महासभा तेह्रथुमको छ्थर सम्मेलन, छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आउँदो १२ औँ राष्ट्रिय जनगणनामा युमा धर्म लेखाउने निष्कर्षसहित सम्मेलन सम्पन्न भएको हो । लालिगुराँस नगरपालिकाका नगर प्रमुख...

  • अर्को चुनावसम्म गठबन्धन रहनुपर्छ – पाँच दलीय गठबन्धन

    अर्को चुनावसम्म गठबन्धन रहनुपर्छ – पाँच दलीय गठबन्धन

    पथरी । सत्तारूढ पार्टीहरुको गठबन्धन आगामी चुनावसम्म कायम गर्नुपर्ने आवाज स्थानीय तहका राजनीति दलहरूका प्रतिनिधिहरुले उठाएका छन् । मोरङकाे पथरी शनिश्चरेमा आयोजना गरिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । जनता समाजबादी पार्टी, नेपाल नगर समितिले बुधबार कार्यक्रमको...

  • झापा चुम्लुङमा शुभकामना आदान प्रदान

    झापा चुम्लुङमा शुभकामना आदान प्रदान

    दमक । किरात याक्थुङ चुम्लुङ झापा जिल्ला चुम्लुङहिममा मंगलवार शुभकामना आदान प्रदान गरिएको छ । बलिहाङ तङनामको वावन अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय चुम्लुङ् सदस्य तथा जिल्ला सल्लाहकार कृष्ण थेबेले बलिहाङ तङनामको बारेमा चर्चा गर्दैँ तङ्नामको...

  • सुनसरीको बाढीपीडितलाई एनआरएनए यूकेको राहत वितरण

    सुनसरीको बाढीपीडितलाई एनआरएनए यूकेको राहत वितरण

    इटहरी । बेमौसमी वर्षासँगै आएको बाढीका कारण पीडित बनेका परिवारलाई सहयोग गर्ने क्रममा सुनसरीका छ सय बढीलाई गैरआवासीय नेपाली संघ(एनआरएनए) यूकेले राहत वितरण गरेको छ । सुनसरीका ६५० परिवारलाई सहयोग गर्ने क्रमको पहिलो चरणमा इटहरी उपमहानगरपालिकाको वडा नं. १ र...

  • मन्त्रीसहित लिम्बुवान प्रदेश एककाे सरकारमा

    मन्त्रीसहित लिम्बुवान प्रदेश एककाे सरकारमा

    धरान । प्रदेश एकको नयाँ सत्ता समिकरणको सरकारमा राजेन्द्र राईले मुख्यमन्त्री नियुक्त भएसंगै सलोराम संघीय लिम्बुवान मञ्च राज्यमन्त्री सहित सत्तारुढ गठबन्धन दल बनेको छ । प्रदेश १ मा नेकपा एमालेलाई विस्थापित गर्न पाँच दलीय गठबन्धन बनेपछि मुख्यमन्त्री सहित ६ सदस्यीय...