April 22, 2026, Wednesday
२०८३ बैशाख १०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

ठूला दलले लिने गरेको सुविधा साना दललाई पनि दिन ऐन संशोधन गरिँदै

ठूला दलले लिने गरेको सुविधा साना दललाई पनि दिन ऐन संशोधन गरिँदै

पोखरा । १० प्रतिशत सांसद नभएको दलले गण्डकीमा संसदीय दलको नेता, प्रमुख सचेतक, सचेतक लगायतका पदाधिकारी चिन्दैनथ्यो । ऐनले नै १० प्रतिशतको थ्रेसहोल्ड जारी गरेपछि दुईवटा संसदीय दल राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका सांसदहरू यो सुविधाबााट वञ्चित थिए । यी दुवै दलमा २/२ जना सांसद छन् । ६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा यो सुविधा…

चलचित्रकर्मी देउमान केरुङको निधन

चलचित्रकर्मी देउमान केरुङको निधन

पान्थर । चलचित्रकर्मी एवम् कलाकार देउमान केरुङको आइतबार ५५ वर्षको उमेरमा निधन भएको छ । केरुङको क्यान्सर रोगबाट लामो समययता पीडित रहँदै आएका थिए । इना म्युजिक एन्ड फिल्मस प्रालिका प्रबन्ध निर्देशक केरुङ आदिवासी जनजाति मातृभाषी चलचित्र प्रबद्र्धन समितिका पूर्व सदस्य समेत रहेका थिए । उनी लघु चलचित्र पुङ्समाम, तुम्याहाङका निर्माता, चलचित्र कुसुम, थेत्लङ, साम…

  • कांग्रेसको वडा अधिवेशन स्थगित

    कांग्रेसको वडा अधिवेशन स्थगित

    काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित भएको छ । यसअघि देशभर वडा अधिवेशन साउन १२ गतेका लागि तोकिए पनि शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले स्थगित गर्ने निर्णय गरेको हो । ‘साउन १२ को वडा अधिवेशन स्थगन गर्ने सल्लाह...

  • रफिकुल आलमलाई सांस्कृतिक योद्धा घोषणा,मरणोपरान्त सम्मान

    रफिकुल आलमलाई सांस्कृतिक योद्धा घोषणा,मरणोपरान्त सम्मान

    धरान । सांस्कृतिक अधिकार संरक्षण समिति धरानले आफनो १५ औं सांस्कृतिक अभियान वार्षिकी कार्यक्रम सम्पन्न गरेको छ । १५ औ वार्षिक उत्सवको अवसरमा  झापा जिल्ला कामाटोली गाउँपालिका ३ का स्वर्गीय रफिकुल आलामलाई मरणोपरान्त सांस्कृतिक योद्धा घोषणा गर्दै सम्मान गरिएको थियो...

  • अब अनलाइनबाटै ब्लुबुक नवीकरण र राजस्व तिर्न सकिने

    अब अनलाइनबाटै ब्लुबुक नवीकरण र राजस्व तिर्न सकिने

    काठमाडौं । बागमती प्रदेशमा आजदेखि अनलाइनबाटै ब्लुबुक नवीकरण गर्न सकिने भएको छ । यसअन्तर्गत सवारी कर, जरिवाना लगायतका राजस्व भुक्तानीसँगै नवीकरण अनलाइनबाटै गर्न सकिने छ । प्रदेश राजधानी हेटौंडामा मुख्यमन्त्री डोरमणि पौडेलले बिहान ११ बजे यो सेवाको उद्घाटन गर्दैछन् ।...

  • आज बकर इद मनाउँदै मुस्लिम समुदाय

    आज बकर इद मनाउँदै मुस्लिम समुदाय

    काठमाडौं । इस्लाम धर्मावलम्बीले प्रसिद्ध पर्व बकर–इद आज उत्साहका साथ मनाइरहेका छन् । तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल–जुहा’ पनि भन्ने गरिन्छ । यसलाई बलिदानीको पर्वका रुपमा लिइन्छ । इस्लाम महिना जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ ।...

  • सिरिजङ्गा लिपिलाई ‘किरात लिपि’ भनेकोमा युमा साम्योको आपत्ति

    सिरिजङ्गा लिपिलाई ‘किरात लिपि’ भनेकोमा युमा साम्योको आपत्ति

    साउदी अरब । महान् विभूति त्येअङ्सी सिरिजङ्गा सिं थेवेको सम्मानमा राखिएको नाम सिरिजङ्गा लिपिलाई ‘किरात लिपि’ नामाकरण गर्न खोजेको भन्दै युमा साम्यो पक्षधरहरूले आपत्ति जनाएको छ । चार जातीय संस्थाहरूले सिरिजङ्गाको पहिचान र सावायेत्हाङकालीन इतिहास नामेट गर्ने गरी लिपिको नाम...

  • रहेनन् साहित्यकार फाइवाली

    रहेनन् साहित्यकार फाइवाली

    झापा । याक्थुङ साहित्यकार तथा लेखक नरबहादुर लिम्बू (नवल फाइवाली)को निधन भएको छ । अर्जुनधारा ७ निवासी ८० वर्षीय साहित्यकार नवल फाइवालीको मंगलबार दिउँसो निधन भएको हो । उनलाई ५ दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि सोमबार उपचारका लागि बिर्तामोडको बिर्ता सिटी...

  • उर्लाबारीको पहिलो जाति धिमाल समुदाय भएको घोषणा

    उर्लाबारीको पहिलो जाति धिमाल समुदाय भएको घोषणा

    उर्लाबारी । नेपालको पूर्वी तराई क्षेत्रमा आदिम कालदेखि बसोबास गर्दै आइरहेका आदिवासी धिमाल समुदायलाई उर्लाबारी नगरपालिकाले पहिलो जातिका रूपमा घोषणा गरेको छ । नगरपालिकाको हालै सम्पन्न सातौँ सभाले सो समुदायलाई त्यस क्षेत्रमा बस्ने पहिलो जाति घोषणा गरेको हो । घोषणा...