April 23, 2026, Thursday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

प्रदेश २ सरकारका प्रवक्ता एवम् मन्त्री यादवले दिए पदबाट राजीनामा

प्रदेश २ सरकारका प्रवक्ता एवम् मन्त्री यादवले दिए पदबाट राजीनामा

जनकपुरधाम : प्रदेश २ सरकारका एक मन्त्री र एक राज्य मन्त्रीले पदबाट दिए राजीनामा दिएका छन्। प्रदेश २ सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री सरोज सिंह कुशवाहले मन्त्री पदबाट राजीनामा दिएका हुन्। नेकपा माओवादी केन्द्रलाई सरकारमा सम्मलित गरेर मन्त्रीपरिषद् विस्तारको तयारी गरिरहेको अवस्थामा मार्ग प्रशस्त गर्न आफूले…

विश्वव्यापी ढाका फोटो प्रतियोगितामा मुमिता तेयुङले बाजी मारिन्

विश्वव्यापी ढाका फोटो प्रतियोगितामा मुमिता तेयुङले बाजी मारिन्

विजयपुर । प्रथम विश्वव्यापी ढाका फोटो प्रतियोगिता २०२१ तेह्रथुमकी मुमिता तेयुङ प्रथम भएकी छिन् । उनले अन्य १२२ प्रतिस्पर्धीहरूलाई उछिन्दै पहिलो भएकी हुन् । चौबिसे सङ्यक ढाका उद्योग धरानको आयोजनामा भएको ढाका प्रतियोगितमा हाल धरान बसोबास गरिरहेकी तेयुङले सर्वाधिक मत प्राप्त गरेकी थिइन् । शुक्रबार याक्थुङ लिम्बु समुदायको लोकप्रिय पर्व सिसेक्पा तङ्नाम(साउने संक्रान्ति)को अवसरमा उद्योगको…

  • देउवालाई विश्वासको मत दिने कि नदिने भन्नेबारे नेपाल समूहमा शुरु भयो खटपट

    देउवालाई विश्वासको मत दिने कि नदिने भन्नेबारे नेपाल समूहमा शुरु भयो खटपट

    काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षभित्र प्रधानमनन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने/नदिनेबारे मतभेद सुरु भएको छ। अदालतले पुनर्स्थापना गराइदिएको प्रतिनिधि सभा पुरा कार्यकाल चलाउन मत दिनुपर्ने मत एक थरी नेताहरुले अघि सारेका छन्। अर्कोतिर, पार्टी एकताको लागि भन्दै...

  • सिसेक्पा तङ्नामका दिन ढाका फोटो प्रतियोगिताको विजेता छानिँदै

    सिसेक्पा तङ्नामका दिन ढाका फोटो प्रतियोगिताको विजेता छानिँदै

    विजयपुर । प्रथम विश्वव्यापी ढाका फोटो प्रतियोगिताको विजेता सिसेक्पा तङ्नामका दिन सार्वजनिक हुँदैछ । आदिवासी याक्थुङ लिम्बु जातिको यस वर्ष शुक्रबार परेको महान् पर्व सिसेक्पा तङ्नाम(साउने संक्रान्ति) का दिन उत्कृष्ट तीन जना विजेताहरू छानिने आयोजक चौबिसे सङ्यक ढाका उद्योगले जनाएको...

  • घाँसी सिमान्तकृत समुदायको प्रतिरोधको प्रतीक हुन् – राजन मुकारूङ

    घाँसी सिमान्तकृत समुदायको प्रतिरोधको प्रतीक हुन् – राजन मुकारूङ

    लन्डन । आदिवासी मगर समुदायमा जन्मिएका घाँसी सिमान्तकृत र उत्पीडितहरूको सामाजिक चेतना र प्रतिरोधको प्रतीक भएको साहित्यकार राजन मुकारूङले बताएका छन् । उनले सामाजिक साँस्कृतिक रुपान्तरणमा उत्पीडितहरूको सौन्दर्यशास्त्रले मात्रै निर्णायक भूमिका खेल्ने समेत धारणा राखेका छन् । आदिवासी जनजनाति साहित्यकार/लेखक...

  • शेरबहादुर देउवाद्वारा प्रधानमन्त्रीका रूपमा सपथ ग्रहण

    शेरबहादुर देउवाद्वारा प्रधानमन्त्रीका रूपमा सपथ ग्रहण

    काठमाडौं – नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् । नेपाली कांग्रेसका सभापति देउवालाई शीतल निवासमा मंगलबार आयोजित समारोहमा राष्ट्रपति...

  • अतिहिन्दूवादीहरूको उक्साहटमा ओलीले संसद विघटन गराए – जसपा नेता चेम्जोङ

    अतिहिन्दूवादीहरूको उक्साहटमा ओलीले संसद विघटन गराए – जसपा नेता चेम्जोङ

    विजयपुर । मुलुकमा अतिहिन्दूवादीहरूको उक्साहटमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दई पटक प्रतिनिधिसभा विघटन गराएको जनता समाजवादी पार्टी नेपालका केन्द्रीय नेता रकम चेम्जोङले खुलासा गरेका छन् । पूर्व शान्ति मन्त्री चेम्जोङले दक्षिणी मुलुकको स्वार्थमा समेत फसेर प्रम ओलीले देशलाई बन्धक...

  • महिलाको पूर्ण समावेशीकरणको अभियान जारी छ ः पूर्व मन्त्री यमी

    महिलाको पूर्ण समावेशीकरणको अभियान जारी छ ः पूर्व मन्त्री यमी

    विजयपुर । पूर्व मन्त्री एवम् जनता समाजवादी पार्टीकी नेतृ हिसिला यमीले महिला सशक्तिकरणका लागि पूर्ण समावेशीकरण अझै हुन नसकेको बताएकी छिन् । राज्य संरचनादेखि पार्टीको नेतृत्वसम्म महिलामैत्री हुन बाँकी रहेको भन्दै समावेशीकरणको अभियान जारी रहने धारणा व्यक्त गरेकी छिन् ।...

  • शुक्रबारदेखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी

    शुक्रबारदेखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी

    काठमाडौं - यातायात व्यवसायीले सरकारले अनुमति नदिएपनि शुक्रबार (असार १८) देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी दिएका छन्। सरकारले गत वैशाख १६ देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइरहेको छ। उपत्यकाका तीनवटै प्रशासन कार्यालयले असार १५ गतेदेखि...