April 23, 2024, Tuesday
२०८१ बैशाख १२, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

प्रदेश १

पान्थरको लब्रेकुटी र सिलौटी क्षेत्रको विकास गर्न सरोकारवालासँग छलफल

पान्थरको लब्रेकुटी र सिलौटी क्षेत्रको विकास गर्न सरोकारवालासँग छलफल

फेदेन । पान्थर जिल्लाको फिदिम नगरपालिका ५ स्थित १६ औं राष्ट्रिय विभूति एवम् किरात धर्मका महागुरु फाल्गुनन्दको कर्मस्थल लब्रेकुटी सिलौटी क्षेत्रको विकासका लागि सरोकारवालासँग छलफल भएको छ । नव निर्वाचित जनप्रतिनिधिहरु फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले र उप मेयर राधाकृष्ण न्यौपाने नेतृत्वका जनप्रतिनिधिहरुले विश्व बैंकका प्रतिनिधि र लब्रेकुटी क्षेत्रको विकास र संरक्षणमा जुट्दै आएका जनप्रतिनिधि…

याक्थुङ चुम्लुङ ताप्लेजुङमा हाङमाया

याक्थुङ चुम्लुङ ताप्लेजुङमा हाङमाया

फुङलिङ । याक्थुङ चुम्लुङ(याचु)ले आफ्नाे पहिलाे जिल्ला समिति ताप्लेजुङमा गठन गरेको छ । याक्थुङ लिम्बु समुदायको बाहुल्य रहेको जिल्लाकाे अध्यक्षमा हाङमाया लेछर्वाे लिम्बु चयन भएकी छिन् । शनिबार सदरमुकाम फुङलिङ नगरपालिकामा भएको शाखा गठन कार्यक्रमले लिम्बुकाे अध्यक्षतामा समिति समेत निर्माण गरेको छ । समितिकाे उपाध्यक्षहरूमा भक्त तबेबुङ र सीता लिम्बु, सचिवमा शेखर लिम्बु, सहसचिवमा सुख…

  • चुम्लुङकाे सर्वेक्षणात्मक अध्ययनबारे अन्तरक्रिया

    चुम्लुङकाे सर्वेक्षणात्मक अध्ययनबारे अन्तरक्रिया

    विजयपुर । किरात याक्थुङ चुम्लुङले लिम्बुवानकेन्द्रित अभियान तीव्र बनाउँदै प्राज्ञिक कार्यक्रम आयाेजना गरेको छ । केन्द्रीय समितिले धरानमा एक सर्वेक्षणात्मक अध्ययनबारे अन्तरक्रिया सम्पन्न गरेको छ । चुम्लुङ हिममा आयाेजित अन्तरक्रिया । चुम्लुङ हिममा आइतबार आयाेजित 'किरात सभ्यता: लिम्बू/याक्थुङ आदिवासीहरुको सर्वेक्षणत्मक...

  • सञ्चारमन्त्री कार्कीको क्षेत्रमा नेपाली कांग्रेसको शानदार जीत, कुन पालिकामा कसले जिते ?

    सञ्चारमन्त्री कार्कीको क्षेत्रमा नेपाली कांग्रेसको शानदार जीत, कुन पालिकामा कसले जिते ?

    सुनसरी । स्थानीय तह निर्वाचनमा सुनसरी संसदीय क्षेत्र नम्बर–४ अन्तर्गतका चार पालिकाको प्रमुख पदमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको निर्वाचन क्षेत्रसमेत रहेको सुनसरी क्षेत्र नम्बर–४ अन्तर्गतका बराहक्षेत्र नगरपालिकासँगै कोशी, भोक्राहा...

  • अनुग्रह ज्वेलर्स यूर्केद्धारा खोटाङको शिक्षा क्षेत्रमा सहयोग

    अनुग्रह ज्वेलर्स यूर्केद्धारा खोटाङको शिक्षा क्षेत्रमा सहयोग

    काठमाण्डौं । अनुग्रह ज्वेलर्स यूकेका प्रवन्ध निर्देशक सुमन राईले जिल्ला खोटाङको एउटा विद्यालयमा विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु प्रदान गरेका छन् । गत अप्रिल ११ का दिन खोटाङ जिल्ला महेश्वरी सानो डुम्रेको ऐंसुलुखर्कमा अवस्थित श्री मयुर आधारभूत विद्यालयका २०० जना विद्यार्थीहरु प्रत्येकलाई...

  • राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति पुनर्गठन

    राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति पुनर्गठन

    धरान । धरानस्थित मुकुमलुङ होटलमा डा. कमल तिगेला लिम्बूको अध्यक्षतामा २१ सदस्यीय राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)को पुनर्गठन भएको छ । चैत १७ गते पुनर्गठन भएको समितिमा अध्यक्ष डा.कमल प्रसाद लिम्बु (डा. कमल तिगेला)सुनसरी, उपाध्याक्ष डा. रुपक खनाल झापा, महासचिव...

  • प्रदेश एककाे योजना आयोग उपाध्यक्षमा डा. लक्सम नियुक्त

    प्रदेश एककाे योजना आयोग उपाध्यक्षमा डा. लक्सम नियुक्त

    विराटनगर । प्रदेश नंं. १ को मन्त्रिपरिषद् बैठकले आज प्रदेश योजना आयोगका पदाधिकारी नियुक्ति गरेको छ। बैठकले पान्थरका डा. पूर्ण लक्सम प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हाे। लक्सम यसअघि प्रदेश योजना आयोगको सदस्य थिए । उनले बेलायतबाट अर्थशास्त्रमा विद्यावारिधि हासिल...

  • इवाहाङ वंशीहरूकाे पहिलो महाधिवेशन सम्पन्न

    इवाहाङ वंशीहरूकाे पहिलो महाधिवेशन सम्पन्न

    धनकुटा । याक्थुङ लिम्बू समुदायभित्र रहेका इवाहाङ वंशीहरूकाे पहिलो केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । शनिबार इवाहाङ वंश विकास समितिकाे प्रथम ऐतिहासिक केन्द्रीय महाधिवेशन सम्पन्न भएको हाे । साँगुरीगढी गाउँपालिका वार्ड नं-२ गैरीगाउँमा सम्पन्न भएकाे महाधिवेशन प्रदेश नम्बर एकका पूर्व...

  • जसपा उर्लाबारी २ न. वडा अध्यक्षमा मात्रिका धिमालको उम्मेदवारी घोषणा

    जसपा उर्लाबारी २ न. वडा अध्यक्षमा मात्रिका धिमालको उम्मेदवारी घोषणा

    उर्लाबारी । जनता समाजवादी पार्टी, नेपालका उर्लाबारी नगर अध्यक्ष मात्रिका धिमालले आगामी स्थानीय निर्वाचनका लागि वडा अध्यक्ष पदमा उठ्ने घाेषणा गरेका छन् । पार्टीको उर्लाबारी नगर कार्य समितिको आयोजनामा भएको जसपा उर्लाबारी- २ न. वडा समितिको कार्यालय उद्घाटन कार्यक्रम मार्फत...