April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

प्रदेश १

तीन शताब्दी पुरानो बुढासुब्बाको बाँसको प्रजाति संरक्षण गरिदैं

तीन शताब्दी पुरानो बुढासुब्बाको बाँसको प्रजाति संरक्षण गरिदैं

धरान । धरान स्थित बुढासुब्बा मन्दिर परिसरको टुप्पो नहुँने बाँस नष्ट हुने अवस्थामा पुगेकोले संरक्षण कार्य थालिएको छ । मन्दिर अगाडि पश्चिमोत्तर र दक्षिण तर्फ बाँसका चार ठूला झ्याङहरु छन् । बुढासुब्बाको किम्बदन्तीसंगै जोडिएको उक्त बाँसको प्रजाति तीन शताव्दी पुरानो मानिन्छ । दशक यता बाँसमा नयाँ तामा नलाग्दा झ्याङको विच भाग खाली हुँदै आएको छ…

अमूर्त साँस्कृतिक सम्पदाबारे अभिमुखीकरण तालिम सुरु

अमूर्त साँस्कृतिक सम्पदाबारे अभिमुखीकरण तालिम सुरु

उर्लाबारी । अमूर्त साँस्कृतिक सम्पदा महासन्धि २००३ सम्बन्धि सचेतनामूलक अभिमुखीकरण तालिम पूर्वमा सुरु भएकाे छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानकाे आयाेजना र धिमाल जातिय विकास केन्द्र ,केन्द्रीय समितिकाे व्यवस्थापनमा  तालिम सुरु भएको हाे । प्रतिष्ठानका उपाध्यक्ष गाेकुल प्रसाद घर्ती मगरकाे प्रमुख आतिथ्यतामा सदस्य सचिव कमल प्रसाद राजवंशीकाे विशेष आतिथ्यतामा र धिमाल जातिय विकास केन्द्र…

  • धिमाल समुदायको ठूलो पर्व जात्री सिर्जात सम्पन्न

    धिमाल समुदायको ठूलो पर्व जात्री सिर्जात सम्पन्न

    उर्लाबारी । आदिवासी धिमाल समुदायको महान पर्व जात्री/सिर्जात (पूजा) वा पर्व विधिवत रुपमा बृहत सांस्कृतिक कार्यक्रमको आयाेजना गरि समापन भएकाे छ । जात्री/सिर्जात पूजा वा पर्व प्रत्येक वर्ष बैशाख २ गते उद्गम स्थल मानिने लेटाङ नगरपालिकाको भोगटेनीस्थित राजारानी धिमाल डाँडामा...

  • पहिरोमा परेकाकाे उद्धारका लागि ताप्लेजुङमा हेलिकोप्टर पुग्दै

    पहिरोमा परेकाकाे उद्धारका लागि ताप्लेजुङमा हेलिकोप्टर पुग्दै

    सिनाम । ताप्लेजुङ जिल्ला सिरिजङ्गा गाँउपालिका–७ खेवाङमा बिहीबार राति गएको पहिरोमा परेर घाइते भएकाहरूको उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा पुगेको छ । उद्दारका लागि खटिएको नेपाली सेनाको हेलिकप्टर । अविरल बर्षसंगैको पहिरोमा परेर घाइते भएका ३५ वर्षीय विष्णु अधिकारीलाई हेलिकोप्टरमार्फत सदरमुकाममा...

  • जात्री पर्वका अवसरमा स्थानीय बिदा

    जात्री पर्वका अवसरमा स्थानीय बिदा

    दमक । पूर्वी तराईका आदिवासी धिमाल समुदायको महान् पर्व जात्री एवम् सिर्जात पूजाका अवसरमा स्थानीय पालिकाहरूले सार्वजनिक बिदा घाेषणा गरेको छ । माेरङ र झापाका नगरपालिकाहरूले जात्री मेला र सिर्जात पूजाकाे अवसरमा प्रशासनिक र शैक्षिक संस्थाहरूलाई स्थानीय बिदा दिने घाेषणा...

  • डाेकाे बुन्ने प्रतियोगितामा चाैबिसेका खजुम भए उत्कृष्ट

    डाेकाे बुन्ने प्रतियोगितामा चाैबिसेका खजुम भए उत्कृष्ट

    फुङलिङ । घरेलु उद्योग र लाेक सीपलाई प्रबर्द्धन गर्न आयाेजित डाेकाे बुन्ने प्रतियोगितामा धनकुटा चाैबिसेका आइत खजुम 'माक्खक्' उत्कृष्ट भएका छन् । ताप्लेजुङ ओैद्याेगिक तथा पर्यटन मेलामा आयाेजित प्रतियोगितामा खजुमले बुनेकाे डाेकाे सबैभन्दा उत्कृष्ट घाेषित भएको थियोे । गाउँमा डाेकाे...

  • लिवि मञ्च सुनसरीले केलाङ प्रशिक्षण गर्दै

    लिवि मञ्च सुनसरीले केलाङ प्रशिक्षण गर्दै

    विजयपुर । याक्थुङ लिम्बु समुदायको साँस्कृतिक पहिचान जाेगाउने उद्देश्यले लिम्बु विद्यार्थी मञ्च सुनसरीले केलाङ प्रशिक्षण आयाेजना गर्ने भएको छ । समुदायको नयाँ पुस्तामा माैलिक सँस्कृतिबारे ज्ञान दिने हिसाबले मञ्च सुनसरीले केलाङ प्रशिक्षण गर्न लागेको हाे । प्रशिक्षणबारे जानकारीमूलक ब्यानर ।...

  • फक्ताङलुङ साँस्कृतिक मञ्चमा शेर्मा

    फक्ताङलुङ साँस्कृतिक मञ्चमा शेर्मा

    ललितपुर(नेवा:) । याक्थुङ कलाकारहरूकाे सङ्गठन फक्ताङलुङ साँस्कृतिक मञ्चकाे अध्यक्षमा यादन शेर्मा निर्वाचित भएका छन् । मञ्चको आइतबार सम्पन्न चौथो राष्ट्रिय महाधिबेशनले गायक एवमस्तु सङ्गीतकार शेर्मालाई अध्यक्षमा चुनेको हाे । ललितपुर शोभाहिटीस्थित चुम्लुङ हिममा भएको महाधिवेशनले उनको अध्यक्षतामा १४ सदस्यीय कार्य...