April 30, 2024, Tuesday
२०८१ बैशाख १८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

प्रदेश १

जसपाको सुनसरी क्षेत्रीय समिति गठन, चुनावी अभियान सुरु

जसपाको सुनसरी क्षेत्रीय समिति गठन, चुनावी अभियान सुरु

धरान । आगामी बैशाख महिनामा हुन लागिरहेको चुनावलाई लक्षित गर्दै जनता समाजवादी पार्टीले चुनावी तयारी सुरु गरेको छ । पार्टीले सुनसरीमा बलियो क्षेत्र मानिएको एक नम्बर क्षेत्रमा समिति समेत गठन गरेको छ । मंगलबार धरानमा आयोजित कार्यक्रममा पार्टीका वरिष्ठ नेता अशोक राई एवम् केन्द्रीय नेता तथा प्रदेश एकका स्वास्थ्यमन्त्री जयराम यादवको उपस्थितिमा निर्वाचनका लागि केन्द्रित…

लिम्बुवान मञ्च फालेलुङको भेटघाट कार्यक्रम

लिम्बुवान मञ्च फालेलुङको भेटघाट कार्यक्रम

पान्थर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपाल फालेलुङ गाउँपालिका वडा नं. ७ कार्यसमितिको आयोजना अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । शनिबार सम्पन्न कार्यक्रममा कृयाशिल सदस्यता वितरण तथा पार्टी प्रवेश कार्यक्रम समेत सम्पन्न भएको हो । फालेलुङ ७ स्थित सिदेनमा सम्पन्न कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि लिम्बुवानमा प्रवेश गरेका हुन् ।…

  • ‘लिम्बुवान, किरात जनान्दोलनको जनादेश हो’ – राजनीतिक विश्लेषक बराल

    ‘लिम्बुवान, किरात जनान्दोलनको जनादेश हो’ – राजनीतिक विश्लेषक बराल

    विजयपुर । प्रदेश नम्बर एकको नामाकरण गर्दा जनान्दोलनको जनादेशलाई ख्याल राख्दै ‘लिम्बुवान, किरात’ नाम राखेर अघि बढ्नुपर्ने राजनीतिक विश्लेषक एवम् वरिष्ठ पत्रकार भवानी बरालले बताएका छन् । उनले लामो राजनीतिक आन्दोलन भएका कारण पनि पूर्वको प्रदेश बनाउँदा लिम्बुवान र किरातलाई...

  • प्रदेश एकको मन्त्रिमण्डल विस्तार, अब १३ मन्त्रालयहरू हुने

    प्रदेश एकको मन्त्रिमण्डल विस्तार, अब १३ मन्त्रालयहरू हुने

    विराटनगर । प्रदेश नम्बर एकले आफ्नो मन्त्रिमण्डलमा हेरफेर गर्दै मन्त्रिपरिषद विस्तार गरेको छ । सातवटा मन्त्रालय रहेको मन्त्रिमण्डल अब १३ पुगेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकका निर्णय सुनाउँदै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्वो ‘मौसम’ ले थप ६...

  • प्रदेशको नाम लिम्बुवान, किरात

    प्रदेशको नाम लिम्बुवान, किरात

    विजयपुर । प्रदेश १ को नामाकरण पहिचानको आधारमा यस्को भूगोल अनुसार गरिनु पर्ने राजनीतिक दल, जातिय संगठनहरुले माग गरेका छन् । उनिहरुले पछिल्लो समय मुख्यमन्त्री राजेन्द्र राईले यसैपाली जसरी पनि प्रदेशको नामाकरण गर्ने प्रतिबद्धताको स्वागत गर्दै पहिचान सहितको नामाकरण बारे...

  • चुम्लुङ लिम्बुवान प्रदेश समितिकाे दाेस्राे अधिवेशन फागुनमा

    चुम्लुङ लिम्बुवान प्रदेश समितिकाे दाेस्राे अधिवेशन फागुनमा

    झापा । किरात याक्थुङ चुम्लुङ, लिम्बुवान प्रदेश समितिकाे दाेस्राे अधिवेशन फागुनमा हुने भएको छ । समितिको दोस्रो अधिबेशन आगामी फागुन ६ र ७ गते पान्थरको फेदेनमा हुने भएको हाे । चुम्लुङकाे संस्थागत लाेगाे । बिहीबार माघ १३ गते माेरङको उर्लाबारीस्थित...

  • सिरिजङ्गाको शालिक नहटाउन लोकमार्ग योजनालाई लिवि मञ्चको ध्यानाकर्षण

    सिरिजङ्गाको शालिक नहटाउन लोकमार्ग योजनालाई लिवि मञ्चको ध्यानाकर्षण

    विजयपुर । याक्थुङ लिम्बु समुदायको आस्था र भावानासँग जोडिएको भन्दै धरानको तीनकुनेमा रहेको सिरिजङ्गा सिं थेवेको शालिक नहटाउन मदन भण्डारी लोकमार्ग योजनालाई लिम्बु विद्यार्थी मञ्चले माग गरेको छ । शालिकलाई यथास्थानमै सुरक्षित राखेर परियोजना सक्न समेत मञ्चले आग्रह गरेको छ...

  • सिरिजङ्गा लिपि बचाउ अभियानले पुनः प्रतिवेदन जलाए

    सिरिजङ्गा लिपि बचाउ अभियानले पुनः प्रतिवेदन जलाए

    ताप्लेजुङ । किरात सिरिजङ्गा लिपि समायोजन विज्ञ कार्यदलको प्रतिबेदनलाई ‘तथाकथित’ भन्दै आन्दोलन स्वरुप सिरिजङ्गा लिपि बचाउ अभियानले ताप्लेजुङमा विज्ञ कार्यदलको प्रतिबेदन जलाएको छ। सिरिजङ्गा लिपिलाई किराँत सिरिजङ्गा लिपि बनाएर सिरिजङ्गा लिपिको मौलिकता नष्ट गरिएको भन्दै सिरिजङ्गा लिपि बचाउ अभियानले कार्यदलले...