May 1, 2024, Wednesday
२०८१ बैशाख १९, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

बेलायत

प्रदेश स्तरीय नेपाली मौलिक बाजा प्रशिक्षण

प्रदेश स्तरीय नेपाली मौलिक बाजा प्रशिक्षण

पान्थर । बाह्र दिने च्याब्रुङ प्रशिक्षण सम्पन्न भएको छ । संघीय सांसद तथा भौतिक पुर्वाधार तथा यातायात पुर्व मन्त्री वसन्त कुमार नेम्बाङ, किरात याक्थुङ चुम्लुङका केन्द्रीय महासचिव निरन्ती तुम्बापो, एवं प्राज्ञ सभा सदस्य भुमिका लिम्बु, संगीतज्ञ शिलाबहादुर मोक्तान, प्रसिद्ध गायिका कुन्ती मोक्तान लागायत धेरै विशिष्ट व्यक्तित्वहरुले हरेक दिनको अवलोकन अनुगमनको क्रममा यस्तो राम्रो प्रशिक्षणमा आफू…

जनप्रगतिशील मञ्च यूकेको अध्यक्षमा मानबहादुर गुरूङ

जनप्रगतिशील मञ्च यूकेको अध्यक्षमा मानबहादुर गुरूङ

लन्डन । नेपाली जनप्रगतिशील मञ्च यूकेको अध्यक्षमा मान बहादुर गुरूङ निर्वाचित भएका छन् । मञ्चको चौथो महाधिवशेनले गुरूङको अध्यक्षतामा ३३ सदस्यीय कार्य समिति समेत निर्वाचित गरेको छ । आइतबार भर्चुअल जुममा आयोजना भएको नेकपा माओवादी केन्द्रनिकट मञ्चको महाधिवेशनले चुनेको समितिको कार्यकाल दुई वर्ष रहनेछ । सन् २०२१–२३ को कार्यकालका गठित समितिको उपाध्यक्षहरूमा तुल छन्त्याल, फूल…

  • फोनिज यूकेको साधारणसभा स्थगित

    फोनिज यूकेको साधारणसभा स्थगित

    लन्डन । आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) यूूकेको वार्षिक साधारणसभा स्थगन भएको छ । आयोजक समिमितले प्राविधिक कारण जनाउँदै सूचना जारी गरेपछि फोनिज यूकेको साधारणसभा स्थगन भएको हो । फोनिज यूकेका अध्यक्ष प्रमिला लाबुुङ राई नेपालमा रहेका आफ्ना बुवाको स्वास्थ्य स्थिति...

  • जनप्रगतिशील मञ्च यूकेको चौथो महाधिवशेन सुरु

    जनप्रगतिशील मञ्च यूकेको चौथो महाधिवशेन सुरु

    लन्डन । नेकपा माओवादी केन्द्रनिकट नेपाली जनप्रगतिशील मञ्च यूकेको चौथो महाधिवेशन सुरु भएको छ । पार्टीको प्रवास अङ्गका रूपमा क्रियाशील मञ्चले नयाँ नेतृत्व चयन गर्न महाधिवेशन आयोजना गरेको हो । आइतबार भर्चुअल जुमबाट आयोजना गरिरहेको महाधिवेशन पार्टीको प्रवास समन्वय समितिका...

  • यूकेको घरबारविहीनका लागि सगरमाथा गोरखा नेपाली समाजको सहयोग संकलन

    यूकेको घरबारविहीनका लागि सगरमाथा गोरखा नेपाली समाजको सहयोग संकलन

    आसफोर्ड । देशको सबैभन्दा ठूलो चाड ख्रिष्टमस नजिकिँदै जाँदा घरबारविहीनका लागि भन्दै सगरमाथा गोरखा नेपाली समाज आसफोर्ड केन्टले सहयोग संकलन सुरु गरेको छ । घरबारविहीनका लागि खाद्यान्न संकलन गर्दैै पदाधिकारी । ख्रिष्टमस लक्षित भएर समाजले गत डिसेम्बर एकदेखि घरबारविहीन र...

  • किराया यूकेको अध्यक्षमा चन्द्रबहादुर राई

    किराया यूकेको अध्यक्षमा चन्द्रबहादुर राई

    लन्डन । किरात राई यायोक्खा (किराया) बेलायतको आठौं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। शनिबार बेलायतकोवकिङस्थित किरात राई हाउसमा सम्पन्न अधिवेशनले चन्द्रबहादुर राईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिमा निर्वाचित गरेकोछ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा क्याप्टेन सुमन चन्द्र राई, जितेन्द्र...

  • बेलायतको अल्डरसटमा रहेका दुई वटा सुन पसलमा तोडफोड

    बेलायतको अल्डरसटमा रहेका दुई वटा सुन पसलमा तोडफोड

    लन्डन । बेलायतको अल्डरसटमा रहेका दुई वटा सुन पसलमा तोडफोड भएको छ । नेपाली व्यवसायीबाट सञ्चालित न्यू लक्ष्मी ज्वेलर्स र अनुग्रह ज्वेलर्समा बिहीबार राति तोडफोड गरिएको हो । समाचार स्रोतका अनुसार राति ३ बजेर १० मिनेटमा जाँदा दुवै सुन पसल...

  • रेडिङ्गमा पुस्तान्तर दूरी विषयक एकदिने छलफल गोष्ठी सम्पन्न

    रेडिङ्गमा पुस्तान्तर दूरी विषयक एकदिने छलफल गोष्ठी सम्पन्न

    रेडिङ्ग । परिवारभित्र पुस्तान्तर दूरी बढ्नुका कारण न्यूनीकरण गर्न सकिने उपायबारे रेडिङमा छलफल गोष्ठी भव्य रुपमा सम्पन्न भएको छ । आइतबार ५ डिसेम्बरमा भएको छलफल एनआरएनए यूेकका एनसीसी सदस्य बालकृष्ण दाहालको विशेष आतिथ्यमा संचालन भएको थियो । उक्त गोष्ठीमा ३५...