May 5, 2024, Sunday
२०८१ बैशाख २४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

बेलायत

एनआरएनए यूकेकाे सय दिने उत्सव सुरु

एनआरएनए यूकेकाे सय दिने उत्सव सुरु

अल्डरसट, २० नाेभेम्बर । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) यूकेकाे दसाैँ कार्य समिति(सन् २०२१-२३) ले सय दिन पूरा गरेको अवसरमा शनिबार उत्सव एवम् च्यारिटी डिनर कार्यक्रम सुरु गरेको छ । एम्पायर हलमा भइरहेको कार्यक्रम एनआरएनएका अन्तर्राष्ट्रिय समन्वय परिषद(आइसीसी) का पूर्व अध्यक्ष एवम् प्रमुख संरक्षक डा. शेष घले प्रमुख अतिथिका रूपमा सम्बाेधन गर्दैछन् । दसाैँ कार्य समिति गत…

गैर आवासीय नेपाली संघ युकेमा अझै  बुझबुझारथ भएन, झुटो  प्रचार प्रसार गरियो

गैर आवासीय नेपाली संघ युकेमा अझै बुझबुझारथ भएन, झुटो प्रचार प्रसार गरियो

लन्डन । गैर आवासीय नेपाली संघ यूकेको नयाँ कार्य समितिलाई पुरानो कार्य समितिले तीन करोड रुपैयाँसहित बुझबुझारथ गरियो भनी गरिएको प्रचार प्रसार झूटो भएको थाहा भएको छ । गैर आवासीय नेपाली संघयुकेले एक विज्ञप्ति मार्फत २३ अक्टोबरमा भएको निर्णय अनुसार हस्तान्तरण नभएकोमा चिन्ता व्यक्त गरेको छ । संघद्वारा आइतबार प्रकाशित विज्ञप्तिमा बैक खाताहरु र नगद…

  • रिमेम्ब्रेन्स डेमा सगरमाथा नेपाली समाजको सहभागिता

    रिमेम्ब्रेन्स डेमा सगरमाथा नेपाली समाजको सहभागिता

    आसफोर्ड, केन्ट । विश्वयुद्धलगायतका विभिन्न यद्धमा ज्यान गुमाएकाहरूको स्मृतिमा प्रत्येक वर्षको नोभेम्बर महिनामा मनाइने रिमेम्ब्रेन्स डे आसफोर्डमा पनि आयोजना गरिएको छ । पप्पी डेको नामले समेत चर्चित रहेको यो दिवस आइतबार बेलायत लगायत विश्वभर मनाइएको छ । कार्यक्रममा सहभागी पूर्व...

  • सगरमाथा नेपाली समाजको साँस्कृतिक प्रस्तुति

    सगरमाथा नेपाली समाजको साँस्कृतिक प्रस्तुति

    आसफोर्ड, केन्ट । बेलायतमा बसोबास गरिरहेका नेपालीहरूको पहिचानलाई स्थानीयहरूमाझ परिचित गराउने उद्देश्यले सगरमाथा गोरखा नेपाली समाज आसफोर्ड केन्टले साँस्कृतिक प्रस्तुति दिएको छ । बेलायत, अन्य यूरोपेली मुलुक र अमेरिकामा भव्य रूपमा मनाउने ह्यालोविन पर्वको अवसरमा प्रत्येक वर्ष आयोजना हुँदै आएको...

  • सुरु भयो युद्ध साहित्य सेमिनार

    सुरु भयो युद्ध साहित्य सेमिनार

    लन्डन । १३ जना भिक्टोरिया क्रस पदक पाउने गोर्खा सैनिकहरूको स्मृति र सम्मान साथै युद्ध साहित्यको प्रबद्र्धनका लागि भन्दै आजबाट दुई दिने युद्ध साहित्य गोष्ठी सुरु भएको छ । विश्व नेपाली साहित्य महासंघ यूकेको पश्चिम र दक्षिण शाखाले सुंयक्त रूपमा...

  • भ्रष्टाचारजन्य क्रियाकलापले एनआरएनएको महाविधेशन रोकियो : उपाध्यक्ष  कँडेल

    भ्रष्टाचारजन्य क्रियाकलापले एनआरएनएको महाविधेशन रोकियो : उपाध्यक्ष कँडेल

    काठमाडौँ । एनसीसी युकेका उपाध्यक्ष नारायण कँडेलले गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन रोकिनुमा भ्रष्टाचार तथा अनैतिकजन्य क्रियाकलापले बढवा पाएको टिप्पणी गरेका छन् ।  कँडेलले काठमाडौंमा सञ्चारमाध्यम (PrimeHD) सँग कुराकानी गर्दै एनआरएनए को दशौं महाधिवेशन सार्नुमा एनआरएनभित्र एकखालको भष्टाचारजन्य क्रिायकलापले स्थान पाएको बताएका हुन् ।  उपाध्यक्ष कँडेलले एनआरएन भित्र आइएलओ परियोजनामा भ्रष्टाचार भएको छानबिन समितिकोप्रतिवेदनलेऔंल्याएको बताए । आइएलोमा भएको अनियमिततामा आइसीसीका महत्वपूर्ण, माथिल्लो तहकापदाधिकारी  जो चुनाव लड्दै छन् उनीहरु नै सहभागी भएको प्रतिवेदनमा उल्लेख भएको उनले बताए ।   ‘त्यस विषयमा एनआरएनएले गठन गरेको छानबीन समितिले समेत भ्रष्टाचार भएको छ । मध्य पूर्वमा गठनगरेको समितिले आफन्तहरुलाई पैसा खुवाइएको प्रतिवेदनले निष्कर्ष  निकालेको छ,’ उनले भने, ‘त्यसलाईपरराष्ट्र मन्त्रालयको लेटर देखाएर पन्छाइएको छ ।’ कँडेलले राष्ट्रिय समन्वय परिषदहरुले  पठाएका डेलिगेट्सहरुलाई मान्यता नदिनुमा पनि राजनीति घुसेकोबताए । ‘युके, युएसए अष्टेलियाका डेलिगेट्सलाई मान्यता नदिएर अधिवेशन स्थगित गरिएको छ । गतअक्टुबरदेखि आइसीसीको माथिल्लो लेवलमा बसेका पदाधिकारीको छानबिन समितिले कमजोरी औंल्याएकोछ’, उनले भने, ‘भ्रष्टाचार रोक्न नसकेको आरोप उहाँहरुमा लागेको छ । परराष्ट्रको लेटर देखाएर महाधिवेशनरोकिएको छ । हामी सुधार गर्ने अभियानमा छौं ।’ एनआरएनका केही पदाधिकारीहरुले राजनीतिक फाइदाका लागि, पदमा बस्नका लागि, निर्वाचित हुनका लागिजे पनि गरेको उनले टिप्पणी गरे । यस्ता खालका क्रियाकलापको आफूहरुले विरोध गर्ने र  बर्खिलाप गर्नुपर्नेमाजोड दिए ।  महाधिवेशनको एउटा विवाद अहिलेको राष्ट्रिय समन्वय परिषद्बाट डेलिगेट्स चुन्ने कि एनसीसीले पठाएकाडेलिगेट्सहरुलाई मान्यता दिने? भन्ने रहेको कँडेलले बताए । ‘आइसीसीभित्र रहेका एनसीसीले पठाएकाडेलिगेट्सलाईमान्यता नदिने परिवर्तन गर्ने, नभएका सदस्य संख्या थपेर, ३ सय भन्दा बढी नक्कली सदस्यबनाएर डेलिगेट्स  बनाइएको छ,’ उनले भने, ‘जहाँ उहाँहरु (संस्थापन)को वर्चश्व छैन, त्यहाँ विवाद निकाल्नुहुन्छ। अमेरिका, युके, अष्ट्रेलियामा ५० हजार सदस्य छन् त्यहाँ उहाँहरुले विवाद झिक्नुभएको छ ।’  गैर आवासीय नेपाली संघको उद्देश्य पवित्र थियो तर, आइसीसीले एनसीसीलाई इग्नोर गरेरएनआरएनलाईकब्जा गर्ने उद्देश्य बनाइएको प्रति कँडेलले दुःख व्यक्त गरे ।  ‘एउटा पक्षका केही साथीहरु नेपालको राजनीतिबाट बाहिर निस्कन सक्नुभएको छैन । नेतृत्व हत्याउने नाममाएनआरएनएमा काम गरेकाहरुलाई पाखा लगाउन खोजिएको छ,’ उनले भने, परराष्ट्र मन्त्रालयले डेलिगेट्सविवाद समाधान गरेर मात्रै महाधिवेशनमा जान भनेको छ । अहिले बहाल रहेका एनसीसीले पठाएकोडेलिगेट्सहरुलाई  अस्विकार गरिएकोछ । रसिया, साउदी अरेबिया,  न्यूजील्याण्ड आदि मुलुकबाट नक्कलीसदस्य बनाएर पठाइएको छ ।’ संसारभरका एनसीसीको विश्व भेलाले विधिभन्दा बाहिर गएर एनआरएनएलाई कब्जा गर्न पाइँदैन भन्ने सन्देशदिएको कँडेलले बताए । एनसीसीले पठाएका प्रतिनिधिलाई मान्यता दिएर छिटोभन्दा छिटो अधिवेशन गरौं भन्नेआफुहरुको माग रहेको उनले बताए । एनआरएनएमा भएका विकृति नसुधारेसम्म विश्राम नलिने कँडेललेबताए।  परराष्ट्र मन्त्रालय सम्बन्धित निकाय भएकाले उसले भनेको मान्नुपर्नेमा उनले जोड दिए । ‘महाधिवेशनमा आफ्नाप्रतिनिधि पठाउन नपाउने र पठाएका पनि सहभागी हुन नपाउने स्थिति आएकाले परराष्ट्र जान वाध्य भएका हौं ।राष्ट्रिय समन्वय परिषद्ले पठाएका प्रतिनिधिले भाग लिन पाउनेगरीमहाधिवेशन हुनुपर्छ,' उनले भने ।  यो लिंकमा गएर पूरै अन्तर्वार्ता हेर्न सकिन्छ : https://www.youtube.com/watch?v=N0NS7UTqwZ8&t=295s Show quoted text

  • बाढीपीडित राहतबारे एआरएनए यूकेकाे धारणा सार्वजनिक

    बाढीपीडित राहतबारे एआरएनए यूकेकाे धारणा सार्वजनिक

    लन्डन । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) यूकेले सुनसरीमा बाढीपीडितका लागि वितरण गरेको राहतबारे आफ्नो धारणासहित एक विज्ञप्ति निकालेको छ । विज्ञप्तिमा राहत वितरण गर्दाकाे प्रक्रिया, राहत सामग्री विवरण, वितरण गरिएको क्षेत्र लगायतका विषयमा जानकारी दिइएको छ । (प्रेस विज्ञप्ति) सुनसरीका बाढीपीडितलाई...

  • चुम्लुङ आसफोर्डले मनायो बलिहाङ तङ्नाम

    चुम्लुङ आसफोर्डले मनायो बलिहाङ तङ्नाम

    आसफोर्ड(केन्ट) । कोरोना महामारीका कारण दुई वर्षपश्चात् बेलायतका आसफोर्डवासी याक्थुङ लिम्बु समुदायले बलिहाङ तङ्नाम(पर्व) मनाएका छन् । किरात याक्थुङ चुम्लुङ यूके, आसफोर्ड शाखाले तङ्नामका अवसरमा आयोजना गरेको साँस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको हो । आसफोर्डको गोडिङ्टन भिलेज हलमा सम्पन्न कार्यक्रममा...