May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

नेपाल बाहिरका नेपाली

एनआरएनए यूकेको वेलफेयर बैंक खाता रातारात बन्द गर्ने कार्यको अध्यक्ष गाहामगरले गरे निन्दा

एनआरएनए यूकेको वेलफेयर बैंक खाता रातारात बन्द गर्ने कार्यको अध्यक्ष गाहामगरले गरे निन्दा

लन्डन । एनआरएनए यूकेको एचएसबीसी वेलफेयर बैंक अकाउन्ट बिना सल्लाह बन्द गर्ने प्रक्रिया बढाइएको थाहा पाएपछि अध्यक्ष प्रेम गाहामगरले कडा आपत्ति प्रकट गर्दै सो कार्यको निन्दा गरेका छन् । आफू अध्यक्ष र अन्य पदाधिकारीहरुलाई समेत थाहा नदिइ विना सल्लाह अकाउन्ट बन्द गर्न खोजिनु खेदजनक र यसले आर्थिक अपचलनको शंकामा थप बल पुगेको गाहामगरको टिप्पणी छ…

मिरुना-लामा घटनाप्रति बेलायतका आदिवासी जनजाति सङ्गठनहरूकाे ध्यानाकर्षण

मिरुना-लामा घटनाप्रति बेलायतका आदिवासी जनजाति सङ्गठनहरूकाे ध्यानाकर्षण

लन्डन । कबड्डी – ४ की नायिका मिरुना मगर र लामा भिक्षु फुर्वा तामाङबीच भएको घटनालाई लिएर भइरहेको विवादबारे अन्ततः बेलायतकाे आदिवासी जनजाति सङ्गठनहरू बाेलेका छन् । ती सङ्गठनहरूले घटनालाई ‘अन्यत्रै’ माेड्न खाेजेकाे भन्दै संयमित रहन आग्रहका साथ ध्यानाकर्षण भएको जनाएका छन् । शुक्रबार साँझ एक संयुक्त विज्ञप्ति प्रकाशित गर्दै गत जेठ १५ गते काठमाडौंकाे…

  • निर्मल पूर्जालाई एमबीई मेडल प्रदान

    निर्मल पूर्जालाई एमबीई मेडल प्रदान

    लन्डन । विश्व कीर्तिमानधारी आराेही निर्मल पूर्जा मगरलाई मेम्बर अफ ब्रिटिस एम्पायर(एमबीई) मेडल प्रदान गरिएको छ । सन् २०१८ मै पदक पाउने सूचीमा रहेपनि बिहीबार विन्डसर क्यासलमा उनलाई साे सम्मानले विभूषित गरिएको थियोे । आराेही निर्मल पूर्जा मगर । ब्रिटिस...

  • अस्ताए याक्थुङ भाषाका साधक बीबी मुरिङ्ला

    अस्ताए याक्थुङ भाषाका साधक बीबी मुरिङ्ला

    विजयपुर । सिक्किमनिवासी याक्थुङ लिम्बु भाषा र सिरिजङ्गा लिपिका प्रवर्तक बिर्खबहादुर(बीबी) मुरिङ्लाकाे ८० वर्षको उमेरमा निधन भएको छ । बुधबार अपराह्न न्यू एसटीएनएम अस्पतालमा मुरिङ्लाकाे निधन भएको हाे । सन् १९४२ मा लिम्चाेममा जन्मिएका मुरिङ्लाकाे निधन मस्तिष्कमा भएको रक्तस्रावका कारण...

  • आसफाेर्डमा राम लिम्बुले धमाका मच्चाए

    आसफाेर्डमा राम लिम्बुले धमाका मच्चाए

    आसफाेर्ड । बेलायतकाे साङ्गीतिक भ्रमणमा रहेका राम लिम्बुले आसफाेर्डमा भएको कार्यक्रममा सबैको मन जितेका छन् । चर्चित रियालिटी साे भ्वाइस अफ नेपाल सिजन-२ का विजेता लिम्बुले आधा दर्जन बढी गीत प्रस्तुत गर्दै सबैलाई नचाएका छन् । कार्यक्रममा झुम्दै सहभागीहरू ।...

  • गाेर्खा कपमा एनआरएनए यूकेकाे स्वास्थ्य शिविर

    गाेर्खा कपमा एनआरएनए यूकेकाे स्वास्थ्य शिविर

    लन्डन । एनआरएनए यूकेले बेलायतमा नेपालीहरुको सबैभन्दा ठूलो इभेन्ट ‘गोर्खा कप’ का बेला हेल्थ क्याम्प राखेर निशुल्क स्वास्थ्य परीक्षण गरेको छ । उक्त स्वास्थ्य शिविरमा ब्लड प्रेसर जांच, डायबेटिज, कोभिड परीक्षण आदि गरिंदा स्थानीय नेपाली लाभान्वित भए । एनआरएनए यूके...

  • नायिका मिरुनामाथि अभद्र व्यवहार रोक्न एनआरएनए यूकेको चेतावनी

    नायिका मिरुनामाथि अभद्र व्यवहार रोक्न एनआरएनए यूकेको चेतावनी

    लन्डन । गैर आवासीय नेपाली संघ बेलायतले आफ्नो पञ्जिकृत सदस्य तथा नेपाली चलचित्रकी चर्चित नायिका मिरुना मगरमाथि अभद्र व्यवहार भएको भन्दै खेद प्रकट गरेको छ ।  एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले आइतबार लन्डनस्थित नेपाली दूतावासमार्फत नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र...

  • डा. महावीर पुनलाई एनआरएनए यूकेकाे स्वागत सम्मान

    डा. महावीर पुनलाई एनआरएनए यूकेकाे स्वागत सम्मान

    लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए) यूकेले हाल बेलायतमा रहेका नेपाल आविष्कार केन्द्रका अध्यक्ष तथा वैज्ञानिक डा. महावीर पुनलाई आफ्नै कर्यालयमा सम्मान तथा स्वागत गरेको छ । शुक्रबार सांझ अल्डरसटस्थित कार्यालयमा आयोजित कार्यक्रममा सम्मानपछि अन्तरक्रिया गरिएको हो । एनआरएनए यूके अध्यक्ष...

  • डा.पुन र नेफिन महासचिव राईसँग बेलायतमा अन्तरक्रिया

    डा.पुन र नेफिन महासचिव राईसँग बेलायतमा अन्तरक्रिया

    साउथ ह्याराे(लन्डन) । नेपाल आदिवासी जनजाति महासंघ नेपालका महासचिव दिवस राई र नेपाल आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनसँग वेलायतवासी नेपालीहरुले भेटघाट तथा अन्तरकृया गरेका छन् । प्रस्तुति दिँदै डा. महावीर पुन । शुक्रबार साउथ ह्यारोस्थित गोल्डेनसीप रेष्टुराको सभाकक्षमा आयोजित...