गायक राजेशपायल राई एकल साँझ जुलाई २४ मा
लन्डन । सुपरस्टार गायक राजेशपायल राईकाे एकल साङ्गीतिक साँझ बेलायतमा हुने भएको छ । किरात राई यायोक्खा बेलायतकाे आयाेजनामा यहीँ आउँदो २४ जुलाईमा एकल साँझ हुन लागेकाे हाे । 'राई इज किङ' उपनामले परिचित गायक राई आफ्नो एकल गायनका लागि...