May 11, 2026, Monday
२०८३ बैशाख २८, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

जसपाकाे नेपाली समाज केन्ट शाखा अध्यक्षमा राई

जसपाकाे नेपाली समाज केन्ट शाखा अध्यक्षमा राई

फाेकस्टाेन । जनता समाजवादी पार्टी नेपालको प्रवास अंग नेपाली समाज युके राष्ट्रिय समिति अन्तर्गतको केन्ट शाखाको अध्यक्षमा विनोद राई निर्वाचित भएका छन । बिहीबार फोक्स्टोन चेरिटनमा नेपाली समाज युके राष्ट्रिय समितिका अध्यक्ष चन्द्र बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भेलाले केन्ट शाखाको नयाँ नेतृत्व चयन गरेको हो । नेतृत्वमा अध्यक्ष विनोद राई, उपाध्यक्षमा सुभास राई, सचिव डा….

वरिष्ठ साहित्यकार बजिमयको निधन

वरिष्ठ साहित्यकार बजिमयको निधन

काठमाडौँ । वरिष्ठ साहित्यकार एवं चर्चित कवि प्राज्ञ विजय बजिमयको आइतबार निधन भएको छ । शारीरिकरूपमा जन्मजात अपाङ्ग भए पनि कविता, कथा, गीत, गजल तथा मुक्तकका माध्यमबाट नेपाली साहित्यलाई विशिष्ट योगदान दिनुभएका बजिमय २०१४ साल चैत २३ गते पोखराको मोहरिया टोलमा जन्मिएका थिए । वि.सं २०२९ मा ‘प्रजातन्त्र’ नामक कविताबाट लेखन सुरू गर्नुभएका लोकतान्त्रिक स्रष्टा…

  • रहनेन् गाेरेबहादुर खपाङ्गीकी पत्नी

    रहनेन् गाेरेबहादुर खपाङ्गीकी पत्नी

    काठमाडौं । आदिवासी पहिचानको आन्दोलनका चर्चित नेता स्व. गाेरेबहादुर खपाङ्गीकाे पत्नी विद्या खपाङ्गी मगरकाे निधन भएको छ । मगरकाे साेमबार ७२ वर्षकाे उमेरमा निधन भएको नेपाल मगर सङ्घले जनाएको छ । नेपालका नेल्सन मण्डेलाले सुपरिचित समाजवादी नेता , पूर्व मन्त्री...

  • संविधान संशोधन नभए अर्को संविधान बन्छ : उपेन्द्र यादव

    संविधान संशोधन नभए अर्को संविधान बन्छ : उपेन्द्र यादव

    रुपन्देही  । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संविधान संशोधन नभए जनताले अर्को संविधान बनाउने चेतावनी दिएका छन् । पार्टीले रुपन्देहीको धकधईमा गरेको कार्यक्रममा उनले संघीयता विरोधीले नै संविधान बनाएकाले संविधानको संशोधन अपरिहार्य रहेको बताए । ‘कांग्रेस र कम्युनिष्ट...

  • नेकपा एकीकृत समाजवादी र चीनबीच वार्ता

    नेकपा एकीकृत समाजवादी र चीनबीच वार्ता

    नेकपा एमालेबाट छुटेयता पहिलो पटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीबीच वार्ता भएको छ। शुक्रबार भएको उक्त वार्तामा अध्यक्ष नेपालले पार्टीको तर्फबाट आफ्ना कुरा राखेका थिए। चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को अन्तर्राष्ट्रिय विभागका उपमन्त्री छन चौलेसँग भएको...

  • सुजाता कोइरालाद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

    सुजाता कोइरालाद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

    मोरङ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीको आगामी १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। विराटनगर विमानस्थलमा साेमबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले स्व गिरिजाप्रसाद कोइरालाले मोरङमा नयाँ घोषणा गर्ने कार्यलाई निरन्तरता दिँदै कार्यकर्ताको महिला सभापति हुनुपर्ने...