May 15, 2024, Wednesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

फोनिजको सातौँ महाधिवेशन माघ पहिलो साता

फोनिजको सातौँ महाधिवेशन माघ पहिलो साता

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) को सातौँ महाधिवेशन माघको पहिलो साता हुने भएको छ । फोनिजको सातौँ पूर्ण बैठकले महाधिवेशन माघ ७ र ८ गते तोकेको हो । फोनिजले नुवाकोटको ककनी गाउँपािलकामा भएको बैठकको निर्णय प्रेस विज्ञप्तिबाट सार्वजनिक गर्दै सबै शाखाहरूबाट सदस्यता वितरण र नवीकरण मंसिर १५ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको छ…

एनआरएनए यूकेले राजदूत रेग्मीको औपचारिक विदाइ गर्ने

एनआरएनए यूकेले राजदूत रेग्मीको औपचारिक विदाइ गर्ने

लन्डन । गैरआवासीय नेपाली संघ, एनसीसी यूकेले बेलायतको राजनीतिक तहसँगै सम्बन्ध विस्तार गर्ने भएको छ । बेलायतमा रहेका नेपालीहरुको समस्या समाधान तथा स्थानीय जना निर्वाचित निकायहरुमा नेपाली समुदायको प्रतिनिधित्व र सहभागिता वृद्धिका लागि राजनीतिक तहमा नै सम्बन्ध विस्तार गर्ने योजना बनाएको अध्यक्ष प्रेम गाहा मगरले बताए । एनसीसी यूके कार्यसमितिको मंगलबार बसेको बैठकले बेलायत सरकारका मन्त्री, विभिन्न…

  • एनआरएनए यूकेको कार्यालय हप्तामा पाँचै दिन खुल्ने

    एनआरएनए यूकेको कार्यालय हप्तामा पाँचै दिन खुल्ने

    लन्डन । गैरआवासीय नेपाली संघ यूकेले अल्डरसटस्थित आफ्नै कार्यालयबाट हप्तामा पाँचै दिन बेलायतस्थित नेपाली समुदायलाई सेवा प्रदान गर्ने भएको छ । एनसीसी कार्य समितिको मंगलबार बसेको बैठकले 'एनआरएन डे' को अवसरमा आइतबार उद्घाटन गरिएको कार्यालयबाट अब हप्तामा पाँचै दिन आफ्ना...

  • गोर्खा सोलिसिटर्स फर्मको कार्यालय उद्घाटन

    गोर्खा सोलिसिटर्स फर्मको कार्यालय उद्घाटन

    लन्डन । गोर्खा सन्ततिद्वारा बेलायतमा पहिलो पटक खोलिएको कान«नी परामर्श केन्द्रका रूपमा रहेको गोर्खा सोलिसिटर्स लिमिटेडको औपचारिक उद्घाटन भएको छ । आइतबार लन्डनको होन्स्लो नगरमा फर्मको उद्घाटन गरिएको हो । कार्यालयको उद्घाटन होन्स्लोका नेपाली मूलका मेयर विष्णु गुरूङले रिबन काटेर...

  • नेपाली राष्ट्रवाद एकल जातिवादमा आधारित दर्शन हो – प्राध्यापक कर्ण

    नेपाली राष्ट्रवाद एकल जातिवादमा आधारित दर्शन हो – प्राध्यापक कर्ण

    विजयपुर । नेपालको राष्ट्रवाद एकल जातिवादमा आधारित भएको भन्दै बहुलता अस्वीकार गरेको प्राध्यापक विजयकान्त कर्णले आरोप लगाएका छन् । उनले एकल नश्लवादी शाषकको स्तुतिगान मात्रै गर्ने भएका कारण नेपालको राष्ट्रवादले महेन्द्रवादी चिन्तन मात्रै बोकेको समेत बताए । जनता समाजवादी पार्टी,...

  • पर्यावरण साहित्यले मानवीयताको वकालत गर्छ : इको साहित्य अभियन्ताहरू

    पर्यावरण साहित्यले मानवीयताको वकालत गर्छ : इको साहित्य अभियन्ताहरू

    लन्डन । बढ्दो वातावरणीय असन्तुलनलाई नियन्त्रण गर्न पर्यावरण साहित्यले महत्वपूर्ण भूमिका खेल्ने इको साहित्यकार एवम् अभियन्ताहरूले बताएका छन् । प्रकृति र मानवबीचको सम्बन्धलाई पर्यावरण साहित्यले उजागर गर्ने भन्दै मानवीयताका लागि इको साहित्य र दर्शनलाई अघि बढाउन उचित हुने समेत राय...

  • स्कटल्याण्ड भ्रमणमा जाँदै प्रधानमन्त्री देउवा

    स्कटल्याण्ड भ्रमणमा जाँदै प्रधानमन्त्री देउवा

    काठामाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा भ्रमणको लागि स्कटल्याण्ड जाने भएका छन् । स्कटल्याण्डको ग्लास्गो सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा सहभागी हुन प्रधानमन्त्री देउवा स्कटल्याण्ड जान लागेका हुन् । स्रोतका अनुसार सम्मेलनको उद्घाटन समारोहमा प्रधानमन्त्री देउवा सहभागी हुनेछन्...