April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

फालेलुङ साहित्यिक सांस्कृतिक महोत्सव सम्पन्न

फालेलुङ साहित्यिक सांस्कृतिक महोत्सव सम्पन्न

पान्थर । पान्थरको थोक्लिम्बामा दुई दिने फालेलुङ साहित्यिक सांस्कृतिक महोत्सव–२०७८ भव्यताका साथ सम्पन्न भएको छ । नौलो साहित्यिक बिहान समाज, नेपालको आयोजना र फालेलुङ गाउँपालिकाको प्रायोजन रहेको सो कार्यक्रम नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. देवी नेपालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । उक्त महोत्सवको समुद्घाटन गर्दै प्राज्ञ नेपालले प्राकृतिक, सांस्कृतिक, पुरातात्त्विक र मिथकीय दृष्टिले…

किराया यूकेको अध्यक्षमा चन्द्रबहादुर राई

किराया यूकेको अध्यक्षमा चन्द्रबहादुर राई

लन्डन । किरात राई यायोक्खा (किराया) बेलायतको आठौं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। शनिबार बेलायतकोवकिङस्थित किरात राई हाउसमा सम्पन्न अधिवेशनले चन्द्रबहादुर राईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिमा निर्वाचित गरेकोछ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा क्याप्टेन सुमन चन्द्र राई, जितेन्द्र साम्पाङ राई, मेजर दिल कुमार राई, निलम राई र अनिता राईछन् । त्यसैगरी, महासचिवमा चन्द्रवती…

  • लिम्बु भाषालाई सरकारी कामकाजी भाषा बनाउन ज्ञापन पत्र

    लिम्बु भाषालाई सरकारी कामकाजी भाषा बनाउन ज्ञापन पत्र

    विराटनगर । याक्थुङ लिम्बु भाषालाई सरकारी कामकाजी भाषाका रूपमा कार्यान्वयन गराउन माग गर्दैै किरात याक्थुङ चुम्लुङ, लिम्बुवान प्रदेश कार्य समितिले प्रदेशका मन्त्रीहरूसमक्ष ज्ञापनपत्र बुझाएको छ । भाषा आयोगले प्रदेशमा एकमा लिम्बु भाषालाई कामकाजी भाषाका रूपमा सिफारिस गरिसकेकोले कार्यान्वयनका लागि दबाब...

  • विश्वव्यापी याक्थुङ भेषभूषा फोटो प्रतियोगिता हुँदै

    विश्वव्यापी याक्थुङ भेषभूषा फोटो प्रतियोगिता हुँदै

    विजयपुर । पहिचान र संस्कृतिलाई जोगाउन भन्दै विश्वव्यापी भेषभूषा फोटो प्रतियोगिता घोषणा भएको छ । याक्थुङ पहिरनलाई प्रबद्धृन गर्न फोटो प्रतियोगिता आयोजना गरिएको हो । याक्थुङ आर्ट एन्ड लिटरेचर गु्रपले आयोजना गरेको ‘विश्वव्यापी याक्थुङ भेषभूषा फोटो प्रतियोगिता २०७८’ का लागि...

  • थरगत संस्थाहरूको छकलीटार भेला सुरु

    थरगत संस्थाहरूको छकलीटार भेला सुरु

    छकलीटार(मयङ्लुङ) । याक्थुङ लिम्बु समुदायको भूमिमाथिको स्वामित्व लगायत साँस्कृतिक राजनीतिक अधिकारप्राप्तिका लागि भन्दै तेहथुमको मयङ्लुङ छकलीटारमा बहृत् भेला सुरु भएको छ । अरूणपूर्व लिम्बुवान क्षेत्र भनेर चिनिएका नौ जिल्लाबाट करिब सवा एक सय थरी याक्थुङ लिम्बुका प्रतिनिधिहरूको सहभागितामा छकलीटार भेला...

  • राप्रपा अध्यक्ष पदका लागि राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता

    राप्रपा अध्यक्ष पदका लागि राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता

    काठमाडौं । राजेन्द्र लिङ्देनले राप्रपा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । आज भृकुटीमण्डपमा जारी महाधिवेशनमा उनले उम्मेदवारी दर्ता गरेका हुन् । उम्मेदवारी दर्ता गरिसकेपछि पत्रकारहरूसँग कुराकानी गर्दै लिङ्देनले नेतृत्व परिवर्तन हुनुपर्ने बताए । उनले पार्टीमा नयाँ नेतृत्व आवश्यक...

  • घाँसी ठाडा मगर जयन्ती कविता प्रतियोगिताका विजेताहरू पुरस्कृत

    घाँसी ठाडा मगर जयन्ती कविता प्रतियोगिताका विजेताहरू पुरस्कृत

    काठमाडौँ । प्रथम घाँसी खड्ग ठाडा मगर जयन्तीका अवसरमा आयोजित कविता प्रतियोगिताका विजेताहरू पुरस्कृत भएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रमबीच उनीहरू नगद प्रमाणपत्रसहित पुरस्कृत भएका हुन् । काठमाडौँको अनामनगरस्थित मण्डला थिएटरमा आयोजित पुरस्कार वितरण समारोह नेपाल आदिवासी जनजाति साहित्यकार/लेखक...