May 14, 2024, Tuesday
२०८१ जेष्ठ १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

एनआरएनएको दोस्रो विश्व भेला सुरु

एनआरएनएको दोस्रो विश्व भेला सुरु

लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए) यूकेको राष्ट्रिय समन्वय परिषद(एनसीसी)हरूको दोस्रो विश्व भेला बुधबार सुरु भएको छ । विश्वका दुई दर्जन बढी मुलुकका एनसीसीहरू र अन्तर्राष्ट्रिय समन्वय परिषद(एनसीसी)का पदाधिकारीहरूको सहभागितमा भेला सुरु भएको हो । जुम भर्चुअल माध्यमबाट भइरहेको भेलाको संयोजक आयोजक एनआरएनए युएसए रहेको छ । भेलामा युएसएए, यूके, स्पेन, अष्ट्रेलिया, अष्ट्रिया, इटाली, कतार, कुवेत,…

जनसम्पर्क समिति यूकेको नेतृत्वमा पुनः युवराज गुरुङ आए

जनसम्पर्क समिति यूकेको नेतृत्वमा पुनः युवराज गुरुङ आए

लन्डन । नेपाली जनसम्पर्क समिति यूकेको सभापतिमा पुनः युवराज गुरुङ सर्वसम्मत भएका छन् । शनिवार लन्डनस्थित साउथह्यारोमा सम्पन्न समितिको पाँचौ अधिवेशनले गुरुङलाई सर्वसम्मतले सभापति पदमा निर्वाचित गरेको हो । निर्वाचन समितिका सदस्यसचिव खुसी लिम्बुका अनुसार नेपाली जनसम्पर्क समिति बेलायतमा पहिलो पटक चक्रिय प्रणालीमा सहमति भएको छ । सोही सहमति अनुरुपमा पहिलो एक वर्ष गुरुङले समितिको…

  • चितवनमा एमालेको शक्ति प्रदर्शन

    चितवनमा एमालेको शक्ति प्रदर्शन

    चितवन । नेकपा एमालेको १० औं महाधिवेशन शुक्रबार चितवनमा उद्घाटन भएको छ । चितवनको नारायणगढ नजिकै नारायणी किनारमा आयोजित विशेष कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेका हुन् । उद्घाटन शत्रमा सहभागी हुन देशभरबाट एमाले कार्यकर्ता चितवनबाट आएका थिए...

  • नेपाली जनसम्पर्क समिति यूकेकाे नेतृत्व दाबी गर्दै काेपिला

    नेपाली जनसम्पर्क समिति यूकेकाे नेतृत्व दाबी गर्दै काेपिला

    लन्डन । नेपाली काङ्ग्रेसको प्रवास सङ्गठन नेपाली जनसम्पर्क समिति(एनपीसीसी), यूकेकाे सभापतिका लागि काेपिला सुब्बाले उम्मेदवारी दिएकी छिन् । सङ्गठलाई लाेकतान्त्रिक र चुस्त राख्न भन्दै उपसभापति रहेकी सुब्बाले सभापति पदमा दाबी गरेकी हुन् । एनपीसीसी यूकेकाे पाँचौ अधिवेशन शनिबार लन्डनको साउथ...

  • चुम्लुङको जापानको अध्यक्षमा पालुङ्वा

    चुम्लुङको जापानको अध्यक्षमा पालुङ्वा

    टोकियो । किरात याक्थुङ चुम्लुङ, जापानको अध्यक्षमा सुदीप पालुङ्वा निर्वाचित भएका छन् । चुम्लुङ जापानको पाँचौं महाधिवेशनले पालुङ्वालाई अध्यक्षमा निर्वाचित गरेको हो । कियाचु, नेपालका केन्द्रीय अध्यक्ष योगराज वनेमको प्रमुख आतिथ्यतामा मिति तदनुसार जुम भर्चुअलका माध्यमबाट सम्पन्न भएको अधिवेशनको बन्द...

  • उच्तस्तरीय वार्ता समिति चाँडो गठन गर : गोर्खा सत्याग्रह

    उच्तस्तरीय वार्ता समिति चाँडो गठन गर : गोर्खा सत्याग्रह

    लन्डन । लामो समयदेखि जारी रहेको पूर्व गोरखा सैनिकहरूको आन्दोलनलाई निष्कर्षमा पु¥याउन नेपाल र बेलायतले यथाशीघ्र उच्चस्तरीय वार्ता समिति गठन गर्नुपर्ने गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले बताएको छ । बेलायती संसदको विशेष समितिमा पूर्व गोरखा सैनिकहरूको विषयमा सुनुवाइ भएलगत्तै समितिले...

  • प्रेस काउन्सिलले मिल्दोजुल्दो अनलाइनलाई कडाई गर्ने

    प्रेस काउन्सिलले मिल्दोजुल्दो अनलाइनलाई कडाई गर्ने

    काठमाडौँ । अनलाइन व्यवस्थापनका विषयमा आज प्रेस काउन्सिल नेपालले सरोकारवाला निकायसँग सुझाव लिएको छ । काउन्सिलले मिल्दोजुल्दो अनलाइनलाई दर्ता र सूचीकरण नगर्ने भएपछि त्यसको मापदण्डका विषयमा सुझाव लिइरहेको छ । सोही क्रममा नेपाल पत्रकार महासङ्घका कोषाध्यक्ष कलेन्द्र सेजुवाल, केन्द्रीय सदस्यहरू...

  • नेपाली जनप्रगतिशील मञ्च बेलायतको केन्ट अध्यक्षमा नाल्बो

    नेपाली जनप्रगतिशील मञ्च बेलायतको केन्ट अध्यक्षमा नाल्बो

    लन्डन । नोभेम्बर २१ आईतबारका दिन नेपाली जनप्रगतिशील मन्च बेलायतको केन्ट ऐरियाको ऐतिहासिक क्षेत्रीय अधिबेशनबाट पार्टीका सक्रिय युवा नेता राष्ट्रीय कमिटी सदस्य क. मिलन नाल्बो जमिनको अध्यक्षतामा ९ सदस्यीय कमिटी गठन भएको छ। केन्ट एरिया इन्चार्ज क.तुल छन्त्यालको अध्यक्षतामा सम्पन्न...

  • युद्ध साहित्य गोष्ठी सम्पन्न

    युद्ध साहित्य गोष्ठी सम्पन्न

    लन्डन । १३ जना गोर्खा भी.सी. को सम्झनामा जुम भर्चुअल माध्यमद्वारा युद्ध साहित्य गोष्ठी सम्पन्न भएको छ । १३ र १४ नोभेम्बर २०२१ का दिन आयोजित यस दुइ दिवसीय कार्यक्रममा आठ राष्ट्रका छ दर्जन भन्दा बढी साहित्य अनुरागीहरुको सहभागिता रहेको...