April 22, 2024, Monday
२०८१ बैशाख १०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

‘स्थानिय चुनावमा गठबन्धन विच तालमेल हुन्छ’  प्रदेश १ को नामाकरण किरात लिम्बुवान – जसपा नेता राई

‘स्थानिय चुनावमा गठबन्धन विच तालमेल हुन्छ’ प्रदेश १ को नामाकरण किरात लिम्बुवान – जसपा नेता राई

विजयपुर । सत्तारुढ गठबन्धनको प्रमुख घटक जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक कुमार राईले जेठमा हुने भनिएको स्थानिय तहको चुनावमा गठबन्धन दलहरु विच तालमेल हुने बताएका छन् । सत्ता सहभागी दलहरुको शनिवार बसेको दोश्रो बैठकले २०७९ जेठमा स्थानिय तहको चुनाव गर्न सहमति कायम गरे लगत्तै धरानमा आइतवार आयोजित पत्रकार भेटघाटमा वरिष्ठ नेता राईले उक्त कुरा…

इराकका राष्ट्रपतिसमक्ष राजदूत भण्डारीद्वारा ओहोदाको प्रमाणपत्र पेश

इराकका राष्ट्रपतिसमक्ष राजदूत भण्डारीद्वारा ओहोदाको प्रमाणपत्र पेश

कुवेत । इराकका लागि गैरआवासीय नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले त्यहाँका राष्ट्रपति बर्हम सलीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। कुवेतका लागि नेपाली राजदूत रहेका भण्डारीको कार्यक्षेत्रभित्र इराक पनि पर्न हुनले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । इराकको राजधानी बग्दादस्थित राष्ट्रपति भवनमा हालै आयोजित कार्यक्रममा राजदूत भण्डारीले ओहोदाको प्रमाणपत्र बुझाएका हुन्। ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत भण्डारीले राष्ट्रपति…

  • देशीलाइन व्यावसायी समितिद्वारा बनभोज तथा सम्मान कार्यक्रम

    देशीलाइन व्यावसायी समितिद्वारा बनभोज तथा सम्मान कार्यक्रम

    इटहरी (तालतलैया)। देशीलाइन व्यवसायी समितिले पहिलो औपचारिक बनभोज तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । माघ ३ गते इटहरी उपमहानगरपालिकाको तलतलैयामा औपचारिक बनभोज तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा धरान उपमहानगरपालिका २ देशिलाईनका समाजसेवि शुधिर लिम्बुलाई सम्मानपत्र सहितसम्मान...

  • पत्रकार महासङ्घ यूकेकाे मिडिया कार्यशाला सुरु

    पत्रकार महासङ्घ यूकेकाे मिडिया कार्यशाला सुरु

    लन्डन । नेपाल पत्रकार महासङ्घ, यूकेकाे आयाेजनामा एक दिने मिडिया कार्यशाला सुरु भएको छ । बेलायतमा रहेका संघसंस्थाका अगुवाहरूमा मिडियासम्बन्धि क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यशाला आयाेजना गरिएकाे हाे । मिडिया कार्यशालाको ब्यानर । शनिबार भर्चुअल रूपमा जुममा आयाेजना गरिएको कार्यशालामा...

  • जसपा लिम्बुवान राष्ट्रिय समिति समायोजन, अध्यक्षमा पुनः माखिम

    जसपा लिम्बुवान राष्ट्रिय समिति समायोजन, अध्यक्षमा पुनः माखिम

    फेदेन(पान्थर) । जनता समाजवादी पार्टी नेपाल लिम्बुवान राष्ट्रिय समितिको समायोजन कार्यक्रम सम्पन्न भएको छ । समायोजन एवम् भेलाले खगेन्द माखिमको अध्यक्षतामा कार्य समिति समेत गठन भएको छ । पान्थरको फेदेनमा भएको समायोजनले उपाध्यक्षहरूमा प्रेमराज लाओती, सरस्वता(सरु)सिंगक, जेन्टल लाओती(डम्बर), सरकुमारी आठपरिया,...

  • देउवा पुनः काङ्ग्रेस सभापतिमा निर्वाचित

    देउवा पुनः काङ्ग्रेस सभापतिमा निर्वाचित

    काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट शेरबहादुर देउवा दोस्रोपटक सभापति निर्वाचित भएका छन्। प्रतिद्वन्द्वी शेखर कोइरालालाई ८७८ मतले पराजित गर्दै देउवा दोस्रोपटक सभापतिको कुर्सीमा पुगेका छन्। अन्तिम परिणामअनुसार देउवाले २७३३ मत ल्याएका छन् भने कोइरालाले १८५५ मत ल्याएका छन्। दोस्रो चरणको निर्वाचनमा ४६२३...