April 21, 2026, Tuesday
२०८३ बैशाख ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

चाडपर्वमा चिनीको आपूर्ति व्यवस्था सहज बनाउन प्रधानमन्त्रीलाई पत्र

चाडपर्वमा चिनीको आपूर्ति व्यवस्था सहज बनाउन प्रधानमन्त्रीलाई पत्र

काठमाडौ । राष्ट्रिय उपभोक्ता मञ्चले चाडवाडको समयमा चिनीको आपूर्ति व्यवस्था सहज बनाउन प्रधानमन्त्रीलाई पत्र लेख्दै विगत ५ वर्षदेखिको समस्या समाधान गर्न माग गरेको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले प्रधानमन्त्रीलाई पत्रमा भनिएको छ, ‘दैनिक दैनिक उपभोग्य वस्तुको रुपमा रहेको चिनीको आपूर्ति व्यवस्थापन अझै पनि समाधान हुन सकेको छैन । दशैं/तिहार तथा छठ नजिकिँदै गर्दा बजारमा…

भैरवलाई गिरिराज आचार्य  पत्रकारिता पुरस्कार

भैरवलाई गिरिराज आचार्य पत्रकारिता पुरस्कार

विजयपुर । धरानका अग्रज पत्रकार तथा नेपाली कांग्रेस सुनसरीका संस्थापक सचिव गिरिराज आचार्यको सम्मानमा स्थापित २० हजार रुपया राशीको श्री गिरिराज आचार्य सिर्जनशील पत्रकारीता पुरस्कार–२०७८ पत्रकार भैरब आङ्लालाई प्रदान गरिएको छ । प्रदेश १ प्रदेश सभाका नेपाली कांग्रेस संसदीय दलका नेता राजिब कोइरालाले आज विहीवार आयोजित एक समारोहका विच आङगलालाई सम्मानपत्र सहित पुरस्कार प्रदान गरेका…

  • स्कटल्यान्डमा घुम्ती सेवा उपलब्ध हुनेछ : नेपाली दूतावास

    स्कटल्यान्डमा घुम्ती सेवा उपलब्ध हुनेछ : नेपाली दूतावास

    लन्डन । नेपाली दूतावासले स्कटल्यान्डवासी नेपालीहरुमाझ आफ्नो स्कटल्यान्डमा आफ्नो सेवा विस्तार गर्ने भएको छ । बुधबार एनआरएनए स्कटल्यान्ड राज्य समन्वय परिषदले काउडेनबीचमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै  राजदूत लोकदर्शन रेग्मीले दूतावासले नियमित रुपमा स्कटल्यान्ड पुगेर घुम्ती सेवा प्रदान गर्ने घोषणा गरेका...

  • आदिवासी जनजाति महासङ्घ साउदी पुनर्गठन, अध्यक्षमा खेम तमु

    आदिवासी जनजाति महासङ्घ साउदी पुनर्गठन, अध्यक्षमा खेम तमु

    दमाम (साउदी अरब) । आदिवासी जनजाति महासङ्घ, राष्ट्रिय समन्वय समिति साउदी अरब पुनर्गठन भएको छ । २७ अगस्ट शुक्रबारका दिन साउदिको अल-खोबर स्थित क्लासिक रेस्टुरेन्टमा सम्पन्न भएको थियो । उक्त पुनर्गठन भेलाले खेम तमुको नेतृत्वमा २७ सदस्यीय कार्यसमिति चयन गरेको...

  • जसपा लिम्बुवानका अध्यक्ष माखिमलाई मातृशोक

    जसपा लिम्बुवानका अध्यक्ष माखिमलाई मातृशोक

    विजयपुर । जनता समाजवादी पार्टी, लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमलाई मातृशोक परेको छ । पार्टीका केन्द्रीय सदस्य समेत रहेका माखिमकी आमा गणेशमाया माखिम(शेर्मा)को ७१ वर्षको उमेरमा बुधबार बिहान निधन भएको हो । मृगौला रोगबाट पीडित माखिमको उपचाररत अवस्थामा विराटनगरको...

  • यूकेमा नेपाली मेलाको तयारी तीव्र

    यूकेमा नेपाली मेलाको तयारी तीव्र

    लन्डन । यूकेको प्रतिष्ठित संस्था तमुधि यूके गोर्खा कप पछि नेपाली मेलाको तयारीमा भव्य जुटेको छ । तमुधि यूकेले आउंदो साता २९ अगष्ट आइतबार गर्न लागेको नेपाली मेलाको तयारी धमाधम जुटेको हो । कोरोना महामारीका कारण गत वर्ष स्थगित मेला...

  • अध्यक्ष पुष्पकमल दाहालको अवस्था सामान्य

    अध्यक्ष पुष्पकमल दाहालको अवस्था सामान्य

    काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अवस्था सामान्य रहेको जनाइएको छ । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि घरमै बसिरहेका अध्यक्ष प्रचण्डको स्वास्थ्यका बारेमा विभिन्न समाचार बाहिरिइरहेका बेला दाहाल पुत्री गंगा दाहालले दाहाललाई सामान्य रुघाखोकी र ज्वरो आएको बताएकी छिन्...

  • हातेमालोले गोरखा सैनिकको असमान पेन्सनबारे संवाद गर्दै

    हातेमालोले गोरखा सैनिकको असमान पेन्सनबारे संवाद गर्दै

    लन्डन । भूतपूर्व गोरखा सैनिकहरूको सबैभन्दा पेचिलो मुद्दाको रूपमा रहेको असमान पेन्सनबारे हातेमालो समूहले संवाद गर्ने भएको छ । सवा तीन दशकअघिदेखि समान पेन्सन, तलबभत्ताका लागि आन्दोलित भइरहेको गोरखा सैनिकहरूको मूल मागबारे प्रकाश पार्न हातेमालोले शनिबार संवाद आयोजन गर्दैछ ।...

  • बेलायती संसदअगाडि भूपू गोरखा सैनिकहरूको बृहत प्रदर्शन

    बेलायती संसदअगाडि भूपू गोरखा सैनिकहरूको बृहत प्रदर्शन

    लन्डन । आमरण अनसनमा बसेका अनसनकारीहरूको माग सम्बोधन गर्न ढिलाइ गरेको भन्दै गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले बेलायतको संसद भवनअगाडि प्रर्दशन गरेका छन् । सत्याग्रहसम्बद्ध अभियन्ता र समर्थकहरूले बेलायतको संसदमा छलफल सुरु हुनुअघि विरोधस्वरूप प्रर्दशनीमा उत्रिएका हुन् । बेलायतको संसद...