दुई बालकको घाँटी रेटेर हत्या,घटनाको अनुसन्धान हुदै
बाराको सदरमुकाम कलैयामा दुईजना बालकको हत्या गरिएको छ । कलैया उपमहानगरपालिका–७ रंगपुरमा निर्माणाधीन मदरसामा दुई बालकको शव फेला परेको प्रहरीले जनाएको छ। स्थानीय गफार मियाँका छोरा ९ वर्षीय छोरा उसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव फेला परेको हो...
