May 16, 2026, Saturday
२०८३ जेष्ठ ३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

सभापति देउवाद्वारा रिजालको निधनप्रति दुःख व्यक्त

सभापति देउवाद्वारा रिजालको निधनप्रति दुःख व्यक्त

काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य रामचन्द्र रिजालको निधनप्रति दुःख व्यक्त गरेका छन् । तत्कालीन कांग्रेस गुल्मी क्षेत्र नं ३ का पूर्वसभापति रिजालको यही जेठ १ गते भैरहवामा उपचारका क्रममा ८२ वर्षका उमेरमा निधन भएको थियो । सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत इश्मा गाउँ कार्यसमितिका पूर्वसभापति रिजालले पार्टी र…

भेरोसेलको दोस्रो डोज आजदेखि, यी हुन् खोप केन्द्र

भेरोसेलको दोस्रो डोज आजदेखि, यी हुन् खोप केन्द्र

काठमाडौं । कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज आजदेखि लगाइँदै छ । त्यसका लागि विभिन्न स्थानमा खोप केन्द्र तोकिएको छ । काठमाडौं महानगरपालिका क्षेत्रभित्र जेठ ११ गतेसम्म खोप लगाउन लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको वैशाख २५ गतेको निर्णयानुसार गत चैत २५ देखि वैशाख १५ गतेसम्म…

  • भारतबाट आउने मालबाहक सवारीका चालक, सह-चालकबाट कोरोना फैलने जोखिम

    भारतबाट आउने मालबाहक सवारीका चालक, सह-चालकबाट कोरोना फैलने जोखिम

    रुपन्देही । रुपन्देहीको बेलहिया नाका भारतसँग जोडिएको नेपालको दोस्रो ठूलो नाका हो । बीरगन्जपछिको दोस्रो ठूलो नाकाको रुपमा रहेको यो नाका गतवर्षको लकडाउनमा पनि चलिरहेको थियो अहिले पनि उस्तै भीडभाड रहेको छ । पूर्णरुपमा नागरिकलाई आउनजान रोकिए पनि भारतबाट नेपाल...

  • रुपन्देहीमा थप तीन संक्रमितको मृत्यु

    रुपन्देहीमा थप तीन संक्रमितको मृत्यु

    रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार विहान २ र गएराति १ जना गरी तीन जना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार २ जनाको...

  • आदिवासी जनजातिको सँस्कृतिको अभिभावक बन्नेछु – राजदूत रेग्मी

    आदिवासी जनजातिको सँस्कृतिको अभिभावक बन्नेछु – राजदूत रेग्मी

    १५ मे, लन्डन / बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले आदिवासी जनजाति पहिचानका लागि अभिभावक बनेर साथ दिने बताएका छन् । उनले नेपाली राष्ट्रियता चिनाउन आदिवासी जनजाति समुदायको साँस्कृतिक पहिचानले महत्व राख्ने उल्लेख गरेका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ(नेफिन),...

  • ज्वरो आएका व्यक्तिमा कोरोना देखिएपछि हुम्लाका दुई गाउँपालिका ‘सिल’

    ज्वरो आएका व्यक्तिमा कोरोना देखिएपछि हुम्लाका दुई गाउँपालिका ‘सिल’

    सिमीकोट– हिमाली जिल्ला हुम्लामा कोरोना संक्रमण दर उच्च भएपछि दुई गाउँपालिका ‘सिल’ गरिएको छ। बाजुरा जिल्लासँग सीमा जोडिएको ताँजाकोट गाउँपालिका र मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–५ मा सिल गरिएको छ। ताँजाकोट गाउँपालिकामा ४६ जनालाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा १९ जनामा...

  • कुन देशको राजदूतमा कसको नाम सिफारिस ? (हेर्नुस् नामावली)

    कुन देशको राजदूतमा कसको नाम सिफारिस ? (हेर्नुस् नामावली)

    काठमाडौं । सरकारले ११ देशका लागि राजदूत नियुक्तिका लागि नाम सिफारिस गरेको छ । परराष्ट्र मन्त्रालयले रिक्त ११ देशका लागि विभिन्न व्यक्तिहरुको नाम प्रस्तावित गरेको हो । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले रिक्त ११ देशका लागि राजदूत नियुक्तिको नामहरु प्रस्तावित गर्दै...

  • आर्यघाटमा शव जलाउने कर्मचारीलाई प्रोत्साहन भत्ता

    आर्यघाटमा शव जलाउने कर्मचारीलाई प्रोत्साहन भत्ता

    काठमाडौँ - सरकारले कोभिड १९ संक्रमणबाट मृत्यु भएकाको शव जलाउने पशुपति आर्यघाटका कर्मचारीलाई प्रति शव १ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । शुक्रबार पुनः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमै नियुक्त भएका भानुभक्त ढकालले पशुपति आर्यघाटमाकोभिड १९ संक्रमणबाट...

  • वातावरण साहित्य गोष्ठीमा इको मुक्त्तक वाचन गरिने

    वातावरण साहित्य गोष्ठीमा इको मुक्त्तक वाचन गरिने

    लण्डन / इको मुक्त्तकहरु वाचन गरेर छैटौँवातावरण साहित्य गोष्ठी आयोजना गरिने भएको छ । इको साहित्यको बढ्दो व्यापकतालाई मध्यनजर राख्दै यस बर्षको वातावरण साहित्य गोष्ठी दुई दिवसीय हुनेछ । यसलाई ५ र ६ जुन २०२१ का दिन भर्चुअल माध्यमद्वारा सम्पन्न...