April 21, 2026, Tuesday
२०८३ बैशाख ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

आज ६ वटा अन्तर्राष्ट्रिय उडान हुदैँ

आज ६ वटा अन्तर्राष्ट्रिय उडान हुदैँ

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज ६ वटा उडान हुँदैछन् । मेडिकल सामग्री लिन चीनको कुम्निङ गएको हिमालय एअरलाइन्सको जहाज बिहानै काठमाण्डौ आइपुगेको छ । यस्तै नेपाल एअरलाइन्सको जहाज बेइजिङबाट काठमाण्डौ आउँदैछ । हिमालय एअरलाइन्सको चाटर्ड जहाज दिउँसो पौने २ बजे दोहा गएर राति सवा ७ बजे काठमाण्डौ आउनेछ । यस्तै नेपालमा बिरामीको उद्धार गर्न दुबईबाट…

ढिस्कोले पुरिएर बालकको मृत्यु

ढिस्कोले पुरिएर बालकको मृत्यु

ताप्लेजुङ – ताप्लेजुङको फुङलिङ नगरपालिका–७ बहानन्दे नजिकै माथिबाट अचानक झरेको ढिस्कोमा पुरिएर एक बालकको ज्यान गएको छ ।  बहानन्दे दोभान सडकखण्डमा सोमबार माथिबाट झरेको ढिस्कोमा पुरिएर मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका अन्दाजी १३ वर्षीय फुर्वा शेर्पाको ज्यान गएको हो । फुर्वा सोही स्थानमा सडक निर्माणका लागि ढुङ्गा ओसार्ने र गिट्टी कुट्ने काम गर्दै आएका आफ्ना बुबाआमासँगै गएका…

  • अक्सिजन सिलिण्डर लिन वाइडबडी विमान बेइजिङ जाँदै

    अक्सिजन सिलिण्डर लिन वाइडबडी विमान बेइजिङ जाँदै

    काठमाडौँ - चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए–३३० जहाज आज राति चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन सरकारले अनुदानमा दिएका अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाईड बडी जहाजले बेइजिङमा...

  • काठमाडौँमा १५ दिन निषेधाज्ञा थपियो

    काठमाडौँमा १५ दिन निषेधाज्ञा थपियो

    काठमाडौँ - काठमाडौँ थप १५ दिन निषेधाज्ञा लगाउने निर्णय भएको छ । सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएसी काठमाण्डुको बैठकले १५ निषेधाज्ञाको अवधी लम्ब्याउने निर्णय गरेको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले १५ दिन निषेधाज्ञा थप...

  • बागमती प्रदेशमा मात्रै सक्रिय संक्रमितको संख्या ३६ हजार बढि

    बागमती प्रदेशमा मात्रै सक्रिय संक्रमितको संख्या ३६ हजार बढि

    बागमती - बागमती प्रदेशमा कोरोनाका संक्रिय संक्रमितको संख्या ३६ हजार नाघेको छ ।बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार बागमती प्रदेशका १३ जिल्लामा गरी कुल ३६ हजार २ सय २ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये ३२...