रेम्डेसिभिरमा चरम कालाेबजारी,५ हजार पर्नेलाई ५० हजार
रेम्डेसिभिर औषधिको औसत सरकारी मूल्य प्रतिभाइल ५ हजार रुपैयाँ पर्छ। तर, यसको कालोबजारी भई ५० हजार रुपैयाँसम्ममा बिक्री भइरहेको पाइएको छ। यो औषधि कोभिड–१९ बाट संक्रमितको उपचारमा आपतकालीन अवस्थामा चिकित्सकको प्रत्यक्ष निर्देशनमा मात्रै प्रयोग हुँदै आएको छ। कालोबजारीमा पनि गोप्य रूपमा...
