March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

प्रदेश एककाे योजना आयोग उपाध्यक्षमा डा. लक्सम नियुक्त

प्रदेश एककाे योजना आयोग उपाध्यक्षमा डा. लक्सम नियुक्त

विराटनगर । प्रदेश नंं. १ को मन्त्रिपरिषद् बैठकले आज प्रदेश योजना आयोगका पदाधिकारी नियुक्ति गरेको छ। बैठकले पान्थरका डा. पूर्ण लक्सम प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हाे। लक्सम यसअघि प्रदेश योजना आयोगको सदस्य थिए । उनले बेलायतबाट अर्थशास्त्रमा विद्यावारिधि हासिल गरेका हुन् । त्यस्तै आयोगका अन्य सदस्यहरूमा डा. ज्ञानेन्द्रबहादुर कार्की(संखुवासभा), नारायण कोइराला(सुनसरी), प्रकाश राई(भोजपुर) र…

कुल आचार्यलाई बेलायतमा यसरी स्वागत गरिने चर्चा

कुल आचार्यलाई बेलायतमा यसरी स्वागत गरिने चर्चा

लण्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) आइसीसीको उपेन्द्र महतो समूहले गरेको दशौं महाधिवेशनबाट एउटै पदमा अनेर्को उम्मेद्वारहरुलाई निर्वाचित गरेपछि बेलायतवासी नेपालीहरु क्रुद्द बनेका छन् । गत आइतबार भएको निर्वाचनबाट एनआरएनएको विधि-विधान र प्रचलन बिपरित एउटै पदमा दर्जनौलाई निर्वाचित गराएपछि एनआरएनए यूकेवृत्तमा विभिन्न प्रतिकृयाहरु आइरहेका छन् । उक्त निर्वाचनले अध्यक्षमा ३ जना सहित उपाध्यक्ष १८ जना,…

  • नेपाल-कुवेत कूटनीतिक  स्थापनाको ५० औ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

    नेपाल-कुवेत कूटनीतिक स्थापनाको ५० औ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

    कुवेत । नेपाल-कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापनाको भएको ५० औ वार्षिकोत्सवको सन्दर्भमा नेपाली राजदूतावास, कुवेतले स्थानीय नेपाली समुदाय समेतको सहयोगमा कुवेतको सेन्ट्रल ब्लड बैंक, जाब्रियामा आज रक्तदान कार्यक्रमको आयोजना गर्‍याे । उक्त कार्यक्रममा नेपालीहरूको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो । कुवेतको...

  • याक्थुङ लिम्बु जातिका थरहरुका पूर्खाबारे परिचर्चा

    याक्थुङ लिम्बु जातिका थरहरुका पूर्खाबारे परिचर्चा

    धरान । याक्थुङ लिम्बु जातिका थरहरुका अहिले सम्म लेखिएका बंशावलीहरुमा आआफ्नै थरका उत्पतीस्थल पुर्खाहरुको उल्लेख भएतापनि छुट्टिएको एउटै मुल पुर्खा सम्म कसैले पनि एकिन गर्न नसकेको बारेमा आज बुधवार आयोजित कार्यक्रममा लिम्बु अगुवा तुम्याहाङहरुले परिचर्चा गरेका छन् । याक्थुङ कुरुम्बाङ...

  • ताप्लेजुङमा आगलागी,  एक वृद्धाको मृत्यु, एक घाइते

    ताप्लेजुङमा आगलागी, एक वृद्धाको मृत्यु, एक घाइते

    फुङलिङ । फुङलिङमा रहेकाे कोप्चे बजारमा लागेकाे आगलागीमा परि एक जनाकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् । आगलागीबाट दुई वटा घर जलेका छन् । आगलागीबाट घाइते भएकी मैवाखोला गाउँपालिका घर भइ रविन आङ्बुहानकाे घरमा डेरा गरी...

  • साँस्कृतिक स्रष्टा यासेलीलाई चक्रबहादुर सम्मान पुरस्कार प्रदान

    साँस्कृतिक स्रष्टा यासेलीलाई चक्रबहादुर सम्मान पुरस्कार प्रदान

    धरान । याक्थुङ संस्कृतिकर्मी श्रष्टा यासेली योङहाङ मास्टर चक्रबहादुर पुरस्कारबाट सम्मानित भएका छन् । तिन दशक अघिदेखी पालाम, हाक्पारे गायन, भिडियो एल्बम, सांस्कृतिक प्रस्तुतीका कार्यमा योगदान पु¥याउँदै आएका उनले याक्थुङ लिम्बु भाषाका नाटक पनि मञ्चन गरेका छन् । धरान स्थित...

  • ढाका उद्यमी यमुना सम्मानित

    ढाका उद्यमी यमुना सम्मानित

    विजयपुर । ढाका उद्यमी यमुना तुम्सा सङ्यक ११२ औं अन्तरराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा सम्मानित भएकी छन् । धरान उपमहानगर पालिका र महिला सन्जाल धरान उपमहानगर समितिको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यकममा प्रदेश १ का माननीय प्रदेश सभा सभामुख प्रदिप...