April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

गौतम र थापालाई आफ्नो पक्षमा पार्ने कसरतमा ओली–प्रचण्ड

गौतम र थापालाई आफ्नो पक्षमा पार्ने कसरतमा ओली–प्रचण्ड

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा‘ बादल’ लाई आ–आफ्नो पक्षमा पार्न केन्द्रित भएका छन्। गौतम र थापाको समीकरण फेरबदलले ठूलो अर्थ राख्ने भएकाले दुई अध्यक्षको नजर उनीहरुतिर केन्द्रित भएको हो।  सचिवालयको बहुमतले स्थायी कमिटी र केन्द्रीय कमिटी…

बैतडीका नगरप्रमुखसहित १८ जनामा कोरोना संक्रमण

बैतडीका नगरप्रमुखसहित १८ जनामा कोरोना संक्रमण

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापालाई कोरोना संक्रमण पुष्टि भएको छ।  शनिबार जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका नगरप्रमख थापासहित बैतडीका थप १८ जनामा कोरोना पुष्टि भएको हो।  यस्तै जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयमा कार्यरत तीन स्वास्थ्यकर्मी, नेपाली सेनाका तीन, नेपाल प्रहरीका एक, दुईजना श्रीलङ्काली पर्यटक र दशरथचन्द नगरपालिकाका आठ…

  • कर्मचारी भर्ना गर्ने तयारीमा बागमती प्रदेश

    कर्मचारी भर्ना गर्ने तयारीमा बागमती प्रदेश

    मकवानपुर- कर्मचारी अभावका कारण कार्य सम्पादनमा समस्या भएपछि बागमती प्रदेश सरकारले रिक्त कर्मचारी व्यवस्थापनको काम अघि बढाएको छ । बागमती प्रदेश मूख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव डा.मानबहादुर बिकेका अनुसार प्रदेश सरकारले कर्मचारी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण  स्वीकृत गरिसकेको छ...

  • उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

    उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

    काठमाण्डाै - नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी हुनुभएको छ । हिजो भएको चुनावमा वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार किशोर प्रधानलाई पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो । नवनिर्वाचित ढकालले शेखर गोल्छापछि महासंघको नेतृत्व सम्हाल्नुहुनेछ । महासंघको विधानअनुसार...

  • चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणमा

    चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणमा

    काठमाण्डाै - चीनको राज्य परिषद्का सदस्य एवं रक्षामन्त्री वेइ फेङहेको आइतबार हुन लागेको एकदिवसीय कार्यगत भ्रमणले नेपाल र चीनबीचको सुरक्षा सम्बन्ध अझ सुदृढ भइ द्विपक्षीय सैन्य सहायता अभिवृद्धिमा फलदायी हुने अपेक्षा गरिएको छ । तत्कालीन रक्षामन्त्रीको निमन्त्रणामा हुन लागेको यो...

  • आज देशका धेरै ठाउँको मौसम सफा रहने

    आज देशका धेरै ठाउँको मौसम सफा रहने

    काठमाण्डाै - आज देशका धेरै ठाउँको मौसम सफा छ । आज देशभर केही ठाउँबाहेक धेरै ठाउँमा घाम लागेको छ । अहिले बिहान तराईका केही ठाउँमा सामान्य तुसारो लागेको छ । तर दिउँसोपछि तराईमा लागेको सामान्य खालको तुसारो पनि हटेर घाम लाग्ने...

  • म्याग्दीको बेनी नगरपालिकामा आइतबारदेखि विद्यालय नियमित खुल्ने

    म्याग्दीको बेनी नगरपालिकामा आइतबारदेखि विद्यालय नियमित खुल्ने

    म्याग्दी - म्याग्दीको बेनी नगरपालिकाका विद्यालय आउँदो आइतबारदेखि नियमित रुपमा खुल्ने भएका छन् । नगरपालिकाको सर्वपक्षीय बैठकले पढाइ नियमित रुपमा सुरु गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको सङ्क्रमण जोखिम तथा लकडाउनका कारण विद्यालय बन्द गरिएको थियो । मंसिर १४ गतेदेखि...

  • गाउँपालिका भवनमा बम विस्फोट गराउने दुई पक्राउ

    गाउँपालिका भवनमा बम विस्फोट गराउने दुई पक्राउ

    उदयपुर–पाँच दिनअघि उदयपुरको ताप्ली गाउँपालिका कार्यालय भवनमा बम विस्फोट गराउने दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। बम विस्फोट गराएको अभियोगमा पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–५ रुपाटारका ६८ वर्षीय गौरबहादुर देवकोटा र अर्का ताप्ली–१ ओख्लेका ३५ वर्षीय रितु विक रहेको  जिल्ला...