April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने, केही प्रदेशमा हल्का वर्षाको पूर्वानुमान

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने, केही प्रदेशमा हल्का वर्षाको पूर्वानुमान

काठमाडौं–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज तीन वटा प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको  सम्भावना रहेको जनाएको छ। महाशाखाले आज गण्डकी प्रदेश, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने जनाएको हो। यस्तै, प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य…

गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ घाइते

गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ घाइते

काठमाडौं–गुल्मीको इस्मा गाउँपालिका ४ दोहलीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका  छन्। दोहलीको हुलबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप दुर्घटनामा परेको हो। दुर्घटनामा परी इस्मा गाउँपालिका ४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी…

  • आज ठूलो एकादशी, तुलसी विवाह

    आज ठूलो एकादशी, तुलसी विवाह

    काठमाडौं - आज हरिबोधिनी एकादशी पर्व मनाइँदैछ। आजको दिन भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्ने गरिन्छ। हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर...

  • सगरमाथाको उचाई घोषणा गर्न मन्त्रिपरिषद्को स्वीकृति

    सगरमाथाको उचाई घोषणा गर्न मन्त्रिपरिषद्को स्वीकृति

    काठमाडौँ - सरकारले सगरमाथाको उचाई घोषणा गर्न स्वीकृति दिएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई सगरमाथाको उचाइ घोषणा गर्न स्वीकृति दिएको हो । नापी विभागले केही उपकरणबाहेक आफ्नै स्रोत र साधनमा उचाइ नापेको थियो...

  • बर्दिबासमा तनाव बढेपछि निषेधाज्ञा लगाइयो

    बर्दिबासमा तनाव बढेपछि निषेधाज्ञा लगाइयो

    काठमाडौं : बालिकाको बलात्कारपछि हत्या भएको घटनाको विषयमा तनाव बढ्दै गएपछि बर्दिबासमा निषेधाज्ञा जारी भएको छ।  जिल्ला प्रशासन कार्यालय महोत्तरीले आज बिहान ९ बजेदेखि बर्दिबासमा निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए। कटुवालकाअनुसार आज बिहान ९ बजेदेखि बिहीबार...

  • कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक नोट

    कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक नोट

    काठमाडौँ– सरकारले कोभिड–१९ को महामारी विरुद्धको खोप प्राप्तिका लागि तेस्रो चरणको खोप परीक्षण गरिरहेका राष्ट्रलाई कूटनीतिक नोट पठाइसकेको छ । कोरोना विरुद्ध तेस्रो चरणको खोप परीक्षणमा रहेका भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, रुस र अष्ट्रेलियालगायतका मुलुकलाई कूटनीतिक नोट पठाइसकिएको स्वास्थ्य...

  • गुलाप्सा खातुन हत्या प्रकरण : प्रहरीको गोली लागेका न्यौपानेको मृत्यु

    गुलाप्सा खातुन हत्या प्रकरण : प्रहरीको गोली लागेका न्यौपानेको मृत्यु

    काठमाडौँ– ६ वर्षीया बालिका गुलाप्सा खातुनको बलात्कारपछि हत्याको विरोधमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेका एक जनाको मृत्यु भएको छ । प्रहरीको गोलीबाट गम्भीर घाइते भएका बुद्धिराज न्यौपानेको मृत्यु भएको हो । उनको उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ...

  • चेल्सी र सेभिया अन्तिम १६ मा

    चेल्सी र सेभिया अन्तिम १६ मा

    काठमाडौं– च्याम्पियन्स लिगको समूह ‘इ’ बाट चेल्सी र सेभिया नकआउट चरणमा प्रवेश गरेका छन्। चेल्सीले रेनेसलाई र सेभियाले क्रास्नोडरलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन्। घरेलु टिम रेनेसलाई चेल्सीले २–१ गोलअन्तरले पराजित गरेको हो। चेल्सीका लागि क्यालुम हडसन र...