April 12, 2026, Sunday
२०८२ चैत्र २९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

एस्टारकाे झन्डा सगरमाथा फहराइयाे

एस्टारकाे झन्डा सगरमाथा फहराइयाे

लन्डन ।बेलायतमा सञ्चालित एक प्रतिष्ठित व्यापारिक प्रतिष्ठान एस्टार फाइनान्सियल सोल्यूसन्सको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्याइएको छ । हाल बेलायती सेनामा कार्यरत सैनिक तेजन गुरुङले सो झण्डासगरमाथाको चुचुरोमा पुर्याएका हुन् । उनले ए स्टारसँगै ब्रिगेड अफगोर्खाज क्रिकेट क्लवको झण्डा पनि शिखरमा पुर्याएका छन् । एस्टार सो क्रिकेट क्लवको प्रायोजक रहेको छ । कीर्तिमानी पर्वतारोही निम्स पुर्जाको पर्वतारोहण कम्पनी एलाइटएक्सपिडिसन्सबाट गुरुङले सगरमाथा आरोहण गरेका हुन् । उनीनिम्स पुर्जासँगै सगरमाथा शिखरमा पुगेका हुन् । सगरमाथाआरोहणपछि गुरुङ, विमल पुर्जा र निम्स पुर्जाले ल्होत्सेको पनि सँगैआरोहण गरेका छन् । ए स्टार फाइनान्सियल सोल्यूसन्सका प्रिन्सिपल चार्टर्ड फाइनान्सिलएडभाइजर मीन दर्लामीले ए स्टारको लोगो सगरमाथाको चुचुरोमापुग्दा गर्व लागेको बताए । उनले बेलायतमा एक दशकदेखिग्राहकहरुलाई व्यावसायिक सेवाका साथमा समुदायकोसशक्तीकरण र युवाहरुलाई उत्प्रेरणाका लागि सहयोग गर्दैआएकोमा यसबाट अझै थप सहयोग गर्न हौसला मिलेको बताए । उनले विश्वको सर्वोच्च शिखरमा ए स्टारको झण्डा फहराएजस्तैग्राहकलाई पनि उच्चस्तरको सेवा दिन आफूहरु प्रतिवद्ध रहेको बताए।  

‘लिब्जु–भुम्जु पुरस्कार’ कवि तोसेल बोबोलाई

‘लिब्जु–भुम्जु पुरस्कार’ कवि तोसेल बोबोलाई

काठमाडौं । वाम्बुले (ओम्बुले) राई साहित्य प्रकाशनले २०७८ सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ कवि तोसेल बोबो (दुताराज राई)लाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कार वाम्बुले राई भाषाको ‘लिब्जु–भुम्जु’ (इक लिब्जु–भुम्जु) साहित्यिक त्रैमासिक पत्रिकामा वर्षभरि छापिएका कवितामध्ये सर्वोत्कृष्ट एक रचनालाई प्रदान गरिदैआएको छ । वाम्बुले भाषाका कोशकार अविनाथ राईको संयोकत्वमा गठित पुरस्कार छनोट समितिले यो निर्णय…

  • लिम्बुवान नेता वीर नेम्वाङलाई एक लाखको काङ्सोरे पुरस्कार

    लिम्बुवान नेता वीर नेम्वाङलाई एक लाखको काङ्सोरे पुरस्कार

    लन्डन । विगत चार दशकदेखि लिम्बुवान आन्दोलनको मुद्दा उठाउँदै आएका पुराना नेता वीर नेम्वाङलाई लिम्बुवान नागरिक समाज यूकेले काङ्सोरे पुरस्कार प्रदान गर्ने भएको छ । लिम्बुवान स्वायत्तताको मुद्दामा निरन्तर आवाज उठाउनुका साथै याक्थुङ लिम्बु भाषाको विकासमा योगदान दिएको भन्दै समाजले...

  • नेपाली राष्ट्रिय फुटबल टाेली कतारमा

    नेपाली राष्ट्रिय फुटबल टाेली कतारमा

    शारदा भुजेल, दोहा । एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टोली आज कतार आउदै छ । एन्फाका अनुसार नेपाली फुटबल टोली थप अभ्यास तथा बन्द प्रशिक्षणका लागि कतार आउन लागेको हो । नेपाली टोलीले यहाँ मैत्रीपूर्ण खेल खेल्ने...

  • नेपाल ओपन कन्सर्टकाे तयारी पूरा

    नेपाल ओपन कन्सर्टकाे तयारी पूरा

    लन्डन । विगत दुई वर्षदेखि काेराेना महामारीका कारण हुन नसकेको नेपाल ओपन कन्सर्ट यश वर्ष मे महिनाको अन्तिम साता हुने भएको छ । मगर सङ्घ यूकेकाे आयाेजनामा मे २८ मा कन्सर्ट हुने भएको छ । संघले आइतबार बेलुकी भर्चुअल पत्रकार...

  • धरान उपमहानगरकाे मेयरमा साम्पाङ र उपमेयरमा बेघा निर्वाचित

    धरान उपमहानगरकाे मेयरमा साम्पाङ र उपमेयरमा बेघा निर्वाचित

    धरान । सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्धी नेपाली कांग्रेसका किशोर राईलाई ५ हजार ७६२ मतान्तरले पराजित गर्दै हर्क साम्पाङ निर्वाचित भएका हुन् । हर्क साम्पाङले २१ हजार ८...

  • वर्ल्ड फाेरममा सहभागी हुन शिक्षामन्त्री पाैडेल बेलायतमा

    वर्ल्ड फाेरममा सहभागी हुन शिक्षामन्त्री पाैडेल बेलायतमा

    लन्डन । नेपाल सरकारका शिक्षामन्त्री देवेन्द्र पाैडेल बेलायतकाे लन्डनमा आइपुगेका छन् । शैक्षिक विश्व मञ्चमा सहभागी हुन मन्त्री पाैडेल शनिबार राति लन्डन उत्रिएका हुन् । फाेरमा सहभागी विभिन्न मुलुकका शिक्षामन्त्री र शिक्षाविदहरू । तस्वीर स्राेत : फाेरम मे २२ आइतबारदेखि...

  • हर्क सम्पाङ र अभियानलाई बधाई !!!

    हर्क सम्पाङ र अभियानलाई बधाई !!!

    सबैलाई चकित बनाएको छ अहिले धरानको निर्वाचन परिणामले । धेरैले हर्क सम्पाङले राम्रो मत ल्याउँछ तर लिड नै गर्छ भनेर कमैले मात्र सोचेका थिए। हर्क साम्पाङले ठुलो दलहरुको मत काट्छ र कसैको जीतमा निर्णायक भुमिका निर्वाह गर्छ भन्ने ठानेका थिए...

  • आचार्य नेतृत्वको आइसीसीलाई एनआरएनए यूकेकाे पत्र

    आचार्य नेतृत्वको आइसीसीलाई एनआरएनए यूकेकाे पत्र

    लन्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेले एनआरएनएको कुल आचार्य-नेतृत्वको आइसीसीलाई एक पत्र पठाएको छ । संघले गत मे २० मा पठाएको पत्रमा अध्यक्ष कुल आचार्यलाई सम्बोधन गर्दै विभिन्न विषयहरुउपर ध्यानाकर्षण गराएको छ । विशेष गरी केही समययता निकै चर्चामा...