April 12, 2026, Sunday
२०८२ चैत्र २९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

बलात्कारको कानूनी उपचार खोज्न समयसीमा तोकिनु हुन्न, कानून संशोधन गरौं : डा. आरजु राणा

बलात्कारको कानूनी उपचार खोज्न समयसीमा तोकिनु हुन्न, कानून संशोधन गरौं : डा. आरजु राणा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले बलात्कारसम्बन्धी कानून संशोधन गर्न माग गरेकी छन्। डा. राणाले शुक्रबार आफ्नो धारणा सार्वजनिक गर्दै बलात्कार सहेर बाँचेका महिलाले जीवनभर त्यसको चोट महसुस गर्नुपर्ने उल्लेख गरेकी हुन्। उनले बलात्कारको पीडाबारे बोल्ने र कानूनी उपचार खोज्ने समय सीमा तोकिन नहुने बताएकी छन्। एक किशोरीले आफू बलात्कृत भएको…

डा. चैतन्य सुब्बालाई स्मरण गर्दै अभियन्ताहरू

डा. चैतन्य सुब्बालाई स्मरण गर्दै अभियन्ताहरू

विजयपुर । आदिवासी विषयका ज्ञाता, योजनाविद् तथा अधिकारकर्मी डा. चैतन्य मेन्याङ्वाे सुब्बाकाे गत बैशाख २० गते मंगलबार राति ७५ वर्षको उमेरमा निधन भएको थियोे । उनको निधनपछि जनजाति क्षेत्रका बौद्धिक व्यक्तिहरूले गहिरो रिक्तता महसुस गरेका छन्। डा. सुब्बा सामाजिक लोकतान्त्रिक पार्टीका संस्थापक अध्यक्षसमेत रहिसकेका थिए। उनी राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा आदिवासी जनजाति प्रतिष्ठानका पूर्वअध्यक्ष…

  • पूर्व  गाेरखा सैनिककाे समस्या समाधान चाँडो गर’ – नेपाली समाज

    पूर्व गाेरखा सैनिककाे समस्या समाधान चाँडो गर’ – नेपाली समाज

    लन्डन । भूतपूर्व ब्रिटिस गाेरखा सैनिकहरूकाे माग चाँडो सम्बाेधन गर्न नेपाल सरकारले पहल गर्नुपर्ने नेपाली समाजले बताएको छ । जनता समाजवादी पार्टीको प्रवास सङ्गठन नेपाल समाज यूकेले वार्ता गर्न विलम्ब भएको भन्दै यथासक्य समस्या समाधानका निम्ति कूटनीतिक पहल थाल्न आग्रह...

  • ‘आचार्य नेतृत्वको एनआरएनए वैधानिक छैन’ – एनसीसी

    ‘आचार्य नेतृत्वको एनआरएनए वैधानिक छैन’ – एनसीसी

    काठमाण्डौं । गैर–आवासीय नेपाली संघ (एनआरएनए) को विनोद कुँवर नेतृत्वको आइसीसीले विभिन्न देशका एनआरएनए नेताहरुसँग एक अन्तरक्रिया गरेको छ । संघका अध्यक्ष विनोद कुँवरको अध्यक्षतामा गत १२ मे (२९ बैशाख २०७९) मा भएको जुम भर्चुअल अन्तरक्रिया कार्यक्रममा विश्वका ३० भन्दा...

  • आसफाेर्ड सरसफाईमा उर्लिए नेपाली समाज

    आसफाेर्ड सरसफाईमा उर्लिए नेपाली समाज

    आसफाेर्ड(केन्ट) । सामुदायिक भावनाकाे विकास गर्दै स्थानीय निकायसँगकाे सम्बन्ध सुदृढ गर्ने उद्देश्यले आसफाेर्डवासी नेपाली समुदायले नगर सरफसफाई कार्यक्रम सम्पन्न गरेको छ । आइतबार समाजका अगुवा व्यक्तित्वहरूसँगै स्थानीय समुदायको व्यापक सहभागितामा नगरकाे सरसफाई कार्यक्रम भएको हाे । सगरमाथा गाेरखा नेपाली समाज...

  • बेक्सली नेपाली समाजलाई काउन्सिलकाे उत्कृष्ट उपलब्धि पुरस्कार

    बेक्सली नेपाली समाजलाई काउन्सिलकाे उत्कृष्ट उपलब्धि पुरस्कार

    इस्ट लन्डन । सामाजिक काममा उल्लेख्य याेगदान पुर्‍याएकाे भन्दै बेक्सली नेपाली समाज(बीएनसी)लाई बेक्सली बाेराे काउन्सिलले उत्कृष्ट उपलब्धि पुरस्कारले सम्मानित गरेको छ । बेक्सले नेपाली समुदायलाई स्वैच्छिक र परोपकारी सेवाको लागि यो सिभिक रिकग्निसन अफ आउटस्ट्यान्डिङ अचिभमेन्ट अवार्ड २०२२ को साथमा...

  • सातौँ वातावरण साहित्य गोष्ठी हुँदै

    सातौँ वातावरण साहित्य गोष्ठी हुँदै

    लन्डन । इको साहित्यलाई प्रबद्र्धन गर्दै आएको विश्व नेपाली साहित्य महासंघ, दक्षिण यूकेले यस वर्ष पनि वातावरण साहित्य गोष्ठी आयोजना गर्ने भएको छ । विश्व वातावरण दिवसका अवसर पारेर आगामी जून ५ तारिखमा महासंघले एक दिने वातावरण साहित्य गोष्ठी कार्यक्रम...

  • केलाङ सिकाउँदै युवा चुम्लुङकर्मीहरू

    केलाङ सिकाउँदै युवा चुम्लुङकर्मीहरू

    आसफाेर्ड(केन्ट) । बेलायतमा याक्थुङ लिम्बु समुदायको बाक्लाे वस्ती रहेको केन्टकाे आसफाेर्डमा परम्परागत नृत्य केलाङ(च्याब्रुङ नाच) अब विस्तार हुने भएको छ । युवा कलाकारहरूकाे विशेष सक्रियतामा समुदायको लाेकप्रिय साँस्कृतिक नृत्यलाई अझ व्यापक बनाउन नियमित प्रशिक्षण हुने भएको छ । समुदायको जातीय...