April 17, 2026, Friday
२०८३ बैशाख ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

डा.पुन र नेफिन महासचिव राईसँग बेलायतमा अन्तरक्रिया

डा.पुन र नेफिन महासचिव राईसँग बेलायतमा अन्तरक्रिया

साउथ ह्याराे(लन्डन) । नेपाल आदिवासी जनजाति महासंघ नेपालका महासचिव दिवस राई र नेपाल आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनसँग वेलायतवासी नेपालीहरुले भेटघाट तथा अन्तरकृया गरेका छन् । शुक्रबार साउथ ह्यारोस्थित गोल्डेनसीप रेष्टुराको सभाकक्षमा आयोजित सो कार्यक्रमको आयोजना नेपाल आदिवासी जनजाति महासंघ, यूके, नेपाल आदिवासी जनजाति महिला महासंघ, यूके र नेपाल जनजाति पत्रकार महासंघ, यूकेले संयुक्त…

बन्द बाक्सा हेरेपछि

बन्द बाक्सा हेरेपछि

– नरप्रसाद लिम्बु लुम्फुङ्वा (रंगभूमि एकेडेमीको प्रस्तुति, मिलन चाम्लिङ राईको लेखन एवम् निर्देशन रहेको नाटक ‘बन्द बाक्सा’ धरानको सैनिक भवनमा २२ औँ पटक प्रदर्शन भई गत बैशाख १२ गते समापन भएको थियो । धरानको रंगमञ्चमा सबैभन्दा कान्छो पुस्ता बनेर देखा परेपनि एकेडेमीका कलाकारहरूले केही वर्षयता लगातार मन जितिरहेका छन् । यहीँ मेसोमा पुराना कलाकार एवम्…

  • दक्षिण काेरियामा साकेला उभाैलीकाे तयारी

    दक्षिण काेरियामा साकेला उभाैलीकाे तयारी

    सउल । प्रकृति पुजक भनेर चिनिने किरातीँ राईहरूको महान पर्व साकेला उभौलीको अवसर पारेर यहाँ साकेला नाच्ने कार्यक्रम गरिने भएको छ । दक्षिण कोरियामा रहेका किराँती राईहरूको साझा संस्था किँरात राई यायोख्खा (किराया)ले येलेदोङ ५०८२को अवसरमा राजधानी सउलमा शुभकामना आदान...

  • विष्णुदत्त-सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार डा. खवाहाङ र लुम्फुङ्वालाई

    विष्णुदत्त-सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार डा. खवाहाङ र लुम्फुङ्वालाई

    ललितपुर(नेवा:) । लिम्बुवान अध्ययन केन्द्रले प्रदान गर्ने 'विष्णुदत्त-सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार डा. माराेहाङ खवाहाङ र विजय लुम्फुङ्वालाई प्रदान गरिएको छ । किरात याक्थुङ चुम्लुङकाे विषयगत समितिका रूपमा रहेको केन्द्रले शुक्रबार एक कार्यक्रमबीच लेखकद्वयलाई पुरस्कार वितरण गरेको हाे । ललितपुरमा रहेको...

  • आसफाेर्डमा भ्वाइस अफ नेपाल-२ का विजेता राम लिम्बुले आउँदै

    आसफाेर्डमा भ्वाइस अफ नेपाल-२ का विजेता राम लिम्बुले आउँदै

    आसफाेर्ड । भ्वाइस अफ नेपाल सिजन दुईका विजेता राम लिम्बु(फागाे) शनिबार बेलायतको आसफाेर्डमा आउँदैछन् । आफ्नाे साङ्गीतिक भ्रमणका क्रममा उनी केन्टकाे आसफाेर्डमा आयाेजना हुन लागिरहेको कार्यक्रममा सहभागी हुने भएका हुन् । कार्यक्रमकाे पाेस्टर । सुनगाभा इन्टरटेन्टमेन्टकाे प्रस्तुतिमा हुने म्युजिक कन्सर्ट...

  • गायिका पूर्णिमा ठटालको सांगीतिक कोसेली सार्वजनिक

    गायिका पूर्णिमा ठटालको सांगीतिक कोसेली सार्वजनिक

    काठमाडौं । पूर्वेली लोक भाका "सुम्निमाको देशैमा" सार्बजनिक भएको छ । उक्त गीत (लिम्दुमी क्रिएसन) युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतकार मृदुल आङबोको शब्द रचनामा संगीतकार डी. आर. अटुको संगीत, राजु कार्कीको एरेन्ज, मिक्सिङ, मास्टरिङमा बनेको गीतमा महागायक...

  • पान्थरको लब्रेकुटी र सिलौटी क्षेत्रको विकास गर्न सरोकारवालासँग छलफल

    पान्थरको लब्रेकुटी र सिलौटी क्षेत्रको विकास गर्न सरोकारवालासँग छलफल

    फेदेन । पान्थर जिल्लाको फिदिम नगरपालिका ५ स्थित १६ औं राष्ट्रिय विभूति एवम् किरात धर्मका महागुरु फाल्गुनन्दको कर्मस्थल लब्रेकुटी सिलौटी क्षेत्रको विकासका लागि सरोकारवालासँग छलफल भएको छ । नव निर्वाचित जनप्रतिनिधिहरु फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले र उप मेयर राधाकृष्ण...

  • नागरिकताबारे स्कटल्याण्डमा एनआरएनएकाे अन्तरक्रिया

    नागरिकताबारे स्कटल्याण्डमा एनआरएनएकाे अन्तरक्रिया

    स्कटल्याण्ड ।   गैर आवासीय नेपाली संघ स्कटल्याण्ड राज्य परिषद्ले हालै काउडेनबिथमा  गैर आवासीय नागरिकता सम्बन्धी अन्तरक्रिया गरेको छ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मन्त्री  कार्कीले प्रवासी नेपालीहरु एकताबद्ध भएर...