April 12, 2026, Sunday
२०८२ चैत्र २९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

जनप्रगतिशील मञ्चले मनायाे मजदुर दिवस

जनप्रगतिशील मञ्चले मनायाे मजदुर दिवस

लन्डन । नेकपा माओवादी केन्द्रनिकट जनप्रगतिशील मञ्च यूकेले समसामयिक राजनीतिक अवस्थाबारे आफ्नो धारणा राख्दै अन्तर्राष्ट्रिय मजदुर दिवस मनाएकाे छ । मे दिवसका अवसर पारेर मञ्चले आइतबार कार्यक्रम गर्दै दिवस मनाएको हाे । भर्चुअल रूपमा जुममा आयाेजित कार्यक्रम पार्टीका विदेश विभाग सह-इञ्चार्ज लक्ष्मण पन्तकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको थियाे । शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बाेधन गर्दै उनले…

कतारमा युमा साम्याे महासभा गठन

कतारमा युमा साम्याे महासभा गठन

दाेहा । याक्थुङ लिम्बु जातिको माैलिक पहिचान र आदिमकालदेखिकाे संस्कार संस्कृति जाेगाउन भन्दै कतारमा रहेका अभियन्ताहरूले युमा साम्याे महासभा गठन गरेका छन् । गत शुक्रबार २९ अप्रैल २०२२ का दिन वैदेशिक रोजगारको सिलसिलामा क़तारमा कार्यरत याक्थुङ (लिम्बु) हरुको भेलाले प्रेम आङबुहाङको सम्योजकत्वमा युमा साम्याे महासभाकाे समिति गठन गरेकाे छ । कार्यक्रमलाई घनेन्द्र चेम्जोङले संयाेजन गरेका…

  • विनेसामकाे ‘आमा विशेष’ साहित्यिक कार्यक्रम सम्पन्न

    विनेसामकाे ‘आमा विशेष’ साहित्यिक कार्यक्रम सम्पन्न

    इजरायल । मातातीर्थ औँसी/आमाको मुख हेर्ने दिनको अवसरमा विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिद्वारा आयोजित कार्यक्रम ‘आमा विशेष’  साहित्यिक कार्यक्रम सम्पन्न भएकाे छ । शनिवार भर्चुअल जुममा भव्य रुपमा सम्पन्न कार्यक्रमको सभापति विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी तथा...

  • शेर्पाकाे काेराेना कथा सार्वजनिक

    शेर्पाकाे काेराेना कथा सार्वजनिक

    काठमाडौं । अमेरिकाको न्युयोर्क निवासी पासाङ शेर्पाबाट लिखित ‘कोरोना कथा’ सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो । संस्मरणात्मक पुस्तक कोरोना कथा’ मा कोरोना महामारीमा भोग्नुपरेको समस्या र यसले पारेको असरलाई समेटिएको छ । वरिष्ठ आँखारोग...

  • स्मृतिकाेष निर्माणका लागि कलाकार इसाराले एकल कार्यक्रम गर्दै

    स्मृतिकाेष निर्माणका लागि कलाकार इसाराले एकल कार्यक्रम गर्दै

    काठमाडौं । बिरमाया राई ‘शोभोमा’ स्मृतिकोष निर्माणमा हास्यकलाकार गणेश ईसाराको अल नेपाल एकल कमेडी सो पुनः सुरु हुने भ एको छ । समाजसेवी वीरमाया राई ‘शोभोमा’ स्मृतीकोष स्थापना अभियानमा ‘गणेश ईसारा अल नेपाल एकल कमेडी शो’ बिगतमा पनि देशको विभिन्न...

  • सगरमाथा नेपाली समाजले मनायो नयाँ वर्ष

    सगरमाथा नेपाली समाजले मनायो नयाँ वर्ष

    आसफाेर्ड । सगरमाथा नेपाली समाज आसफाेर्ड केन्टले विक्रम संवतअन्तर्गतको नयाँ वर्ष भव्यतापूर्वक मनाएकाे छ । गत शनिबार एक साँस्कृतिक कार्यक्रम गर्दै नयाँ वर्ष मनाएको हाे । समाजका अध्यक्ष कप्रसाद छन्त्यालकाे सभापतित्वमा भएको कार्यक्रम सचिव जनक राईले सञ्चालन गरेका थिए ।...

  • कुवेतमा यदु गुरुङ्गको उपचारको क्रममा निधन

    कुवेतमा यदु गुरुङ्गको उपचारको क्रममा निधन

    कुवेत । कलेजो क्यान्सरको उपचाररत गुरुङ्गलाई पछिल्लो पटक एक्कासी पेट दुख्यो भनेर जाहारा स्थित जाहारा हस्पिटलमा उपचारको लागि पुगेकी गुरुङलाइ लिभर क्यान्सर भएको भन्दै जाहारा हस्पिटलले अमिरी हस्पिटलमा रिफर गरिदिएको थियो। गरामणी-९ झापा घर भएका गुरुङ कुवेतमा घरेलु कामदारको रुपमा...

  • बेलायतको ट्राफल्गर स्क्वायरमा पाँचौं बुद्धजयन्ती कार्यक्रम हुँदै

    बेलायतको ट्राफल्गर स्क्वायरमा पाँचौं बुद्धजयन्ती कार्यक्रम हुँदै

    लन्डन। आगामी मे २२ मा लन्डनको ट्राफल्गर स्क्वायरमा आयोजना हुने बुद्धजयन्ती कार्यक्रममा लन्डनका मेयर सादिक खानको सहभागिता हुने अपेक्षा गरिएको छ। आयोजक बुद्ध फाउन्डेसनले कार्यक्रमबारे जानकारी दिन आइतबार लन्डनमा गरेको पत्रकार सम्मेलनमा मेयर खानको सहभागिता हुनेमा आशावादी रहेको जनाइयो। ‘लन्डनस्थित...

  • राेयल ब्रिटिस लिजन क्लबमा तीजु गुरुङ

    राेयल ब्रिटिस लिजन क्लबमा तीजु गुरुङ

    स्विन्डन । स्विन्डन स्थित रोयल ब्रिटिश लिजन क्लबमा सम्पन्न गुरुङ समाज स्विन्डनको हिजो आईतबार अप्रिल २४ तारिख २०२२ मा बसेको दशौं साधारण सभा तथा पाँचौ अधिबेशनले समाजको अध्यक्षमा समाजकै संस्थापक आमा समुह प्रमुख श्रीमती तीजु गुरुङज्यु लाई निर्वाचित गरेको छ...