April 13, 2026, Monday
२०८३ बैशाख १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

आत्मानन्द कपको उपाधि माङसेबुङलाई

आत्मानन्द कपको उपाधि माङसेबुङलाई

माङसेबुङ । इलामको माङसेबुङमा संचालित आत्मानन्द कपको १४ औं संस्करण फूटबल प्रतियोगिताको उपाधि घरेलु टिम माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिले जितेको छ । शुक्रबार भएको फाइनलमा बिबिएफसी दमक झापालाई सडेन डेथमा पराजित गर्दै माङसेबुङले उपाधि चुमेको हो । निर्धारित समयमा गोलरहित बराबरीमा खेल सम्पन्न भएपछि टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत ४–४ गोलको बराबरी भएपछि…

‘अध्यक्ष पन्तले एनआरएनएलाई प्राइभेट कम्पनी बनाए’ – एनसीसी यूके अध्यक्ष मगर

‘अध्यक्ष पन्तले एनआरएनएलाई प्राइभेट कम्पनी बनाए’ – एनसीसी यूके अध्यक्ष मगर

लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए) लाई अध्यक्ष कुमार पन्तले मनोमानी ढंगले चलाउँदै प्राइभेट कम्पनी बनाएको एनसीसी यूकेका अध्यक्ष प्रेम गाहा मगरले आरोप लगाएका छन् । उनले कामचलाउ अध्यक्षका रूपमा रहेका पन्तले विधिविधानविपरीत संस्था चलाएकोले सच्चिन आग्रह समेत गरेका छन् । एनआरएनएको दोस्रो विश्व भेलाको निष्कर्ष सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै एनआरएनए यूकेका अध्यक्ष गाहा…

  • फक्ताङलुङ आरोहण प्रयास असफल

    फक्ताङलुङ आरोहण प्रयास असफल

    झट्ट हेर्दा मान्छेको कुम जस्तो देखिने आकृतिको भएकोले त्यहाँका रैथाने मूलवासी याक्थुङ जातिले आफ्नो याक्थुङ भाषामा फक्ताङलुङ नाम राखे । यो हिमाल आरोहण गर्न निकै गाह्रो हुने बताइँदै आएको छ । यो हिमाल याक्थुङ जातिको धार्मिक आस्थाको हिमाल पनि हो...

  • नेपाली जनप्रगतिशील मञ्च यूकेको चौथो सम्मेलन हुँदै

    नेपाली जनप्रगतिशील मञ्च यूकेको चौथो सम्मेलन हुँदै

    लन्डन । नेपाली जनप्रगतिशील मञ्च यूकेको चौथो सम्मेलन डिसेम्बर दोस्रो साता हुने भएको छ । नेकपा माओवादी केन्द्रको प्रवास अङ्गका रूपमा रहेको मञ्च यूकेको चौथो राष्ट्रिय सम्मेलन डिसेम्बर १२ मा हुने भएको हो । डिसेम्बर एक तारिख बुधबारका दिन बसेको...

  • सुनिल दिप्त राईका तीन कविता

    सुनिल दिप्त राईका तीन कविता

    'जून र जूनकिरी हराएको शहर' ◾️◾️◾️ जून हराएको शहरमा जुनकिरीको अस्तित्व छैन यहाँ कृतिम जून बनाई सकेछन् मान्छेले हराएको छ जूनकिरीहरु नामसान टावरको टुप्पोबाट हेर्नुछ जून र जूनकिरी हराएको शहर, ▪️▪️▪️ शहरको बिचबाट बग्दै जाने हान नदीको शान्ति विथोल्दैन यो...

  • साहित्यकार शर्माको उपन्यास विजुवा अमेजनमा

    साहित्यकार शर्माको उपन्यास विजुवा अमेजनमा

    लन्डन । बेलायतमा रहेर साहित्यमा सक्रिय रहेका लेखक वासु शर्माले लेखेको उपन्यास विजुवा अब अमेजनबाट पढ्न सकिने भएको छ । उपन्यासलाई विश्वको सबै ठाउँमा रहेका पाठकलाई अध्ययन गर्न सहज बनाउन अमेजनमा राखिएको हो । गत मे महिनामा प्रकाशन भएको उपन्यास...

  • घाँसी ठाडा मगर जयन्ती कविता प्रतियोगिताका विजेताहरू पुरस्कृत

    घाँसी ठाडा मगर जयन्ती कविता प्रतियोगिताका विजेताहरू पुरस्कृत

    काठमाडौँ । प्रथम घाँसी खड्ग ठाडा मगर जयन्तीका अवसरमा आयोजित कविता प्रतियोगिताका विजेताहरू पुरस्कृत भएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रमबीच उनीहरू नगद प्रमाणपत्रसहित पुरस्कृत भएका हुन् । काठमाडौँको अनामनगरस्थित मण्डला थिएटरमा आयोजित पुरस्कार वितरण समारोह नेपाल आदिवासी जनजाति साहित्यकार/लेखक...

  • एनआरएनएको दोस्रो विश्व भेला सुरु

    एनआरएनएको दोस्रो विश्व भेला सुरु

    लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए) यूकेको राष्ट्रिय समन्वय परिषद(एनसीसी)हरूको दोस्रो विश्व भेला बुधबार सुरु भएको छ । विश्वका दुई दर्जन बढी मुलुकका एनसीसीहरू र अन्तर्राष्ट्रिय समन्वय परिषद(एनसीसी)का पदाधिकारीहरूको सहभागितमा भेला सुरु भएको हो । जुम भर्चुअल माध्यमबाट भइरहेको भेलाको संयोजक...