तमु फिल्म स्यूरूको प्रदर्शनी हुँदै
अल्डरसट । तमु(गुरूङ) सँस्कृतिमा आधारित चलचित्र ‘स्युरू’ को विशेष प्रदर्शनी यूकेमा हुने भएको छ । गुरूङ भाषामा निर्मित चलचित्र स्युरूको आगामी साता अल्डरसटमा प्रदर्शन हुँदैछ । स्वस्तिका फिल्मस् प्रालिको चौथो प्रस्तुतिका रूपमा रहेको फिल्म डिसेम्बर १० तारिख शुक्रबारका दिन अल्डरसटको...
