April 18, 2026, Saturday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

फोम्वो ठूलीले ल्याइन् निङ्वासुमको पाँचौ भाग

फोम्वो ठूलीले ल्याइन् निङ्वासुमको पाँचौ भाग

काठमाडौँ । बेलायतमा रहेर पनि विगत लामो समयदेखि मौलिक गीत, कला र संस्कृतिमा लागिपरहेकी सर्जक रीता फोम्वो ठूलीले याक्थुङ लिम्बु भाषाको पाःलाम गीत निङ्वासुमको पाँचौ भाग सार्वजनिक गरेकी छिन् । महिना दिने बिदामा नेपाल निस्किएकी फोम्वो ठूलीले गत शुक्रबार गीत विमोचन गरेकी हुन् । आफ्नै युट्युब च्यानलमा सार्वजनिक भएको पाःलामको शब्द फोम्वो आफैँले लेखेकी हुन्…

प्रेस काउन्सिलले मिल्दोजुल्दो अनलाइनलाई कडाई गर्ने

प्रेस काउन्सिलले मिल्दोजुल्दो अनलाइनलाई कडाई गर्ने

काठमाडौँ । अनलाइन व्यवस्थापनका विषयमा आज प्रेस काउन्सिल नेपालले सरोकारवाला निकायसँग सुझाव लिएको छ । काउन्सिलले मिल्दोजुल्दो अनलाइनलाई दर्ता र सूचीकरण नगर्ने भएपछि त्यसको मापदण्डका विषयमा सुझाव लिइरहेको छ । सोही क्रममा नेपाल पत्रकार महासङ्घका कोषाध्यक्ष कलेन्द्र सेजुवाल, केन्द्रीय सदस्यहरू माधव पौडेल, बबिन शर्मा, रमेश खतिवडा, अनलाइन पत्रकार सङ्घका अध्यक्ष शिव सत्याल, मधेशी पत्रकार समाजका…

  • नेपाली जनप्रगतिशील मञ्च बेलायतको केन्ट अध्यक्षमा नाल्बो

    नेपाली जनप्रगतिशील मञ्च बेलायतको केन्ट अध्यक्षमा नाल्बो

    लन्डन । नोभेम्बर २१ आईतबारका दिन नेपाली जनप्रगतिशील मन्च बेलायतको केन्ट ऐरियाको ऐतिहासिक क्षेत्रीय अधिबेशनबाट पार्टीका सक्रिय युवा नेता राष्ट्रीय कमिटी सदस्य क. मिलन नाल्बो जमिनको अध्यक्षतामा ९ सदस्यीय कमिटी गठन भएको छ। केन्ट एरिया इन्चार्ज क.तुल छन्त्यालको अध्यक्षतामा सम्पन्न...

  • बेलायती गाेरखा सैनिककाे मुद्दाबारे आज सुनुवाइ हुँदै

    बेलायती गाेरखा सैनिककाे मुद्दाबारे आज सुनुवाइ हुँदै

    लन्डन । बेलायती संसद हाउस अफ कमन्समा आज साेमबार पूर्व गाेरखा सैनिकहरूकाे पेन्सन लगायतका सुविधाबारे सुनुवाइ हुँदै छ । यसअघि, पूर्व ब्रिटिस गाेरखा सैनिकका पेन्सन, भत्ता लगायत अन्य सुविधाका विषयमा संसदमा छलफल गर्ने सहमति भएअनुरुप छलफल हुन लागेको हाे ।...

  • सङ्खुवासभा समाज यूकेकाे आठौँ अधिवेशन सम्पन्न

    सङ्खुवासभा समाज यूकेकाे आठौँ अधिवेशन सम्पन्न

    अल्डरसट । सङ्खुवासभा जिल्लावासीहरूकाे सङ्गठन सङ्खुवासभा समाज यूकेकाे आठौं अधिवेशन सम्पन्न भएको छ । अल्डरसटकाे एम्पायर हदलमा सम्पन्न अधिवेशनले उत्तर सुन्दासकाे अध्यक्षतामा नयाँ कार्य समिति समेत चयन गरेको छ । समितिकाे वरिष्ठ उपाध्यक्षमा हेमकला गुरूङ राना र उपाध्यक्षहरूमा टेक कुलुङ,...

  • युद्ध साहित्य गोष्ठी सम्पन्न

    युद्ध साहित्य गोष्ठी सम्पन्न

    लन्डन । १३ जना गोर्खा भी.सी. को सम्झनामा जुम भर्चुअल माध्यमद्वारा युद्ध साहित्य गोष्ठी सम्पन्न भएको छ । १३ र १४ नोभेम्बर २०२१ का दिन आयोजित यस दुइ दिवसीय कार्यक्रममा आठ राष्ट्रका छ दर्जन भन्दा बढी साहित्य अनुरागीहरुको सहभागिता रहेको...

  • बेलायतका दुई नेपाली युवाहरु ग्लोबल युथ पार्लियामेण्टद्धारा पुरस्कृत

    बेलायतका दुई नेपाली युवाहरु ग्लोबल युथ पार्लियामेण्टद्धारा पुरस्कृत

    काठमाण्डौं । बेलायतवासी दुई नेपाली युवाहरु ग्लोबल युथ पार्लियामेण्ट नामक संस्थाबाट बेग्लाबेग्लै विधामा पुरस्कृत भएका छन् । एनआरएनए यूकेका महासचिव खुशी लिम्बु र एनपीसीसी यूकेका सहमहामन्त्री इन्द्रहाङ लिङदेनलाई उक्त सम्मान मिलेको हो । समाजसेवा, पत्रकारिता र मानवीय कार्यहरुमा विगत १५...

  • भव्य समारोहबीच एनआरएनए यूकेले मनायो सय दिने पूरा गरेको उत्सव

    भव्य समारोहबीच एनआरएनए यूकेले मनायो सय दिने पूरा गरेको उत्सव

    लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको नयाँ कार्य समितिले १०० दिन पूरा गरेको अवसरमा च्यारिटी कार्यक्रम, स्मारिका विमोचन तथा सल्लाहकारहरुलाई सम्मान गरेको छ।    अल्डरशटस्थित एम्पायर हलमा  आयोजित  समारोहलाई सम्बोधन गर्दै गैर आवासीय नेपाली संघका प्रमुख संरक्षक  तथा पूर्व अध्यक्ष...