April 18, 2026, Saturday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

जनसम्पर्क समिति यूकेको नेतृत्वमा पुनः युवराज गुरुङ आए

जनसम्पर्क समिति यूकेको नेतृत्वमा पुनः युवराज गुरुङ आए

लन्डन । नेपाली जनसम्पर्क समिति यूकेको सभापतिमा पुनः युवराज गुरुङ सर्वसम्मत भएका छन् । शनिवार लन्डनस्थित साउथह्यारोमा सम्पन्न समितिको पाँचौ अधिवेशनले गुरुङलाई सर्वसम्मतले सभापति पदमा निर्वाचित गरेको हो । निर्वाचन समितिका सदस्यसचिव खुसी लिम्बुका अनुसार नेपाली जनसम्पर्क समिति बेलायतमा पहिलो पटक चक्रिय प्रणालीमा सहमति भएको छ । सोही सहमति अनुरुपमा पहिलो एक वर्ष गुरुङले समितिको…

लिम्बुवान आन्दोलनमा लाग्नेलाई काङ्सोरे पुरस्कार प्रदान गरिने

लिम्बुवान आन्दोलनमा लाग्नेलाई काङ्सोरे पुरस्कार प्रदान गरिने

आसफोर्ड । लिम्बुवान स्वायत्त राज्य प्राप्तिका लागि सक्रिय रहने एक व्यक्तित्वलाई लिम्बुवान नागरिक समाज यूकेले काङ्सोरे पुरस्कार प्रदान गर्ने भएको छ । लिम्बुवान प्राप्तिका लागि विभिन्न विधामा योगदान दिने एक जनालाई समाजले पुरस्कार प्रदान गर्ने भएको हो । शनिबार भएको समाजको भर्चुअल जुम बैठकले काङ्सोरे पुरस्कार विनियमावली २०२१ पारित गर्दै पुरस्कार लागि रकम संकलन सुरु…

  • ढाका उद्योगबाट सयौंलाई रोजगार दिने दिदिबहिनी

    ढाका उद्योगबाट सयौंलाई रोजगार दिने दिदिबहिनी

    हिम्मत र परिश्रम गर्न सके देश मै केही गर्न सकिन्छ। देश भित्रै कयौं अवसर र सम्भावनाहरू छन् । लाखौं युवा विदेशमा श्रम दैनिक रुपले बेचिरहेका बेला कसैले देश भित्रै सफल व्यवसाय गरिरहेका छन् । तिनै मध्ये एक हुन् यमुना तुम्सा...

  • नेपाली जनसम्पर्क समिति यूकेकाे नेतृत्व दाबी गर्दै काेपिला

    नेपाली जनसम्पर्क समिति यूकेकाे नेतृत्व दाबी गर्दै काेपिला

    लन्डन । नेपाली काङ्ग्रेसको प्रवास सङ्गठन नेपाली जनसम्पर्क समिति(एनपीसीसी), यूकेकाे सभापतिका लागि काेपिला सुब्बाले उम्मेदवारी दिएकी छिन् । सङ्गठलाई लाेकतान्त्रिक र चुस्त राख्न भन्दै उपसभापति रहेकी सुब्बाले सभापति पदमा दाबी गरेकी हुन् । एनपीसीसी यूकेकाे पाँचौ अधिवेशन शनिबार लन्डनको साउथ...

  • चुम्लुङको जापानको अध्यक्षमा पालुङ्वा

    चुम्लुङको जापानको अध्यक्षमा पालुङ्वा

    टोकियो । किरात याक्थुङ चुम्लुङ, जापानको अध्यक्षमा सुदीप पालुङ्वा निर्वाचित भएका छन् । चुम्लुङ जापानको पाँचौं महाधिवेशनले पालुङ्वालाई अध्यक्षमा निर्वाचित गरेको हो । कियाचु, नेपालका केन्द्रीय अध्यक्ष योगराज वनेमको प्रमुख आतिथ्यतामा मिति तदनुसार जुम भर्चुअलका माध्यमबाट सम्पन्न भएको अधिवेशनको बन्द...

  • धरानमा एमालेका नगर सदस्य माओवादीमा प्रवेश

    धरानमा एमालेका नगर सदस्य माओवादीमा प्रवेश

    धरान । धरानमा नेकपा माओवादी केन्द्रको पकड भएको क्षेत्र धरान-१५ मा नयाँ कमिटी गठन भएको छ ।होटल इजी राइडर्समा आयोजित तेस्रो सम्मेलनबाट अध्यक्षमा सुवास खवास निर्विरोध निर्वाचित बनेका छन् । यस्तै, कमिटीको उपाध्यक्ष प्रेम विक, सचिवमा डिकबहादुर तामाङ, सहसचिवमा धमानसिंह...

  • जिल्ला सभापति सहजै जित्ने शर्मा समूहको दाबी

    जिल्ला सभापति सहजै जित्ने शर्मा समूहको दाबी

    झापा । विश्वप्रकाश शर्माको समूहले टक्कर दिन खोजेपनि नेपाली काँग्रेस झापाको प्रदेश क्षेत्रको अधिवेशनमा वर्चस्व कायम गरेको कृष्णप्रसाद सिटौलाको समूह निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशनमा समेत हावी भएको छ । सोमवार भएको निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशनमा जिल्लाका पाँचवटा क्षेत्रमध्ये तीनवटामा सिटौला...

  • उच्तस्तरीय वार्ता समिति चाँडो गठन गर : गोर्खा सत्याग्रह

    उच्तस्तरीय वार्ता समिति चाँडो गठन गर : गोर्खा सत्याग्रह

    लन्डन । लामो समयदेखि जारी रहेको पूर्व गोरखा सैनिकहरूको आन्दोलनलाई निष्कर्षमा पु¥याउन नेपाल र बेलायतले यथाशीघ्र उच्चस्तरीय वार्ता समिति गठन गर्नुपर्ने गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले बताएको छ । बेलायती संसदको विशेष समितिमा पूर्व गोरखा सैनिकहरूको विषयमा सुनुवाइ भएलगत्तै समितिले...