April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

नेपाल–बेलायत आवागमन सहज बनाउन दुवै देशका सरकारलाई एनआरएन यूकेको आग्रह

नेपाल–बेलायत आवागमन सहज बनाउन दुवै देशका सरकारलाई एनआरएन यूकेको आग्रह

लन्डन । कोभिड महामारीलाई कारण देखाउँदै बेलायत र नेपालबीचको यात्रामा तय गरिएका अव्यवहारिक मापदण्ड हटाउन गैरआवासीय नेपाली संघ, यूकेले दुवै देशका सरकारलाई आग्रह गरेको छ ।  एनसीसी यूकेका अध्यक्ष प्रेम गाहा मगरले आज दुवै देशका सरकारलाई पत्र लेखी नेपाल र बेलायतबीचको यात्रामा राखिएका अव्यवहारिक मापदण्ड पुनराबलोकन गर्न आग्रह गरेका हुन् ।  अध्यक्ष गाहा मगरले बेलायतका यातायात…

‘फुङ्कुसिङ् मिम्जीइन्’ को छायांकन सम्पन्न

‘फुङ्कुसिङ् मिम्जीइन्’ को छायांकन सम्पन्न

काठमाडौ । लिम्बू भाषाको पालाम गीत ‘फुङ्कुसिङ् मिम्जीइन्’ को छायांकन सम्पन्न भएको छ । बुधबार सम्पन्न म्युजिक भिडियोको शब्द/लय संकलन रिता फोम्बो ठुली, स्वर निरन्ता नेम्बाङ, सुमन लिम्बू, एरेन्ज मनोज साङ्सोन, छायांकन इशक जगेगु, शृङ्गार सञ्जु थलङ लिम्बू/अस्मिता राई निर्देशन हाङ चेम्जोङ्को रहेको छ । काठमाडौको विभिन्न ठाउँमा छायांकन भएको उक्त पालाम गीतमा पुस्पाञ्जली तिलिङ…

  • युमा युकहाङ

    युमा युकहाङ

    आज भन्दा करिब ५ पुस्ता अघि वा झन्डै १२५ बर्ष भन्दा अघि यानेकी वि.सं. १९४९-५० साल तिरको कुरा हो । याक्थुङ जातिको धेरै थरहरुमध्ये साम्साम्बुङ तबेबुङ थरको मुख्य थाक थलो खेबेङ गाउँको सिरानमा युकहाङ तबेबुङको जन्म भएको थियो । त्यस...

  • चाडपर्वमा चिनीको आपूर्ति व्यवस्था सहज बनाउन प्रधानमन्त्रीलाई पत्र

    चाडपर्वमा चिनीको आपूर्ति व्यवस्था सहज बनाउन प्रधानमन्त्रीलाई पत्र

    काठमाडौ । राष्ट्रिय उपभोक्ता मञ्चले चाडवाडको समयमा चिनीको आपूर्ति व्यवस्था सहज बनाउन प्रधानमन्त्रीलाई पत्र लेख्दै विगत ५ वर्षदेखिको समस्या समाधान गर्न माग गरेको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले प्रधानमन्त्रीलाई पत्रमा भनिएको छ, ‘दैनिक दैनिक उपभोग्य वस्तुको रुपमा रहेको चिनीको...

  • गोर्खा मिडियाले मनायो आफ्नो पहिलो वार्षिकोत्सव

    गोर्खा मिडियाले मनायो आफ्नो पहिलो वार्षिकोत्सव

    लन्डन । सत्य, तथ्य, ताजा खबर र मिडियामार्फत सामाजिक एवम् मानवीय सेवाको उद्देश्यसहित यूकेबाट सञ्चालित गोर्खा मिडिया डटकम अनलाइनको मंगलबार प्रथम वार्षिकोत्सव मनाइएको छ । मंगलबार स्रष्टा सम्मान लगायत विभिन्‍न कार्यक्रम गरी गोर्खा मिडियाको प्रथम वर्षगाँठ भर्चुअल रुपमा मनाइएको हो...

  • १४ औँ  रेडिङ कप सम्पन्न

    १४ औँ रेडिङ कप सम्पन्न

    रेडिङ । रेडिङ नेपाली समाजको १४ औँ रेडिङ कप २०२१ गत ४ सेटेम्बर मा सम्पन्न भएको छ । यस वर्षको रेडिङ कप युवा समूहतर्फ क्लब केन्टले जितको छ भने भेट्रानतर्फ बीबीसीले हात पारेको छ । रेडिङको पाल्मार पार्कमा भएको प्रतियोगितामा...

  • ग्रीनवीच कप २०२१’ को उपाधि ‘प्लमस्टिड युथ’ क्लबको पोल्टामा

    ग्रीनवीच कप २०२१’ को उपाधि ‘प्लमस्टिड युथ’ क्लबको पोल्टामा

    लन्डन । झापा एफसीलाई ३ शून्यको अन्तरले पराजित गर्दैै नेपाली युथ एशोसिएसन यूकेद्वारा आयोजित ‘ग्रीनवीच कप २०२१’ को उपाधि ‘प्लमस्टिड युथ’ क्लबले आफ्नो पोल्टामा पारेको छ । शनिबार साउथ इष्ट लन्डनको चार्ल्टन पार्क फुटबल ग्राउन्डमा सम्पन्न प्रतियोगितामा सहभागी १६ टीममध्ये...