April 12, 2026, Sunday
२०८२ चैत्र ३०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

साहित्य चौतारीको ५८ औँ सिर्जना वाचन श्रङ्खला

साहित्य चौतारीको ५८ औँ सिर्जना वाचन श्रङ्खला

लन्डन । बेलायतको सक्रिय साहित्यिक मञ्चमध्येका एक साहित्य चौतारी यूकेको ५८ औँ श्रङ्खला सम्पन्न भएको छ । प्रत्येक महिनाको अन्तिम सप्तान्तमा आयोजना हुँदै आएको मासिक साहित्यिक कार्यक्रम सुरु भएको पाँच वर्ष समेत पार गरेको छ । आइतबार भर्चुअल जुमबाट आयोजना गरिएको श्रङ्खलामा दर्जन बढी सर्जकहरूले विभिन्न विधामा रचना सुनाएका थिए । कार्यक्रममा मोहन आचार्य जल्लाद,…

आरक्षणमाथि बहस

आरक्षणमाथि बहस

काठमाडौँ । ‘नेपालमा आरक्षण: अवस्था, आवश्यकता र चुनौती’ शीर्षकमा बहस कार्यक्रम सम्पन्न भएको छ । आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घ, नेपालको आयोजनामा अनामनगरस्थित मण्डला थिएटरमा कार्यक्रम आयोजना भएको हो । कार्यक्रममा वक्ताको रुपमा राजनीतिक विश्लेषक तुलानारायण शाह, समावेशीकरण विज्ञ डा.यामबहादुर किसान र अनुसन्धाता कैलाश राई प्रस्तुत भएका थिए । वक्ताका रुपमा प्रस्तुत भएका तुलानारायण शाहले आरक्षणको…

  • एमाले बैठक : आज समूहगत छलफल, असन्तुष्टहरूले अन्तरसंघर्ष गर्ने

    एमाले बैठक : आज समूहगत छलफल, असन्तुष्टहरूले अन्तरसंघर्ष गर्ने

    काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज  विधान महाधिवेशन मस्यौदामा समूहगत छलफल हुँदैछ । अपराह्न १ बजे शुरू हुने बैठकमा पार्टीको विधान महाधिवेशनमा पेश गर्ने प्रतिवेदनको मस्यौदामाथि छलफल गर्न गठित १० वटा समूहको छलफल शुरू हुने प्रचार विभाग प्रमुख...

  • स्कटल्याण्ड भ्रमणमा जाँदै प्रधानमन्त्री देउवा

    स्कटल्याण्ड भ्रमणमा जाँदै प्रधानमन्त्री देउवा

    काठामाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा भ्रमणको लागि स्कटल्याण्ड जाने भएका छन् । स्कटल्याण्डको ग्लास्गो सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा सहभागी हुन प्रधानमन्त्री देउवा स्कटल्याण्ड जान लागेका हुन् । स्रोतका अनुसार सम्मेलनको उद्घाटन समारोहमा प्रधानमन्त्री देउवा सहभागी हुनेछन्...

  • याक्थुङ र लिम्बुबारे

    याक्थुङ र लिम्बुबारे

    राष्ट्रिय जनगणनामा जाति र पुर्खाकाे भाषा/मातृभाषाकाे महलमा याक्थुङ वा लिम्बू के लेख्ने भन्ने जाे विभाजित बहस छ, राज्य गुमाएका, हेपिएका, थिचिएका समुदायकाे दुर्भाग्य यहि हाे । जित्नेले गिजाेलिदिएकाे/राेपिदिएकाे पहिचानकाे दलदलमा झगडा गरिरहेका मनुवाहरु हाै । अब लिम्बू नै किन लेख्नुपर्ने...

  • अन्वेषक भगीराज इङ्नामलाई यस वर्षको मदन पुरस्कार

    अन्वेषक भगीराज इङ्नामलाई यस वर्षको मदन पुरस्कार

    काठमाडौँ । लेखक एवम् अन्वेषक भगीराज इङ्नामले यस वर्षको प्रतिष्ठित मदन पुरस्कार प्राप्त गरेका छन् । मदज पुरस्कार गुठीले वर्ष २०७७ का लागि लेखक इङ्नामलाई मदन पुरस्कार र नृत्यशास्त्री भैरवबहादुर थापालाई जगदम्बा श्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।...

  • एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी

    एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी

    लन्डन । एनआरएनएको आसन्न निर्वाचनमा वर्तमान उपाध्यक्ष रविना थापाले अध्यक्ष पदका लागि औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्न लागेकी छन् । आगामी अक्टोवर २० तारिखमा हुन लागेको निर्वाचनमा उनले अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्ने भएकी हुन् । उनले काठमाडौंको याक एन्ड...