नेपाल मामिलाको सम्पादकमा सीता तुम्खेवा
काठमाडौँ । नेपाल मामिला डट कमको सम्पादकमा साहित्यकार एवम् पत्रकार सीता तुम्खेवा नियक्त भएकी छिन् । एक दशकदेखि पत्रकारितामा सक्रिय रहेकी तेह्रथुमकी पत्रकार तुम्खेवाले शुक्रबार असोज एक गतेबाट सम्पादकको जिम्मेवारी सम्हालेकी छिन् । तुम्खेवा यसअघि नेपाल मामिलाको युट्युब च्यानल सम्पादक...
