April 12, 2026, Sunday
२०८२ चैत्र ३०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

घुन्सा हेलिकप्टर दुर्घटनाका मृतकहरूको स्मरण

घुन्सा हेलिकप्टर दुर्घटनाका मृतकहरूको स्मरण

काठमाडौ । ताप्लेजुङको घुन्सा स्थित हेलिकप्टर दुर्घटना भएको १५ वर्ष पूरा भएको छ । उक्त दुर्घटनामा परी ज्यान गुमाएकाहरुको योगदानको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने गरिन्छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरि जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालले दुर्घट्नामा परी ज्यान गुमाएकाहरुको फोटोमा माल्यार्पण र दिपप्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ…

याङ्वरक गाउँपालिकाका लागि संघीय सरकारबाट सवा चार करोडको बजेट

याङ्वरक गाउँपालिकाका लागि संघीय सरकारबाट सवा चार करोडको बजेट

पान्थर । पूर्वी पान्थर जिल्लाको याङ्वरक गाउँपालिकाको विकास निर्माणको विभिन्न योजनाका लागि संघीय सरकारले करिब सवा चार करोडको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले यस वर्ष खर्च हुने गरी गाउँपालिकाको पाँच वटा योजनाका लागि चार करोड बीस लाख बजेट विनियोजन गरेका हुन् । अर्थमन्त्री शर्माका स्वकीय सचिव हर्क नेम्वाङ मिक्सोको विशेष पहलमा गापाको…

  • भीसी रामबहादुर बेघालाई पुत्रशोक

    भीसी रामबहादुर बेघालाई पुत्रशोक

    लन्डन । भिक्टोरिया क्रस पदक विजेता रिटायर्ड क्याप्टेन रामबहादुर बेघा लिम्बुलाई पुत्रशोक परेको छ । उनका छोरा रिटायर्ड क्याप्टेन भक्त बहादुर बेघा लिम्बुको ५९ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो । यूकेस्थित बेजिङ्स्टोकमा आफ्नै निवासमा बेघाको निधन भएको पारिवारिक...

  • बेलायतबाट राजदूत रेग्मी नेपाल फिर्ता हुँदै

    बेलायतबाट राजदूत रेग्मी नेपाल फिर्ता हुँदै

    लन्डन । नेपाल सरकारले अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकार रहँदा राजनीतिक नियुक्ति पाएका बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र पूर्व अर्थमन्त्री समेत रहेका अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडालाई फिर्ता बोलाउने निर्णय गरेको छ । मंगलबार बसेको...

  • ट्रुगानिनी

    ट्रुगानिनी

    प्रिय ट्रुगानिनी मलाइ सन्देह छ यो सुन्दर सृष्टि सिर्जनाको कालचक्रमा इतिहाँस यति क्रूर/दर्दनाक पनि हुँदोरहेछ समयले मेट्न नसकेका ती अनगिन्ति घाउका टाटाहरु उत्तराधुनिक परिवर्तनका चरम उन्नतिले ओझेल पार्न नसकेको आर्तनादपूर्ण चित्कारहरु मानवीय सभ्यतालाई नै अनेकन प्रश्न गरिरहेका ती आँखाहरु ....

  • मुक्कुम्लुङ क्षेत्रमा सरसफाई

    मुक्कुम्लुङ क्षेत्रमा सरसफाई

    ताप्लेजुङ । मुक्कुम्लुङ संयुक्त संघर्ष समितिले मुकुम्लुङ (पाथिभरा) क्षेत्रको सरसफाई गरेका छन् । सोमबार मुकुम्लुङ संयुक्त संघर्ष समितिको आयोजनामा सरसफाइ गरिएको मुकुम्लुङ संघर्ष समितिका सचिव रबिन पतङवाले जानकारी दिए । समुन्द्र सतहबाट ३,७९४ मिटर अग्लो स्थानमा रहेको मुकुम्लुङ जाने पदमार्ग...

  • ब्राईटन सामुन्द्रिक किनारमा सालेजो भाका

    ब्राईटन सामुन्द्रिक किनारमा सालेजो भाका

    लन्डन । बेलायतको विभिन्न क्षेत्रमा बसोबास गरिरहेका भूपू गोर्खाहरुलाई अन्तराष्ट्रिय अर्गानाईजेसन् कम्युनिटिज् एण्ड नेचर (क्यान)ले कल्याणकारी सेवा दिदै आईरहेको छ । लण्डन क्षेत्रमा बसोबास गरिरहेका भूपू गोर्खाहरुलाई सेप्टेम्बर १८ को दिन ब्राईटन सामुन्द्रिक किनार भ्रमण गराएको थियो । सामुन्द्रिक किनार...

  • बेलायतमा नेपालीहरुको स्वास्थ्य परीक्षण

    बेलायतमा नेपालीहरुको स्वास्थ्य परीक्षण

    लन्डन । सुविधासम्पन्न मुलुक बेलायतमा बसेर पनि भाषाको समस्याका कारण अस्पतालमा डाक्टरहरुलाई आफ्नो स्वास्थ्य समस्याका बारेमा खुलेर बताउन नसकेका वृद्धवृद्धा नेपालीहरुलाई आइतबार ठूलो राहत मिल्यो ।  डाक्टर र नर्सहरुलाई नेपाली भाषामै आफ्नो समस्या सुनाउन पाउँदा उनीहरुमा बेग्लै खुसीको अनुभूति देखिन्थ्यो...

  • चुम्लुङ यूकेको दसौँ महाधिवेशनमा भारी मतबाट आङ्वो अध्यक्षमा निर्वाचित

    चुम्लुङ यूकेको दसौँ महाधिवेशनमा भारी मतबाट आङ्वो अध्यक्षमा निर्वाचित

    अल्डरसट, २० सेप्टेम्बर । याक्थुङ लिम्बु समुदायको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङ यूकेको अध्यक्षमा नरवीर आङ्वो निर्वाचित भएका छन् । निर्वाचनमा अन्य तीन प्रत्यासीहरूलाई भारी मतले पराजित गरेपछि उनी दसौँ कार्यकालका लागि अध्यक्ष पदमा विजयी भएका हुन् । शनिबार बिहान...