बेलायती संसदअगाडि भूपू गोरखा सैनिकहरूको बृहत प्रदर्शन
लन्डन । आमरण अनसनमा बसेका अनसनकारीहरूको माग सम्बोधन गर्न ढिलाइ गरेको भन्दै गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले बेलायतको संसद भवनअगाडि प्रर्दशन गरेका छन् । सत्याग्रहसम्बद्ध अभियन्ता र समर्थकहरूले बेलायतको संसदमा छलफल सुरु हुनुअघि विरोधस्वरूप प्रर्दशनीमा उत्रिएका हुन् । बेलायतको संसद...
