April 19, 2026, Sunday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

सत्याग्रहले बेलायती संसदअगाडि बुधबार प्रदर्शन गर्ने

सत्याग्रहले बेलायती संसदअगाडि बुधबार प्रदर्शन गर्ने

लन्डन । गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले बेलायतको संसदअगाडि प्रदर्शन गर्ने भएको छ । बुधबार तय गरिएको आपतकालीन बेलायतको संसदको बैठकमा सत्याग्र्रहले आफ्ना मागहरूबारे गम्भीर भएर प्रस्तुत हुन जनदबाब दिने उद्देश्यले प्रदर्शन गर्न लागेको हो । दक्षिण एसियाली मुलुक अफगानिस्तानमा देखा परेको राजनीतिक संकटका विषयमा छलफल गर्न बुधबार बेलायतको हाउस अफ कमन्समा बैठक बस्दैछ ।…

माधव नेपालसहित १४ सांसदलाई कारवाही गर्‍यो, पदमुक्त गरिएको जानकारी संसद् सचिवालयमा

माधव नेपालसहित १४ सांसदलाई कारवाही गर्‍यो, पदमुक्त गरिएको जानकारी संसद् सचिवालयमा

काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारवाही गरेको छ । उनीहरुलाई पदमुक्त गर्न संसद् सचिवालयमा सूचना दिइएको छ भने निर्वाचन आयोगमा जानकारी गराइएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार १४ जना सांसदलाई कारवाहीको सिफारिस गरिएको छ । कारवाहीका लागि सिफारिस गरिएका सांसदहरुमा माधवकुमार नेपाल, रामकुमारी झाँक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने,…

  • अफगानिस्तानबाट अमेरिकाले उद्धार गरेका १२७ नेपाली काठमाडौँमा

    अफगानिस्तानबाट अमेरिकाले उद्धार गरेका १२७ नेपाली काठमाडौँमा

    काठमाडौँ । अमेरिकाले अफगानिस्तानबाट उद्धार गरेका १ सय २७ नेपाली काठमाडौँ आइपुगेका छन् । अमेरिकी चार्टर बिहानमा उनीहरू मंगलबार बिहान १०:१५ बजे त्रिभुवन विमानस्थल आइपुगेको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५...

  • एनआरएनए यूकेको प्रवक्तामा भरतमणि चोङवाङ लिम्बु

    एनआरएनए यूकेको प्रवक्तामा भरतमणि चोङवाङ लिम्बु

    १६ अगष्ट, अल्डरसट । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए), यूकेको प्रवक्तामा उद्यमी एवम् समाजसेवी भरतमणि चोङवाङ लिम्बु चयन भएका छन् । दशौँ निर्वाचित कार्य समितिको पहिलो बैठकले लिम्बुलाई प्रवक्ता पदमा मनोनीत गरेको हो । सोमबार अल्डरसटको प्यालेस हलमा भएको बैठकले लिम्बुलाई प्रवक्ता...

  • अमेरिकामा हुने आदिवासी चलचित्र महोत्सवमा सात चलचित्र देखाइने

    अमेरिकामा हुने आदिवासी चलचित्र महोत्सवमा सात चलचित्र देखाइने

    नेपाल आदिवासी चलचित्र महोत्सव तथा निफ अवार्डमा विभिन्न जातिका सातवटा चलचित्र प्रदर्शन हुने भएको छ । २७ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले आयोजना गर्न गईरहेको महोत्सवका लागि आईतबार न्युयोर्क स्थित चलचित्र छनौट समितिले उक्त सात...

  • जुनु बेघा राईलाई यूकेबाट १५ लाख सहयाेग

    जुनु बेघा राईलाई यूकेबाट १५ लाख सहयाेग

    पान्थर । जुनु बेघा राईलाई सहयाेग रकम हस्तान्तरण गरिएकाे छ । यूके सहयाेग अभियानबाट संकलित १५ लाख ४ हजार १ सय ३३ रुपैयाँ रकम हस्तान्तरण गरिएकाे हाे । साेमबार फिदिममा एक कार्यक्रमकाबिच जुनु बेघा राईलाइ चेक हस्तान्तरण गरिएकाे छ ।...