April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

आज बकर इद मनाउँदै मुस्लिम समुदाय

आज बकर इद मनाउँदै मुस्लिम समुदाय

काठमाडौं । इस्लाम धर्मावलम्बीले प्रसिद्ध पर्व बकर–इद आज उत्साहका साथ मनाइरहेका छन् । तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल–जुहा’ पनि भन्ने गरिन्छ । यसलाई बलिदानीको पर्वका रुपमा लिइन्छ । इस्लाम महिना जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ । इदको अवसरमा प्रदेश १, २ र ५ मा सार्वजनिक बिदा दिइएको छ । मुस्लिम समुदायका…

प्रेम गाहा मगर समूहको उम्मेदवारी दर्ता पूरा

प्रेम गाहा मगर समूहको उम्मेदवारी दर्ता पूरा

लन्डन । गैर-आवासीय नेपाली संघ, यूकेको आगामी कार्यकाल २०२१–२०२३ का लागि प्रेम गाहा मगरको अजेण्डामा सहमत अभियन्ताहरुले सबै पदमा उम्मेदवारी दर्ता गराएका छन् । एनआरएनएको निर्वाचनमा कुनै आस्थाका नाममा प्यानल बनाउन नपाउने भएकाले अजेण्डामा सहमति जनाउनेहरुले एक साथ उम्मेदवारी दर्ता गराएका हुन् । कार्ययोजनामा देखिएको सहमति अनुसार उम्मेदवारी दर्ता गराइएको उम्मेदवारहरुले बताए । निर्वाचित भएपछि…

  • सिरिजङ्गा लिपिलाई ‘किरात लिपि’ भनेकोमा युमा साम्योको आपत्ति

    सिरिजङ्गा लिपिलाई ‘किरात लिपि’ भनेकोमा युमा साम्योको आपत्ति

    साउदी अरब । महान् विभूति त्येअङ्सी सिरिजङ्गा सिं थेवेको सम्मानमा राखिएको नाम सिरिजङ्गा लिपिलाई ‘किरात लिपि’ नामाकरण गर्न खोजेको भन्दै युमा साम्यो पक्षधरहरूले आपत्ति जनाएको छ । चार जातीय संस्थाहरूले सिरिजङ्गाको पहिचान र सावायेत्हाङकालीन इतिहास नामेट गर्ने गरी लिपिको नाम...

  • रहेनन् साहित्यकार फाइवाली

    रहेनन् साहित्यकार फाइवाली

    झापा । याक्थुङ साहित्यकार तथा लेखक नरबहादुर लिम्बू (नवल फाइवाली)को निधन भएको छ । अर्जुनधारा ७ निवासी ८० वर्षीय साहित्यकार नवल फाइवालीको मंगलबार दिउँसो निधन भएको हो । उनलाई ५ दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि सोमबार उपचारका लागि बिर्तामोडको बिर्ता सिटी...

  • संघीय लिम्बुवान सामाजिक मञ्च आसफोर्डको चौथो अधिवेशन सम्पन्न

    संघीय लिम्बुवान सामाजिक मञ्च आसफोर्डको चौथो अधिवेशन सम्पन्न

    आसफोर्ड । संघीय लिम्बुवान सामाजिक मञ्च युके अन्तर्गत आसफोर्ड शाखाको चौथोे अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले राज नेम्बाङ्ग लिम्बुको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । समितिको उपाध्यकहरुमा प्रदिप कन्दङ्वा, सन्तोषी फोम्बो, सचिवमा योगेन्द्र तावा, सह सचिवमा धिरज...

  • आयरल्याण्डका शुक्रराज न्यौपाने एनआरएनएको यूरोप संयोजकमा उठ्ने

    आयरल्याण्डका शुक्रराज न्यौपाने एनआरएनएको यूरोप संयोजकमा उठ्ने

    लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) को आइसीसी तर्फ युरोप संयोजकमा वर्तमान उपसंयोजक शुक्रराज न्यौपानेले उम्मेदवारी दिने भएका छन् । गणतन्त्र आयरल्याण्डको डब्लिनमा बसोवास गर्दै आएका न्यौपाने हाल युरोपको उपसंयोजक (डीआरसी) हुन् । सन् २००९ देखि २०११ कार्यकालका एनआरएनए आयरल्याण्डका...

  • सिरिजंगा लिपिलाई किरात लिपि भन्नु न्यायसंगत छैन

    सिरिजंगा लिपिलाई किरात लिपि भन्नु न्यायसंगत छैन

    याक्थुङ लिम्वुहरुले प्रयोग गर्दै आएको लिपिलाई सिरिजंगा लिपि भनिन्छ । यो लिपिलाई याक्थुङहरुले चलाएर वचाएर ल्याएकोले याक्थुङ लिपि, लिम्बु लिपि पनि भनिन्छ । त्यस्तै प्राचीनकालमा तागेरानिङवाफुमाङले येत्हाङहरुलाई दिएकोले माङसक् लिपि, येत्हाङहरुले चलाएकोले येत्हाङ लिपि पनि भनिन्छ । यो लिपी राज्यको...

  • चुम्लुङ यूकेको याक्थुङ लिम्बु भाषा साहित्य गोष्ठी सम्पन्न

    चुम्लुङ यूकेको याक्थुङ लिम्बु भाषा साहित्य गोष्ठी सम्पन्न

    लन्डन, १७ जुलाई । किरात याक्थुङ चुम्लुङ यूकेले भर्चुलअ माध्यम मार्फत लिम्बु भाषा साहित्य गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । विश्व भर फैलिएको महामारी कोभिड १९ का कारण संस्थाको विविधकार्यक्रम हरु अवरुद्धभए संगै यस् वर्षको सिसेक्पा तङ्नाम २०२१ पनि स्थगित...

  • एनआरएनए अष्ट्रियाको अध्यक्षमा भवानी तिवारीको उम्मेदवारी

    एनआरएनए अष्ट्रियाको अध्यक्षमा भवानी तिवारीको उम्मेदवारी

    अष्ट्रिया । गैरआवासीय नेपाली संघ अष्ट्रिया (एनआरएनए अष्ट्रिया) को आगामी कार्यकाल (२०२१-२०२३) का लागि भवानी तिवारी अध्यक्ष पदमा उम्मेदवार भएकी छन् । तिवारी एनआरएनए अष्ट्रियाको वर्तमान महासचिव पनि हुन् । २००५ मा युरोपको साइप्रस पुगेकी तिवारी २०१२ देखि भने अष्ट्रियामा...